खेलकुद

बंगलादेशमा हुने एसिया कप क्रिकेटका लागि नेपाली टीमको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २१, २०७६

काठमाडौं, कार्तिक २१ । बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको छ । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन । नेपाल क्रिकेट संघ...

एमसीसीद्धारा नेपालसामु २ सय २ रनको लक्ष्य प्रस्तुत
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १८, २०७६

काठमाडौँ, कात्तिक १८ । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २०२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एमसीसीले ४० औं ओ...

मैत्रीपुर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली म्यानमार प्रस्थान
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १७, २०७६

काठमाडौँ, कात्तिक १७ । मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आईतबा...

विश्वकप छनोटको उपाधी नेदरल्याण्डलाई
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १७, २०७६

काठमाडौं, कार्तिक १७ । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ । शनिबार राति यूएईमा भएको फाइन खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटक...

इंग्ल्याण्डको क्रिकेट टोली(एमसीसी) नेपालमा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १६, २०७६

काठमाडौँ,कात्तिक १६ । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ । विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसी...

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल, पारस खड्काको राजिनामा स्वीकृत
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १३, २०७६

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पारस खड्काको राजिनामा स्वीकृत गरेको छ । पारसको राजिनामा स्वीकृत गर्दै राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । क्रिकेट संघको निलम...

महिला क्रिकेट लिगको उपाधी चितवन राइनोजलाई, काठमाडौँ ४५ रनले पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौँ, कात्तिक ७ । काठमाडौँमा सम्पन्न महिला क्रिकेट लिगका उपाधी चितवन राइनोजले जितेको छ । बिहीबार भएको फाइनल खेलमा चितवनले काठमाडौँ क्विन्सलाई ४५ रनले पराजित गरि उपाधी हत्याएको हो । ...

च्याम्पियन्स लिगः  बार्सिलोना विजयी, मेस्सीको कीर्तिमानी गोल !
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौँ, कात्तिक ७ । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना विजयी भएको छ । समुह एफ अन्तर्गतको खेलमा स्लाभिया प्राग २–१ ले पराजित भएको हो । चेक गणतन्त्रमा भएको खेलको २ मिनेट ५५ ...

ब्रुगेबिरुद्ध पिएसजीको सानदार जित, एम्बाप्पेको ह्याट्रिक
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०६, २०७६

काठमाडौँ, कात्तिक ६ । च्याम्पियन्स लिग अन्तर्गतको समहु चरणको खेलमा पीएसजीले शत प्रतिशत जित निकालेको छ । मंगलबार राति ब्रुगेलाइ ५–० गोलको सानदार जित निकाल्दै पिएसजी समुहको शीर्ष स्थानमा उक्लिएको छ । ...

च्याम्पियन्स लिगः टोनी क्रुजको गोलले रियल मड्रिडको पहिलो जित
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०६, २०७६

काठमाडौँ, कात्तिक ६ । च्याम्यिन्स लिगमा रियल मड्रिडले पहिलो जित दर्ता गरेको छ । गएराती गलातासरेलाई १–० गोलअन्तरले हराउँदै रियलले जितको खाता खोलेको हो । टर्कीमा भएको खेलको पहिलो हाफको अठारौँ म...

आर्सनल विरुद्द सेफिल्डको जित, आर्सनल पाँचौ स्थानमा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०५, २०७६

ऐजेन्सी,इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाई एक शुन्यले स्तब्ध पारेको छ । गएराति भएको खेलमा आर्सनललाई हराउँदै सेफिल्ड अंक तालिकाको नबौ स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा...

लिभरपुलको जितको यात्रामा रोक, युनाइटेडसँग बराबरी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०४, २०७६

एजेन्सी,इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १-१ गोलको बराब...

थाइल्याण्डमा नेपाली महिला भलिबल टोलीकाे लगातार दोस्रो जित
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०३, २०७६

काठमाडौँ, कात्तिक ३ । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ क...

काभानी एथ्लेटिको मड्रिड आउने तयारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०१, २०७६

काठमाडौँ, कात्तिक १ । पेरिस सेन्ट जर्मनका स्ट्राइकर इडिसन कभानी स्पेनिस क्लबमा अनुबन्धित हुनका लागि तयार भएको बताइएको छ । पार्लेमो र नापोलिका पूर्व स्ट्राइकर कभानी स्पेनिस क्लब एट्लेटिको मड्रिडमा...

सन्दीप अहिले सम्मकै उच्च मुल्यमा अनुवन्ध, डेढ करोड रुपैयाँमा बर्मिङघमबाट खेल्ने
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०७६

काठमाडौँ, असोज ३० । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै उच्च मुल्य पाएका छन् ।‘द हण्ड्रेड्स’ क्रिकेट प्रतियोगिताका लागि बर्मिङ्घमले उच्च मुल्यका साथ सन्दीपलाई अनुवन्ध गर...

पारस खड्काद्धारा राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २८, २०७६

काठमाडौँ, असोज २८ । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले पदबाट राजिनामा दिएका छन् । मंगलबार सामाजिक संजालबाट खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएको घोषणा गरेका हुन् । सोम...

आईसीसीले क्यानलाई लगाएको निलम्बन साढे तीन वर्षपछि फुकुवा
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २८, २०७६

साढे तीन वर्षअघि निलम्बनमा परेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुन: अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीको सदस्यता पाएको छ। सोमवार दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकल...

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २७, २०७६

नयाँदिल्ली,असोज २७ । भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएक...

टि–ट्वान्टी बरियतामा नेपालको सुधार, १४ र्औ स्थानमा उक्लियो
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २७, २०७६

काठमाडौँ, असोज २७ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्द...

सीको स्वागतका लागि खेलाडीहरुलाई सडकमा लामवद्ध भएर बस्न निर्देशन
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २५, २०७६

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सम्पुर्ण खेलाडीहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्म लामबद्ध भएर सी को स्वागत ग...

नेपाल ओमानसँग ६ विकेटले पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २३, २०७६

काठमाडौं,असोज २३ । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपाल...

अष्ट्रेलियाविरुद्ध नेपालको लज्जास्पद हार
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २३, २०७६

काठमाडौं,असोज २३ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलिय...

पाँच देशीय टी–ट्वान्टी सिरिज : नेपाल र ओमन खेल्दै
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २३, २०७६

काठमाडौं,असोज २३ । ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयो...

सल्यान्टारमा क्रिकेट प्रतियोगीता : खहरे क्रिकेट क्लबले चुम्यो उपाधी !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १९, २०७६

विनोद नेपाल त्रिपुरासुन्दरी, १९ असोज । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित वडा नम्बर २ मा पाँचौँ त्रिपुरा सुन्दरी कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीताबाट खहरे क्रिकेट क्लब वि...