काठमाडौँ, भदौ १२ । विश्वकप छनोट खेलका लागि २३ सदस्यीय खेलाडीको टोली घोषणा भएको छ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले कुबेत र चाइनिज ताइपेविरुद्ध खेल्ने टोलीको सुचि सार्वजनिक गरेका हुन...
काठमाडौं, भदौ १२ । प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल ९गोरखा–काठमाडौँ०को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलि...
काठमाडौँ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले लिसीमाथि ४(० को फराकिलो जित दर्ता गरेको छ । इन्टर मिलानको जितमा रामेलु लुकाकु, मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी तथा एन्टोनियो क्यानड्रेवाले ...
एजेन्सी, भदौ ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन घरेलु टोली एस्टन भिल्लासँग २–० ले स्तब्ध बनेको छ। ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयक...
काठमाडौँ, भदौ ४ । साफ अण्डर १५ च्याम्पियनसिपको पहिलो खेलमै नेपालले नमिठो हार ब्यहोरेको छ । च्याम्पियनसिप र नेपालको लागि सिजनको पहिलो खेलमै ५–० गोअ अन्तरको लज्जास्पद हार ब्यहोरेको हो । नेपालको हार...
भीमदत्तनगर, भदौ ४ । सन् २०१० मा बङ्गलादेशको राजधानी ढाकामा भएको ११औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा हकी खेलमा सहभागी खेलाडी राजेन्द्र चन्द यतिबेला हाउस वाइरिङ (बिजुलीको काम)मा व्यस्त छन् ।...
काठमाडौँ, भदौ १ । एथ्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोइन् ग्रिजम्यान बार्सिलोनामा अनुवन्धित भएपछि कमजोर देखिएका छन् । अनुवन्ध भएपछि बार्सिलोनाका लागि खेलेका अधिकांश खेलहरुमा ग्रिजम्यानले निकै फितलो...
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क...
काठमाडौं,साउन २८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अमेरिकाको प्रवेशाज्ञा (भिसा) प्राप्त गरेका छन् । अमेरिकी दूतावासले मंगलबार बिहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्...
कञ्चनपुर,साउन २८ । सन् १९८४ पछि तेश्रो पटक नेपालमा आगामी मङ्सिरमा १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता ९साग० हुँदैछ । काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भइरहेको छ । देशका सबै प्रदेश र सुरक्षा ...
काठमाडौं । हावाका कारण डच क्लव एजेड अल्कमार क्लवको मैदानको छाना खसेको छ । गएराति अल्कमार क्लवको अएफएएस स्टेडियमको एक भागको छत हावाका कारण पुरै खसेको हो । क्लवका प्रबन्ध निर्देशक रोबेर्ट इनहोर्नले...
साओ पाओलो, ब्राजिल, साउन २५ । नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएको छ । “ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेट...
काठमाडौा, साउन २२ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) को टि–२० अन्तर्गत अलराउण्डरको तर्फको वरियतामा छलाङ मारेका छन् । यसअघि ४५ औँ स्थानमा रहेका पारस ख...
काठमाडौं, साउन १९ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई ३ महिने प्रतिबन्ध लगाइएको छ। मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्...
बीबीसी/एजेन्सी "लियोनेल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल खेल्न तीन महिना प्रतिबन्ध" प्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ। ...
काठमाडौं,साउन १४। भारतमा आगामी अगष्टमा आयोजना हुने यू-१५ पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको ख...
काठमाडौँ, साउन १३ । ब्राजिलियन स्टार नइमारविरुद्ध लागेको बलात्कारको आरोप अपुष्ट भएको छ । उनिविरुद्ध लागको बलात्कारको आरोप अनुसन्धान गरिरहेको प्रहरीले कुनैपनि प्रमाणहरु नभएको भन्दै अनुसन्धान स्थागित ...
काठमाडौँ, साउन १२ । सिंगापुर संग ८२ रनको लज्जास्पद हारसंगै टि–ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । नेपालको खराब व्याटिङको कारण सिंगापुरविरुद्ध निरिह देखिएको हो । सिंगापुरले प्रस्तुत गरेको १...
काठमाडौँ, साउन १२ । सिंगापुरविरुद्धको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याइहेको नेपालले कप्तान पारस खड्कालाई तेस्रो ओभरमै गुमाएको छ । निकै आक्रमक ब्याटिङ गरेका पारस तेस्रो ओभरको पहिलो बलमै आउट भएका हुन् ...
काठमाडौँ, साउन १२ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा सिंगापुरले नेपालसामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले निर्धारित २० ओभर खेल्दै विकेटको क्षतिमा...
काठमाडौँ, साउन १० । आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ...
काठमाडौं । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् । वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्...
एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न मा...
सिंगापुर, ८ साउन । आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ । मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपाधि होडमा फर्किएको छ मलेसियाले पे...