मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, आश्विन १७, २०७६

खोटाङ, असोज १७ । हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानी...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ, असोज १७ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले चाडवाड नजिँकिँदै गर्दा सुरक्षा व्यवस्था चुस्तद्रुस्त बनाउन सर्कुलर जारि गरेका छन् । बिहीबार महानिरिक्षक खनालले प्रदेश १, २, ३, गण्डकी प्रदेश...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारले प्रदान गरेको सुविधा फिर्ता गरेका छन् । सरकारी सुविधामार्फत आफुले प्रयोग गर्दै आएका सवारी साधन र सुरक्षाकर्मी विहीबार फिर्ता गरेका ह...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

काठमाडौं,असोज १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । मेयर शाक्यलाई ज्वरो देखा परेपछि बिहीबार बिहान १०:३० बजे त्रिपुरेश्वरस्थित ब्लू क्रस...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण हो। उक्त क्षेप्यास्...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

काठमाडौं, असोज १६ । बडादशैं तथा नवरात्रिको पाँचौं दिन बुधबार देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदै छ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमा...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बडादसैँका बेला पनि नियमितरूपमा फोहर सङ्कलन गर्ने भएको छ । फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो मर्मतको कार्य हाल रोकिए पनि बाटो खुला भए...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ, असोज १६ । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवे...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

काठमाडौं । बारामा एकैठाउँमा ५ जनाको शव भेटिएको छ । फेटा गाउँपालिका–४ बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । संघिय संसद सचिवालयको वेभ साइटबाट कृष्णबहादुर महराको नाम हटाइएको छ । आफुमाथि जबरजस्तीकरणीको आरोप लागेपछि महराले सभामुख बाट राजिनामा दिएलगत्तै संसद सचिवालयको वेभ साइटबाट उनको नाम ...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तयारीका लागि चिनियाँ जहान काठमाडौँ आएको छ । परिक्षण उडानको लागि आएको चिनियाँ जहाज बुधबार पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ ...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघिय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको सुरक्षामा प्रहरी परिचालन गरिएको छ । शाहीको सुरक्षाका लागि एक असई र एक महिला प्रहरी परिचालन ग...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

चितवन, असोज १५ । निरन्तर सङ्घर्ष गर्यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिएका छन् । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गर्नुभएका भुसालको फार्...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । चावहिलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्ष...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । नेपाल टेलिकमले आजदेखि फोर जी एलटीई सेवाको नेटवर्क देशभर विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

रसुवा, असोज १५ । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्र...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । सभामुख महरालाई यौन दुराचारको गम्भीर आरोप लागेपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन आग्रह गरेको छ । राजीनामा दि...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । पहिलो चरणमा नेपालबाट जापान लैजाने भनिएका नर्सिङ केअरगिभर अर्थात् स्वास्थ्य सहयोगी छनोट परीक्षामा एक हजार जनालाई मात्र सहभागी गराईने भएको छ । बेवसाइटमार्फत् आवेदन भर्नेहरूको सङ्...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

मस्को, असोज १५ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आरोप कपोकल्पित भएको बताएकी छिन् । उनले आफुलाई प्रयोग गरेर महरालाई फसाउन लागिएको स्पष्टोक्ति दिएकी छिन्...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने महिलाले आफ्नो बयान फेरेकी छिन् । ‘नागरिकखबर टिभी’ नामक युट्युब च्यानलमा दिएको अन्तरवार्तामा उनले आफुमाथ...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौं, १४ असोज । बलात्कारको गम्भिर आरोप लागेका सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गर्न प्रहरीले विशेष तयारी गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपीको टोलीले सुविधानगर स्थित पीडित महि...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । उनले उपसभामुख समक्ष राजिनामा पत्र बुझाएका छन् । आफुमाथि गम्भिर आरोप लागेपछि अनुसन्धानको लागि बाटो खुलाउनका लाग...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक वैठक बसेको छ । मंगलबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा...