मुख्य समाचार

दियो पोस्ट | सोमबार, पौष ०७, २०७६

सुनसरी । सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुले...

दियो पोस्ट | सोमबार, पौष ०७, २०७६

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारले हालै कायम गरेको सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएको छ । गुणस्तर विभागले गत असार ८ गते सिमेन्टमा राखिने रासायनिक ...

दियो पोस्ट | सोमबार, पौष ०७, २०७६

रासस ओखलढुंगा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस...

दियो पोस्ट | सोमबार, पौष ०७, २०७६

काठमाडौँ । पशुपति बहुमुखी क्याम्पस चाबहिलमा बीबीए चौथो वर्षमा अध्ययनरत विद्यार्थीको बसको ठक्करबाट मृत्यु भएपछि चावहिल क्षेत्रमा बिद्यनार्थीहरुले नाराबाजी गरेर क्षतीपूर्तीको माग गरेका छन् । सोमबार बिह...

दियो पोस्ट | सोमबार, पौष ०७, २०७६

वीरगञ्ज । वीरगञ्जमा नक्कली घिउ उत्पादन गर्ने कारखाना भेटिएको छ । रसायन प्रयोग गरेर घिउ उत्पादन गरि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिक...

दियो पोस्ट | सोमबार, पौष ०७, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ । स्थायी समिति बैठक सकिएलगत्तै दाहाल र ओलीबीच यो पहिलो भेटवार्ता हो । प्रधानमन्त...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको ...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने भएको छ । आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको एक नेताले जानका...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

रासस काठमाडौं । विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद्को यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने स...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

काठमाडौं । प्रहरीले गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई रहेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोल...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

राससअभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

बिदुर । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१...

दियो पोस्ट | आइतबार, पौष ०६, २०७६

काठमाडौँ । शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् । उनीहरु दुबैजनाको विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ । शनिबार राति १२ बज...

दियो पोस्ट | शनिबार, पौष ०५, २०७६

दियोपोस्ट संवाददाता, धादिङ, ५ पुस । नेपाली कांग्रेसले आफूलाई प्राजातान्त्रिक विचारको ‘मसिहा’ ठान्ने गर्छ । तर, दलित समुदायमाथि विभेद गरेको भन्दै बैठकमा एक नेतालाई कारबाहीको माग गर्ने कांग्रेसका...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

काठमाडौं, ४ पुस । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सिता दाहाललाई आयुर्वेदिन उपचारका लागि भारत लगिएको छ । भारतीय योग गुरु बाबा रामदेवक...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

काठमाडौं, ४ पुस । पूर्व राजा विरेन्द्र शाहको सम्पत्ति खोजविन गरी ‘अधिकतम’ राज्यको हितमा प्रयोग गर्न गठित नेपाल ट्रष्टले सम्पत्तिको चरम दुरुपयोग मात्रै गरेको छैन यति समुहलाई रजाइँ गर्न दिएको छ । ...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

काठमाडौं । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सं‌सदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको छ । बैठकले सभामुख चयन गर्नका लागि एक साता लाग्ने पनि जनाएको छ । यसबीचमा उप...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

काठमाडौँ । निरन्तरको प्रयास पछि पनि सहमती नहुँदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । पौडेल पक्ष शुक्रबार पनि बैठकमा उपस्थित नभएपछि शुक्रबारका लागि तोकिएको बैठक स्थगित भएको हो । का...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

काठमाडौं । प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् । महानगरी...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बो...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

काठमाडौँ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्वन ४ बजेका लागि दुबै सदनको हिउँदे अधिवेशन...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

राससदिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान मुस्किल भएको भन्दै नगरक्षेत्...

दियो पोस्ट | बिहिबार, पौष ०३, २०७६

काठमाडौँ, पुष ३ । पुर्वसभामुख कृष्णबहादुर महरा जेलमै रहने भएका छन् । बिहीबार उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महरा जेलमै रहने भएका हुन् । उच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र...