समाचार

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंमा पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा अर्जुनधारा नगरपाल...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपालमै पहिलो पटक नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेकोछ । ‘एकै योजना बहु-लाभ ! सबै नारीका लागि सजिलो...

वर्ल्डलिंकद्धारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण एवं विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा संचालन
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

कालिकोट । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका-७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप-फ्रिज जडान गरिदएको छ । वर्ल्ड...

नेपाल इन्जिनियरिङ कलेजका अनुसन्धानकर्तालाई बेस्ट पेपर अवार्ड
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौं । चाँगुनारायण भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजका सात जना अनुसन्धानकर्ताहरुले बेस्ट पेपर अवार्ड प्राप्त गरेका छन् । कलेजका अनुसन्धानकर्ताहरु प्रभात कुमार चौधरी, सन्तोष कुमार चौधरी, उज्ज्वल ...

सार्वजनिक शान्ति भंग गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको छ। उनका गतिविधि र अभिव्यक्तिले सार्वजनिक शान्तिमा असर पुगेको निष्कर्षसहित निर्वाचन आयोगले जिल...

बुल्गेरिया पठाइदिने नाममा २ करोड ८४ लाख ठगी, ‘कोज्मो कन्सल्टेन्सी’का सञ्चालकविरुद्ध मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौँ। बुल्गेरियामा श्रम भिसामा पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’का सञ्चालक बिरुद्ध मुद्दा दायर गरिएको छ । पीडितको निवेदनका आधारमा ...

रवि लामिछानेविरुद्धको ‘मुद्दा’ फिर्ता नहुने कास्की जिल्ला अदालतको आदेश
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने कास्की जिल्ला अदालतले आदेश दिएको छ। ...

टुँडिखेलमा अमेरिकी सैन्य ‘परेड’बिरुद्ध विप्लव समूहद्वारा घोर भर्त्सना
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको भन्दै आपत्ति जनाएको छ। पार्टीका महासचिव विप्लव सी ले सोमबार एक वक्तव्य जारी गर्दै उक्त कार्यको घोर भर्त्सना गरेका ह...

निर्वाचन आयोगद्वारा सेतोपाटी अनलाइनलाई कारबाही गर्न पत्राचार
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । निर्वाचन आयोगले भरतपुर-३ सम्बन्धी मतपरिणामबारे आधारहीन तथा भ्रामक समाचार प्रकाशन गरेको आरोपमा सेतोपाटी अनलाइन पत्रिकाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगद्वारा जारी पत्रअनुसार भर...

नवलपरासी (पश्चिम)का उम्मेद्वार विनोद चौधरीद्वारा बर्दघाटमा निर्माणधिन ‘ट्रमा सेन्टर’को स्थलगत अनुगमन
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौँ । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेद्वार विनोद चौधरीले बर्दघाट नगरपालिका-चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टरको स्थलगत अवलोकन गरेका छन् । चौधरी...

रुपन्देही-३ का जसपा उम्मेद्वार श्रीनिवास यादव एमालेमा प्रवेश, बासुदेव घिमिरेलाई समर्थन गर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी समीकरणमा नयाँ मोड आएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर...

रास्वपाको निर्वाचन लक्षित ‘करार पत्र’: सुशासनदेखि प्रवासी अधिकारसम्म पाँच वर्षभित्र लक्ष्य पूरा गर्ने प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टीले घोषणा पत्रलाई ‘रास्वपा करार पत्र’ नाम दिएको छ । पार्टीले सार्वजन...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई आचारसंहिता पालना गर्न ६४ बुँदे निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दल तथा उम्मेदवारलाई विस्तृत निर्देशन जारी गरेको छ। आयोगले आइतबार प्रेस विज्ञ...

सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्रको नारासहित प्रलोपाको चुनावी घोषणा-पत्र सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणा-पत्र सार्वजनिक गरेको छ। 'सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र'...

पोर्चुगल नक्कली स्ट्याम्प प्रकरणः नेपालीहरु कानुनी संकटमा
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौँ । पोर्चुगलमा बसोबास तथा रोजगारी गरिरहेका करिब दुई हजार नेपाली नक्कली प्रमाणीकरण (अथेन्टिकेशन) स्ट्याम्प प्रयोग भएको भन्दै गम्भीर कानुनी संकटमा परेका छन्। पोर्चुगलका आप्रवासन अधिकारीहरूले अस्थ...

रञ्जित तामाङको भिजन पेपर : ‘झापा-५ भिजन-७’
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का झापा-५ का उम्मेदवार रञ्जित तामाङले ‘झापा-भिजन-७’ नामक भिजन पेपर सार्वजनिक गरेका छन्। दमक...

नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०१, २०८२

ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष रामहरि कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल...

टी-२० विश्वकप: इटलीले नेपाललाई १० विकेटले हरायो
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। वानखेड़े स्टेडियम, मुंबईमा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाली टोलीले दिएको १२४ रनको लक्ष्य इटली...

महोत्तरीमा ट्याक्टरको रोटावेटरमा किचिएर दुई बालिकाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ। ज १ त ९७८२ नम्बरको ट्याक्टरको रोटावेटर पल्टिएर किचिएर बालिकाहरुको मृत्यु भएको ...

बर्दिबासमा यात्रुबाहक बस दुर्घटना, १८ जना घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।कटारीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख...

आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौं । आकर्षक तलबको लोभ देखाई विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका-१ घर भ...

कमजोर आर्थिक अवस्थाका उम्मेदवारलाई बैङ्क खाता अनिवार्य बनाउँदा लोकतन्त्रमै बहिष्करणको खतरा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । निर्वाचनमा उम्मेदवारी दिएका आर्थिक रूपमा कमजोर तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारहरू अनिवार्य बैङ्क खाता खोल्नुपर्ने व्यवस्थाका कारण लोकतान्त्रिक प्रक्रियाबाटै बाहिरिन सक्ने भन्दै ...

गौरमा बाँध स्तरोन्नति विवाद: डुबानको जोखिम बढ्ने भन्दै स्थानीयको विरोध
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

रौतहट । जिल्लाको गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा भइरहेको स्तरोन्नति र साइफन बन्द गर्ने कार्यप्रति स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर ...

मन्थली बस दुर्घटनाः ८ बुँदे सहमतिपछि आन्दोलन फिर्ता, मृतकका आफन्त शव बुझ्न तयार
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका-स्थित सेलेघाटमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका मृतकका आन्दोलनरत परिवार र सम्बन्धित पक्षबीच बुधबार राति ८ बुँदे सहमति भएको छ। सहमतिपछि मृतकका आफ...