मुख्य समाचार

दियो पोस्ट | बिहिबार, माघ २३, २०७६

काठमाडौं । ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै आफ्नो प्रक्रियता दिएका छन् । बिहीबार फरक-...

दियो पोस्ट | बिहिबार, माघ २३, २०७६

काठमाडौँ, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी वैठक बसेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापती शेरबहादुर देउवाको निवासमा बिहान १० बजेदेखि पार्टीका शीर्ष नेताहरु वैठक बस...

दियो पोस्ट | बिहिबार, माघ २३, २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा राखेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय...

दियो पोस्ट | बिहिबार, माघ २३, २०७६

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खालि नगरेपछि अस्पतालका सटरमा आज बिहानैदेखि डोजर लगाएर भत्काउन सुरु गरिएको छ । प्रदेश ५ सरकारले अस्पताल परिसरमा...

दियो पोस्ट | बिहिबार, माघ २३, २०७६

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । ...

दियो पोस्ट | बुधबार, माघ २२, २०७६

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र...

दियो पोस्ट | बुधबार, माघ २२, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुलाइ राजनीति नगर्न भन्दै हिसाब किताब राख्ने चेतावनी दिएका छन् । उनले कर्मचारीलाई राजनीति गर्ने भए पार्ट...

दियो पोस्ट | बुधबार, माघ २२, २०७६

राससअछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएक...

दियो पोस्ट | बुधबार, माघ २२, २०७६

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्साह र उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेका बेला कोरना भाइरसले समस्या पुर्‍याएको बताएका छन् । पोखरामा ...

दियो पोस्ट | बुधबार, माघ २२, २०७६

काठमाडौँ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । ७२ वर्षीय पत्रकार शर्माको बुधबार बिहान निधन भएको हो । शर्माको उपचारका क्रममा निधन भएको उनका जेठा छोरा पञ्कज शर्माले जानकारी दिए । पछिल्लो ...

दियो पोस्ट | मंगलबार, माघ २१, २०७६

पोखरा । आठ दिनदेखि पठन पाठन बन्द रहेको पृथ्वीनारायण क्याम्पसको पठनपाठन आजदेखि सुचारु भएको छ । आन्दोलनरत आंशिक शिक्षकहरुलाई मासिक वेतन अनुसारको तलब दिने सहमति भएपछि पढाई सुरु भएको हो । समान कामक...

दियो पोस्ट | मंगलबार, माघ २१, २०७६

काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनसँग भेटवार्ता गरेका...

दियो पोस्ट | मंगलबार, माघ २१, २०७६

हेटौंडा । हेटौंडा–११ कि अजिता भुजेललाई ट्रकमा पालैपालो यौनसम्पर्कपछि हत्यागरि फरार रहेका रहेका ५ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । अजिताको हराएको मोबाइल ‘अन’ भएपछि हत्यामा संलग्न ५ आरोपी ...

दियो पोस्ट | मंगलबार, माघ २१, २०७६

अछाम । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिक– २ माथिल्लो बिनायकका वडा अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको छ । मंगलबार बिहान अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव आज बिहान भेटिएको हो । माथिल्लो...

दियो पोस्ट | सोमबार, माघ २०, २०७६

दियोपोस्ट संवाददाता धादिङ, २० माघ । धादिङको बेनिघाट रोराङ गाँउपालिका स्थित् ताल्तिमा अबैध रुपमा मलेखु खोला दोहन गरिरहेको अबस्थामा स्थानियले चालक सहितको स्काभेक्टर नियन्त्रणमा लिएका छन् । दैनिक रु...

दियो पोस्ट | सोमबार, माघ २०, २०७६

काठमाडौँ । गत ८ महिनाअघि उनले धादिङ गजुरीकी स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको आरोप लागेका एकयुवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । विद...

दियो पोस्ट | सोमबार, माघ २०, २०७६

काठमाडौँ । 'सितारा' सांगितिक समुहका चर्चित कलाकार शिव अनुरागले नेपालमा अहिलेसम्म नदेखाइएको 'स्टण्ट' पहिलो पटक देखाउने भएका छन् । यहि माघ २४ गते शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा एक कार्य...

दियो पोस्ट | सोमबार, माघ २०, २०७६

उद्धब बिश्वकर्मा चरिकोट । दोलखामा निर्माणाधीन सातवटा जलविद्युत् आयोजना चालू आर्थिक वर्षभित्रै ५५६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ । यी सबै आयोजनाको काम हालसम्म ९० देखि ९...

दियो पोस्ट | सोमबार, माघ २०, २०७६

काठमाडौं । कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ...

दियो पोस्ट | सोमबार, माघ २०, २०७६

रासस चितबन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खोल्सामा खसेको छ । ट्रक खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु ...

दियो पोस्ट | आइतबार, माघ १९, २०७६

एजेन्सी । चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ३ सय १८ जना मानिस उपचारपछि घर फर्किएका छन् । भाइरसको संक्रमण भेटिएपछि निरन्तर चिकित्सकको निरिक्षणमा रहेका मध्य ३ सय १८ जनालाई डिस्चार्ज गरिएको चि...

दियो पोस्ट | आइतबार, माघ १९, २०७६

काठमाडौँ, माघ ९ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको उद्योगमा कार्यरत मजदुरहरुले राज्यले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भेटिएको छ । सुनसरी मोरङ औद्योगिक करिडो...

दियो पोस्ट | आइतबार, माघ १९, २०७६

काठमाडौँ, माघ १९ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले दबदवा कायम राखेको छ । गएराति साउथह्याम्टन बिरुद्धको खेलमा लिभरपुल ४–० गोलअन्तरले विजयी भएको हो । लिभरपुलको जितमा मोहम्मद सलाहले ७१ औँ र ९० औँ म...

दियो पोस्ट | आइतबार, माघ १९, २०७६

एजेन्सी । अस्ट्रेलियाको सरकारले चिनियाँहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि त्यहाँको सरकारले आफ्ना नागरिकबाहेक अन्य कोहीलाई पनि प्रवेश गर्न नदिने घोषणा गरेको हो...