काठमाडौं, १५ भदौ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालमा एक कोरोना सक्रमितको निधन भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीका पिता चिरञ्जीवीलाल सरावगी रहेका छन् । ग्राण्ड...
रौतहट, १५ भदौ । रौतहटको गढिमाई नगरपालिका – ३ लक्ष्मीपुरमा ४० वर्षिय मिन्त्री देवीको शव फेला परेको छ । स्थानिय सकल बैठाको श्रीमती देवीको शव उखु बारीमा फेला परेको हो ।स्थानियबासीले उनको शव सलले घाँ...
काठमाडौं, १५ भदौ । मन्त्रिपरिषदले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झ...
काठमाडौँ, १४ भदौ । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले प...
काठमाडौं, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निधन भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ जना महिला र १० जना पुरुषको...
काठमाडौं, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज १२ सय २१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३ सय ४८ जना मह...
विराटनगर, भदौ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर–८ ले कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिएको छ । वडाका सङ्क्रमितको घरघरमा पुगेर स्...
बुटवल, १४ भदौ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइतबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्...
काठमाडौं, १३ भदौ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘बागमती उपत्यका सम्पर्क समिति’ गठन भएको छ । लकडाउनका कारण भर्चुअल माध्यम जुममा आयोजित भे...
काठमाडौं, १३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँ...
काठमाडौं, १३ भदौ । लोकसेवा आयोगले यस वर्ष निजामति कर्मचारीका लागि विज्ञापन नखोल्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलउाने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखो...
काठमाडौं, १३ भदौ । सिसिएमसीको बैठकमा चिया तथा खाजा ल्याउने व्यक्तिलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि क्वारेन्टाइनमा बसेका छन् ।यसअघि गृहमन्त्री राम बहाद...
काठमाडौं, १३ भदौ । सिसिएमसीको बैठकमा चिया तथा खाजा ल्याउने व्यक्तिलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएपछि नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा समेत होमक्वारेन्टाइनमा बसेका छन् । यसअघ...
एजेन्सी । आफ्नो स्वास्थ्यलाई कारण देखाएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका जापानका प्रधानमन्त्री सिन्जो आवेले खराब स्वास्थ्य भएको व्यक्तिले सहि राजनीतिक निर्णय लिन नसक्ने बताएका छन् । ६५ वर्षीया ...
काठमाडौं : सिसिएमसीको बैठकमा चिया पुर्याउने व्यक्तिलाई कोरोना भाइरस संक्रम देखिएपछि सरकारका दुई ठूला मन्त्री समेत होम आइसोलेशनमा पुगेका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामब...
काठमाडौँ, १२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एकै दिन ४१५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा ...
उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन् । चौधरीले शुक्रबार ट्वीट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । उनले कोरोना संक्रमणको कुनै लक्षण आफुलाई नभएको र च...
विराटनगर, १२ भदौ । कोरोना संक्रमणको दर बढ्दै गएपछि विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय उद्योगी तथा व्यवसायीको चन्दा सहयोगमा खरिद गरिएको पीसीआर मेसिनमा अनियमितता भएको पाइएको छ । २० लाख रुपैयाँ मू...
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ। स्वास्थ्य तथा जनस...
काठमाडौं, ११ भदौ । अर्थ सुचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको बताएका छन् । मन्त्रीपरिषदको निर्णय सार्...
काठमाडौं, भदौं १० । कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकार असफल भएको न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालले निष्कर्श निकालेको छ ।१० बुँदे माग पत्रसहित सञ्जालले कोरोना भाइरसको संक...
काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तीगान गाएर रेल विभागको प्रबन्ध निर्देशक पड्काएका गुरु भट्टराईले नेपालमा लोडसेडिङको अन्त्य मुकेश काफ्लेले गरेको बताएका छन् । नेपाल विद्युत प्राध...
काठमाडौं, १० भदौ । काठमाडौं जिल्ला बचत तथा सहकारी संघ गैरकानुनी रुपमा दोहोरो पदमा बसेका अध्यक्ष दीपक पनेरुको बचाउ गर्दै विज्ञप्ति निकालेको छ । संघिय ऐन र प्रदेश सहकारी ऐनको समेत धज्जी उडाएर नेपाल ...
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय १ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ...