मुख्य समाचार

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

काठमाडौं, माघ ९ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मत पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

धनुषा । राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छिन् । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । नगिनाले ४७ सय...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

जनकपुर । प्रदेश नम्बर २ मा रिक्त ४ पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ । महेन्द्र नारायण निधि प्रतिष्ठानमा गतगणना सुरु भएको हो । मतगणनाको सबै नतिज...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

काठमाडौँ । सरकारले जर्मनीको बोल शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिएको छ । बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकारको निर्...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

विराटनगर । जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुटुक्क भारततर्फ गएका छन् । उच्च अदालत विराटनगरमा आफूविरुद्धको मुद्दाको सुनुवाइ चलिरहेका बेला गिरी सुरक्षा गार्ड फिर्ता गरेर भा...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

काठमाडौं । सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धारित...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् । उनी बिहीबार पोखराको ले...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

काठमाडौँ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्यन्त्र बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिद...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

एजेन्सी । अस्ट्रेलियाको डढेलो नियन्त्रणका लागि प्रयोग गरिएको विमान दुर्घटना भएको छ । नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले पानी बोकाएर डढेलो प्रभावित क्षेत्रमा पठाएको विमान बिहीबार दुर्घट...

दियो पोस्ट | बिहिबार, माघ ०९, २०७६

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ ब...

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

काठमाडौँ, माघ ८ । नागढुंगा प्रहरीले अवैध चोरि निकासी गर्ने २ जनालाई पक्राउ गरेको छ । गएराति भारतीय नम्बर प्लेटको कारमा लुकाईछिपाई ल्याइँदै गरेको विभिन्न कम्पनीका ६ सय ३४ सेट मोबाइल फोन सहित २ जनालाई...

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले म...

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

काठमाडौँ, माघ ८ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिक्ति महानिरिक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई बुधबार दज्र्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यलयम...

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

धादिङ माघ ८ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । गएराति घरमा बसिरहेको अवस्थामा सान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहा...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

धादिङ, माघ ७ । धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइत...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

काठमाडौँ माघ ७ । ढोला मण्डली दर्शन गरेर फर्किएको आइचर ट्रक धादिङको निलकण्ठ नगरपालिका–८ ज्यामिरेमा दुर्घटना भई मृत्यु हुनेको संख्या ७ पुगेको छ । मंगलबार सदरमुकाम धादिङतर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्ब...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

काठमाडौँ, माघ ७ । प्रतिनिधि सभाको सभामुख पदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटा निर्विरोध चयन भएका छन् । सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

धादिङ, माघ ७ । धादिङमा आइचर दुर्घटना भएको छ । जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ को ज्यामिरे मोडमा दुर्घटना भएको हो । मण्डली दर्शन गरेर फर्किएको ग १ ख ८०१२ नम्बरक...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

माठमाडौँ, माघ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि प्रसाद सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

काठमाडौँ, माघ ६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखको लागि उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । सभ...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

काठमाडौँ, माघ ७ । मकवानपुरको दामनस्थित एभरेष्ट प्यानारोमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीयको मृत्यु भएको छ । भारतको केरलाबाट नेपाल घुम्न आएका १५ जना भारतीय नागरिकहरु गएराति दामनको एभरेस्...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

एजेन्सी । मङ्गलबार बग्दादको ग्रीन जोनभित्र तीन वटा कत्युसा रकेट खसेको छ । सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको ‘ग्रीन जोन’ क्षेत्रमा इराकी सरकारी भवन र अमेरिकी दूतावाससमेत कैयौँ विदेशी नियोगहरु छन् ।...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

काठमाडौँ, माघ ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले कार्यकर्ताहरुमाझ ११ बुँदै आचारसंहिता जारि गरेको छ । पार्टी केन्द्रीय समितिले जारि गरेको आचारसंहितामा परिवारमा बस्दा देखि पार्टीले गर...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

बुटवल, माघ ६ । प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा–१४ खैरिय...