राजनीति

जसपाले पनि मन्त्रीहरु हेरफेर गर्दै, को-को हुँदैछन् नयाँ मन्त्रीहरू ?
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २०, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको स्रो...

प्रचण्डको राजनीतिक प्रतिवेदनः गठबन्धनमा कांग्रेस स्वार्थी भयो
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ १९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति...

माओवादी केन्द्रीय समिति बैठक जारी, नौ एजेन्डामा छलफल
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ १९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केही समय अघि सुरु भएको हो । स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको माओवादी केन्द्रको बैठकमा आगामी प्...

एमाले सचिवालय बैठक सुरु, यस्ता छन् एजेन्डा
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ १९, २०७९

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, स...

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ १७, २०७९

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । चुनावचिन्ह घण्टीसहित राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको हो । दर्ता पश्चात दललाई आयोगल...

मन्त्री हेरफेरको तयारीमा जसपा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ १७, २०७९

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुँदै गर्दा जसपाले मन्त्री हेरफेरको ...

जसपाले बोलायो केन्द्रीय समितिको बैठक
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १६, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख छ । ५०७ सदस्यीय जसपाको केन्द्रीय सम...

बागमतीमा मुख्यमन्त्री फेर्ने कसरत सुरु
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १६, २०७९

काठमाडौं । बजेट पास भए लगतै बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि गठबन्धनका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् । गठबन्धनबाट आलोपालो मुख्यमन्त्री बन्ने सर्तमा सरकारको नेतृत्वमा पुगेका नेकपा ए...

पर्सामा एक किशोरीको शव जलाउँदै गरेको अवस्थामा तीन जना प्रकाउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १६, २०७९

पर्सा । पर्सामा अन्त्येष्टि गर्दै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति करिब ११ बजे पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरकी १४ वर्षीया बालिकाको आधा जलिसकेको शव प्रहरीले निय...

एसपीपीका सबै पत्र संसद्‌मा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १६, २०७९

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)को विषयमा भएका सबै पत्र सार्वजनिक गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्। सं...

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताको बैठक
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १६, २०७९

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउa...

नयाँ मन्त्रीहरुलाई नेपालको निर्देशनः पार्टीको इज्जत राखेर काम गर्नुहोला !
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १५, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा गएका नयाँ मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम न...

विवादमा तानिएकी विमलाले दिइन् पदबाट राजीनामा
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १५, २०७९

काठमाडौं । पटक पटक विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राज...

माओवादीहरुको पुनर्मिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छः प्रचण्ड
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १५, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पुनर्मिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव भएको दाबी गरेका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्...

ओलीको आरोपः राजेन्द्र क्षेत्रीले लेखेको पत्रमा अहिले टिपेक्स लगाएर २७ तारिख लेखिएको छ  !
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १४, २०७९

काठमाण्डु । एमाले अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा संलग्नताबारे अमेरिकी दूतावासलाई पठाएको पत्रमा रहेको मितिमा टिपेक्स लगाएर हातले लेखिएको आरोप लगाएका छन्। मंगलबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा ...

मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन्ः वामदेव गौतम
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १४, २०७९

काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टीका संयोजक वामदेव गौतमले आफ्ना छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनु उनीहरूले गरेको कम्युनिस्ट आन्दोलनको परिणाम भएको दाबी गरेका छन्। मंगलबार राजधानीमा आयोजित पत्र...

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १४, २०७९

कैलाली । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारीबाट हटाइएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीला...

को–को बन्दैछन् वामदेव गौतमको पार्टीबाट केन्द्रीय सदस्य ?
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १४, २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोष...

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १४, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । ...

वामदेव गौतमले बोलाए पत्रकार सम्मेलन, नयाँ दल घोषणा गर्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १४, २०७९

काठमाडौं । वाम एकतालाई जोड दिँदै आएका वामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन् । आज पत्रकार सम्मेलन गरि नयाँ दल घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए । नयाँ दल घोषणा ग...

रामचन्द्र पौडेलको प्रश्नः रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १३, २०७९

काठमाडौं । नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार आचरण परिर्वतन नभएर देशमा समाजवाद नआउने बताएका छन् । काठमाडौंमा आज आयोजित नेपालमा समाजवाद चुनौती र सम्भावना विषायक कार्यक्रम...

आइईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दैमा’
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १३, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दैैमा’ राखिएको छ । उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको तेस्रो पटक हो । आईजीपी नियुक्तिमा विभेद भएको भन्दै एआईजीविश्व...

मन्त्री श्रेष्ठको स्पष्टीकरणः जग्गा धितो राख्न रोक लगाएका छैनौँ
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १३, २०७९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको स्पष्ट पारेकी छन् । सोमबार सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सह...

पदभार ग्रहण गर्दै चौधरीले भने– योग्यताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १३, २०७९

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन् । आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनु...