मुख्य समाचार

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले जबरजस्ती आरोपमा दोषी देखिए सभामुखलाई पनि सामान्य नागरिकसरह कारवाही हुनुपर्ने बताएका छन् । मंगलबार बुटवलामा आयोजित...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौं,असोज १४ । साझा पार्टीले सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ। संसद सचिवालयका एक कर्मचारीको बलात्कार गरेको आरोप लागेका महरालाई राजीनामा दिएर निष्पक्ष छानबिन र घटनाको सत्यतथ्य उजागर ...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौं,असोज १३ । सभामुख कृष्ण बहादुर महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ । प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेप...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाही समर्थक रहेको पाइएको छ । उनको फेसबुकमा ज्ञानेन्द्र शाहीले संचालन गरेका कार्यक्रमहरु प्...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । पुर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । मृत्य्ु हुनेमा चालक र एकजना यात्रु रहेका छन् । सोमबार आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको यात्रुवाहक बस सडकब...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

काठमाडौं, असोज १३ । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ। राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन्। ...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

चितवन,असोज १३ । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्य...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

गोरखा । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । प्रदेश २ का १५ वटा स्थानीय तहले सभाबाट पारित नगरी बजेट खर्च गरेका छन् । बजेट पारित नगरी खर्च गर्ने स्थानीय तहको बजेट कटौती गर्ने विषयमा उच्च तहमा छलफल पनि जारी रहेको छ । आर्थिक व...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

काठमाडौं, असोज १३ । दशैँ सुरु भएसँगै काठमाण्डू उपत्यकामा खसीको मासुको मूल्यमा व्यापक वृद्धि भएको छ। सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गरिने पशुपक्षीको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने कानुनी ...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । दशैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन आजदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ । सरकारले यही असोज १९ गतेसम्मका लागि एउटा ...

दियो पोस्ट | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेख...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । कृषी विकास बैँक ह्याकिङ प्रकरणमा बैँककै शाखा कार्यलयका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कृषी विकास बैँक लाहान शाखाका कर्जा प्रमुख सुनिलकुमार साहलाई प्रहरीले अनुसन्धानको लागि...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौं, १२ असोज । नवजात शिशुको उपचारमा गम्भिर लापरबाही गरेको पाइएपछि राजधानीको धापासी स्थित ग्राण्डी अस्पताललाई कारबाही सिफारिस गरेको छ । गत जेठमा सञ्जिव चन्द्र न्यौपाने र एकता न्यौपानको पहिलो सन्...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । सरकारले मेलम्चीको बाँकी काम पुरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसंग ठेक्का सम्झौता गरेको छ । आइतबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम १ बर्षभित्र पुरा गर्न...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । भारतमा प्याजको मुल्य अस्वभाविक रुपमा बढ्न थालेपछि त्यहाँको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएको छ । आइतबार देखि लागु हुनेगरि भारतको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रा...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । मनलाग्दी शुल्क असुलेको भन्दै आन्दोलित विद्यार्थीहरुले शुल्क फिर्ता गर्नका लागि चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम बुझाएका छन् । शुल्क फिर्ता गर्न तोकिएको म्याद सक्किसक्दा पन...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौं, असोज १२ । सर्लाही जिल्लाको विष्णु्पुर गाउँपालिका अध्यक्ष जवाहरलाल यादवलाई कारवाही गर्न वडाध्यक्षहरुले माग गरेका छन् । आइतबार रिपोर्टर्स क्वलवमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ– ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ । आईतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभका...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

धादिङ, असोज १२ । धादिङ बस दुर्घटनाका गम्भिर घाइतेहरुलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एन ए ०६१ हेलिकप्टरमार्फत  दुर्घटनामा गम्भिर घाइते भएका नेत्रावती गाउँपाल...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

चितवन, असोज ११ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही चितवनमा निर्घात कुटिएका छन् । शनिबार चितवनको ग्लोबल होटल परिसरमा शाही रक्ताम्य हुनेगरि कुटिएका हुन् । जिल्ला प्रहरी कार्य...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

धादिङ, असोज १२ । धादिङको निलकण्ठ नगरपालिका–१३ करौजामा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिकास्थित केरुञ्जागाउँबाट सदरमुकाम धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको ...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

विराटनगर असोज १२ । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भ...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार र...