खेलकुद

नेपाललाई झड्काः युएइविरुद्ध १ सय १५ रन बनाउँदै आउट भए पारस
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौँ, माघ १४ । युएइविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पुन एक विकेटको क्षति ब्यहोरेको छ । यसपटकको विकेट भने कप्तान पारस खड्काको रहेको छ । व्यक्तिगत ११५ रनमा खेलिरहेका पारसलाई युएइका कादर अहमदले आउ...

युएइविरुद्ध पारसको सतक, नेपालले जित्ने सम्भावना बढ्यो
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौँ, माघ १४ । युएइविरुद्ध तेस्रो एकदिवसिय क्रिकेटमा पारस कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । २ सय ५५ रनको फराकिलो लक्ष्य पछ्याउँदै गर्दा पारसले कीर्तिमानी सतक प्रहार गरेका हुन् । १०० ...

४-१ गोलकाे अन्तरले रेनसलाई हराउदैँ पिएसजीको सहज जित
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आइतबार राति भएको खेलमा रेनसलाई ४-१ गोल अन्तरले हराउदैँ सहज जित निकालेको छ । जित दिलाउन एडिन्सन काभानीले २ गोल गरे भ...

युएईविरुद्ध नेपाल (Live Video)
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौँ, माघ १४। घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० सँग नेपालले अन्तिम एकदिवसीय क्रिकेटमा अहिले प्रतिस्पर्धा गरिरहेको छ । दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालल...

ऐतिहासिक जितको संघारमा नेपाल, युएईविरुद्ध यसरी जित्न सक्छ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौं, १४ माघ । एकदिवसीय मान्यता पाएको पहिलो सिरिजमा नेदरल्याण्डस्सँग बराबरी गरेको नेपाल दोस्रो सिरिजमा युएईविरुद्ध ऐतिहासिक जितको नजिक छ । पहिलो खेलमा युएईसँग ३ विकेटले पराजित भएपछि दोस्रो ख...

गेटाफेलाई २-० गोल अन्तरले हराउदैँ एट्लेटिको मड्रिड दोस्रो स्थानमा
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

काठमाडौँ, माघ १३ । शनिबार राति भएको खेलम एट्लेटिकोले गेटाफेलाई २-० गोल अन्तरले हराउदैँ स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । खेलको २७ औं मिनेटमा ग्रिजम्यानले गोल गर...

रोहितको अर्धशतकमा युएइसामु २ सय ४३ रनको फराकिलाे लक्ष्य
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

काठमाडौँ, माघ १२ । युएइविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटको पहिलो इनिङमा नेपालले २ सय ४२ रन बनाएका छन् । पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेका थिए । पारस खड्काको व...

नेपाललाई पाँचौ झड्का, कप्तान पारस खड्का आउट
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

काठमाडौँ, माघ १२ । अनुभवी ब्याट्सम्यानहरु पवेलियन फर्केपछि रक्षात्मक ब्याटिङ गरिरहेका कप्तान पारस खड्का आउट भएका छन् । युएईका बलर इमरान हेइडरले एलबिडब्लु गर्दा पारस आउट भएका हुन् । उनि ३१ बल खेल्दै ...

सय रन पार गर्दा नेपाललाई ४ विकेटको क्षति, रक्षात्मक व्याटिङमा पारस
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

काठमाडौँ, माघ १२ । युएइविरुद्ध दोस्रो एकदिवसिय क्रिकेटमा ब्याटिङ गरिरेहेको नेपालले सय रन कटाएको छ । २६ औँ ओभर खेलिरहँदा नेपालले ३ विकेटको क्षतिमा एक सय नौ रन बनाउन सफल भएको छ । आशालाग्दा ब्याट्स...

युएईविरुद्ध नेपाल (Video Live)
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

काठमाडौँ, माघ १२ । युएइ र नेपालबिच दोस्रो एकदिवसिय क्रिकेट शुरु भइसकेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले ओपनिङ ब्याट्सम्यानका रुपमा विनोद भण्डारी र ज्ञानेन्द्र मल्ललाई क्रिजमा पठाएको छ । शु...

एसिया कपको सेमिफाइनलमा प्रवेश गर्दै युएई
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

एजेन्सी । युएईमा जारी एसिया कपमा शुक्रबार भएको अन्तिम खेलमा अष्ट्रेलियालाई १-० गोल अन्तरले हराउँदै युएई घरेलु मैदानमा जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वाटरफा...

