समाचार

गौरमा उग्र साम्प्रदायिक झडपपछि अनिश्चितकालीन कर्फ्यू जारी
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १०, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव उग्र साम्प्रदायिक दंगामा परिणत भई अवस्था नियन्त्रण बाहिर गएको भन्दै कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिक...

दाङमा एमालेको झण्डा जलाइएको बिरोधमा अनेरास्ववियुद्वारा बालेनको पुत्ला दहन
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौं । दाङको तुलसीपुरमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा (एमाले)को ‘सूर्य’अंकित चुनाव चिन्ह झण्डा जलाएको भन्दै बिरोध गरिएको छ । एमाले निकट अखिल नेपाल राष्ट्रि...

नेकपाको चुनावी प्रतिबद्धताः स्वदेशमै रोजगारी विस्तार, गरिबी ५ प्रतिशतमा झार्ने लक्ष्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बढ्दो वैदेशिक रोजगारी निर्भरता घटाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सा...

सर्लाही-३ मा नारायणकाजी श्रेष्ठ : सुशासन र भ्रष्ट्राचार अन्त्यको एजेन्डासहित घरदैलोमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सर्लाही-३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका पूर्व गृहमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठको पक्षमा चुनावी माहोल बलियो ब...

रौतहटको सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच झडप, सेना सहित सुरक्षाकर्मी परिचालन
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

रौतहट । गौर नगरपालिका–६ स्थित सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि नेपाली सेना सहित सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। विवाह कार्यक्रममा बाजा बजाएको विषयलाई लिएर दुई समुहबीच ...

मायासँग मायाको यात्राः यामाहा नेपालको देशव्यापी ‘भ्यालेन्टाइन’ उत्सव सम्पन्न
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौं । यामाहा नेपालले भ्यालेन्टाइन सप्ताहको अवसर पारेर सञ्चालन गरेको विशेष अभियान “मायासँग मायाको यात्रा” देशभर उत्साहका साथ सम्पन्न गरेको छ। प्रेम र खुसी साटासाट गर्ने उद्देश्यले सुरु गरिएको उक्त...

९२ वर्षका हजुरबुवासहित घरदैलोमा विश्वदीप पाण्डे, रुपन्देही-२ मा चुनावी माहोल तात्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । आसन्न निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाल कम्युनिष्ट पार्...

चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा केनिशले जिते स्वर्ण पदक
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौं । चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा सोमबारदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत जुन...

तुलसीपुरमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा, एमालेद्वारा बिरोध
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । दाङको तुलसीपुरमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन्। रास्वपाका सभापति रवि लामिछानेको स्वागतका लागि आयो...

एमालेका पूर्वमन्त्रीसहित ७८ जना नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर लगायत ७८ जना संगठित सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्ने अन्य नेताहरूमा एमालेका पूर्व के...

काठमाडौँ-६ का उम्मेद्वार हिमाल शर्माः जनताको आवाज संसदमा पुर्‍याउने लक्ष्य
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । काठमाडौँ-६ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका हिमाल शर्मा जनताको आवाज संसदमा पुर्‍याउने लक्ष्यका साथ घरदैलो गरिहेका छन्। उनी आफ्नो विद्यार्थी राजनीतिक यात्रा र सामाजिक अभियन्...

पूर्वराजाको अभिव्यक्तिपछि बदलियो राप्रपाको चुनावी अवधारणा: पहिले समस्या समाधान, त्यसपछि चुनाव
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकका वर्तमान समस्या समाधान गरेर मात्र प्रतिनिधि सभा सदस्य निर्वाचनमा जानु उपयुक्त हुने बताएको छ। चुना...

एमालेको चुनावी घोषणा पत्र सार्वजनिक, ‘समृद्ध नेपाल, सुखी नेपाली’ मुख्य एजेण्डा
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र ...

चुनावमा पैसा बाँडेको होइन, जनताले नै मलाई चुनाव खर्च दिएका हुन् : महाबीर पून
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौँ । पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेद्वार महाबीर पुनले घरदैलो कार्यक्रमका क्रममा स्थानीयबाट चुनाव खर्चका लागि आर्थिक सहयोग प्राप्त गरेको बताएका छन् । पूनले एक भिडिय...

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँले दिए राजीनामा, आन्तरिक पारदर्शिता नभएको आरोप
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्। उनले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै लिख...

अखिल (क्रान्तिकारी) को चेतावनीः ऐन-कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेज बन्द नगरे कारबाही गर्छौँ
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल(क्रान्तिकारी) ऐन-कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई बन्द गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार राजधानीको...

कांग्रेसको चुनावी प्रतिज्ञापत्रः ‘सम्मानित नागरिक, समृद्ध राष्ट्र’
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को मूल नारासहित आगामी राजनीतिक दिशा र विकासको खाका अघि सारेको छ। पार्टीले बुधबार जनकपुरमा आयोजि...

राजनीतिक दलका घोषणा पत्रमा ‘दलित’ र ‘जेन-जी’का मुद्दा नसमेटिएको भन्दै चुनाव बहिष्कार गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा दलित, अल्पसंख्यक तथा जेनजी युवाहरूका मुद्दा समावेश नगरेको भन्दै चुनाव बहिष्कार गर्ने...

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला पक्राउ, शीर्ष तीन नेतामाथि उच्च निगरानी
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन) पक्राउ परेका छन्। निर्वाचन बिरोधि गतिविधिमा संलग्न भएको आरोपमा महासचिव कञ्चनलाई काठमाडौंको सुनधाराबाट प्रहरीले नियन्त्...

मेट्रो ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप-२०२६ मा नेपालका सञ्जीव ‘सवोत्कृष्ट पुरुष रेफ्री’ घोषित
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

न्यूवर्क । अमेरिकास्थित न्यूवर्कमा सम्पन्न मेट्रो ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप-२०२६ को ‘सवोत्कृष्ट पुरुष रेफ्री’ पुरस्कारबाट नेपालका सञ्जीव नेपाली सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय तेक्वान...

बनेपामा स्कुटर चालकको मृत्युपछि स्थानीयद्वारा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। बागमती प्रदेश ०१००४ क ३४२३ नम्ब...

दुप्चेश्वर गाउँपालिकामा कांग्रेस र एमाले परित्याग गरी ५० भन्दा बढी नेता-कार्यकर्ता नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ५० जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार...

महाराजगञ्जमा वृद्धमाथि हातपात गर्ने कार चालक पारस बम पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौं । बीच सडकमा वृद्धमाथि हातपात गर्ने कार चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन्। उनलाई ट्राफिक प्रहरीले बालुवाटार क्षेत्रबाट नि...

प्रोस्टेट अपरेशनसंगै पेटको शल्यक्रिया गरिएको बारे पाटन अस्पतालले दियो लिखित जवाफ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालले धादिङ थाक्रे गाउँपालिका-५ का ७८ वर्षीय लक्ष्मण लामाको प्रोस्टेट अपरेशनका क्रममा पेट तथा आन्द्रामा गरिएको शल्यक्रियाबारे उठेका प्रश्नको लिखित स्पष्टिकरण दिएको छ। ...