घरेलु मैदानमै हरायो म्यानचेस्टर युनाईटेडले आर्सेनललाई
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

एजेन्सी । एफए कप शुक्रबार राति भएको चौथो चरणको खेलमा म्यानचेस्टर युनाईटेडले आर्सेनललाई ३-१ को अन्तरले हराउँदै फुटबल कपको पाँचौ चरणमा प्रवेश गरेको छ । आर्सनलको घरेलु मैदानमा युनाईटेडलाई जित ...

नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा आउट, युएइसामु १ सय १४ रनको लक्ष्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

कमाठमाडौँ, माघ ११ । पहिलो एकदिवसिय क्रिकेटमा नेपालले युएइसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ३३ ओभर ५ बल खेल्दै १ सय १३ रन बनाएको थियो । शुरुवाती ...

UAE VS NEPAL LIVE STREAM
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

काठमाडौँ, माघ ११ । नेपाल र युएईबिच भएको पहिलो एकदिवसिय क्रिकेटमा नेपालले खराब शुरुवात गरेको छ । युएईको घरेलु मैदानमा भइरहेको खेलमा पहिलो ब्याटिङ गरिरहेको नेपालले खराब ब्याटिङ गरेको छ । निर्धारित ५० ओ...

कोपा अमेरिका कसले जित्ला ? मेस्सीको अर्जेन्टिना या नेइमारको ब्राजिल ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

काठमाडौं, ११ माघ । ब्राजिलमा यही वर्ष हुने ल्याटिन अमेरिकी देशहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको ‘ड्र’ सार्वजनिक भएको छ । यहीवर्षको १४ जुनदेखि सुरु हुने प्रतियोगितामा जम्मा तीन समूह छ...

युएईसामू खेल्दा नेपालसामू दुर्लभ अवसर (यसरी हेर्नुहोस् लाइभ)
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

काठमाडौं, माघ ११ । एक दिवसीय मान्यता पाएपछि आजबाट नेपालले युएईमा एक दिवसीय सिरिज खेल्दै छ । नेदरल्याण्डविरुद्ध पहिलो एक दिवसीय खेल्दा नेपालले एकमा पराजय र अर्कोमा विजय हात पारेको थियो । तर, तीन एक द...

मोनाकोका मुख्य प्रशिक्षक थिएरी हेनरीलाई २० खेलपछि नै बर्खास्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

एजेन्सी । फ्रेन्च क्लब मोनाकोका मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । फ्रेन्च लिग र अन्य प्रतियोगितामा मोनाकोले लगातार खराब प्रदर्शन गरेपछि क्लबले हेनरीलाई ३ महिना नबित्दै बर्खास्त गरेको...

धनगढी प्रिमियर लिगलाई आइसिसीको मान्यता
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १०, २०७५

काठमाडौँ, माघ १० । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता प्रदान गरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगिताला...

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १०, २०७५

म्याड्रिड, माघ १० । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौत...

जातीय र रंगभेद गरेको आरोपमा पिएसजीलाई १ लाख युरो जरिवाना
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०९, २०७५

एजेन्सी । फेन्च क्लबको चर्चित र प्रख्यात क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई लाई द फ्रेन्च लिगले कारबाही गरेको छ । क्लबको एकेडमीमा रहेका युवा खेलाडीको विवरण संकलन गर्ने क्रममा जातीय र रंगभेद गरेक...

कर छलीको आरोपमा रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना, २३ महिनाको जेल सजाय
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०९, २०७५

काठमाडौँ, माघ ९ । कर छलीको आरोपमा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले १८.८ मिलियन पाउण्ड जरिवाना तिर्ने भएका छन् । स्पेनको एक अदालतले रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना गरेको ह...

टोटेनहमका पुर्व मिडफिल्डर बोयटेंग बर्सिलोनामा
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब टोटेनहमका पुर्व मिडफिल्डर केभिन प्रिन्स बोयटेंगलाई क्लबमा भित्र्याको छ । ३१ बर्षिय बोयटेंगलाई ईटालियन क्लब सासुओलोबाट करिब ७ मिलियन पाउण्डमा ...

आईसीसी वर्ष खेलाडीको उपाधि विराट कोहलीलाई
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली (आईसीसी वर्ष खेलाडी) घोषित भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहली वर्षको उत्कृष्ट ख...

नेपाली क्रिकेट टोली आज युएई प्रस्थान गर्ने, कोको छन् टोलीमा ?
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, माघ ८ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स ( यूएई ) प्रस्थान गर्दैछ । युएईको घरेलु टोलीसंग एकदिवसिय र टी–ट्वान्टी सिरिजका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागको हो । ट...