मुख्य समाचार

दियो पोस्ट | सोमबार, भाद्र ३०, २०७६

सोलुखुम्बु, भदौ ३० । मौसमको समस्याका कारण सोलुखुम्बुको लुक्लामा ३ सय भन्दा धेरै पर्यटक अलपत्र परेका छन् । खराब मौसमका कारण खुम्बुबाट काठमाण्डौ फर्कने झण्डै तीन सय जनाभन्दा बढि पर्यटक ३ दिनदेखि लुक...

दियो पोस्ट | सोमबार, भाद्र ३०, २०७६

अछाम, भदौ ३० । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हाने...

दियो पोस्ट | सोमबार, भाद्र ३०, २०७६

काठमाडौँ, भदौ ३० । नेपाल विद्युत् प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउने भएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्व...

दियो पोस्ट | सोमबार, भाद्र ३०, २०७६

कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते हुने गरी दिनभरि भएका प्रदर्शनपछि राति पनि हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन्। दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा ह...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

काठमाडौँ, भदौ २९ । शनिबार साँझ नेपालगंज विमानस्थलमा भएको घटनामा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यव...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

काठमाडौं, २९ भदौ । गत साउन १५ गते न्युज २४ टेलिभिजनमा एउटा प्रोमो बज्यो–‘शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकको कालोधन्दा….. बचत कर्ताको पैसामा सञ्चालकको रजाई….प्रतिक्षा गर्नुहोस् ।’ ...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

काठमाडौं, २९ भदौ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दर्जनौँ व्यक्तिहरुलाई ठगि गरेको प्रमाण सहितको समाचार दियोपोस्ट डटकम लगायत केही सञ्चार माध्यमले प्रशारण गरिरहेको छ । ठगी, अनियमितता र ...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

काठमाडौँ, भदौ २९ । बाँके घटनालाई लिएर गृहमन्त्री र नेपाली काँग्रेसका संसदबिच सदनमा जुहारी चलेको छ । भदौ २५ गते काँग्रेसका जिल्ला सभापती किरण कोइरालामाथि भएको आक्रमणका अभियुक्तहरुलाई तत्काल का...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

काठमाडौँ, भदौ २९ । गृहमन्त्री राम बहादुर थापा बादलले बाँके घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा वैठकमा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टीले निर्णय गराएर कार्यकर...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

काठमाडौँ, भदौ २९ । पर्यटनमन्त्री योगेश भट्टराई माथि भएको दुव्र्यवहारको घटनालाई लिएर आयोजित पत्रकार सम्मेनलमा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ । घटनाको बारेमा बताउँदा बताउँदै उनिमाथि आक्रमण भएको हो...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

मलेशियाका महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दु:ख व्यक्त गरेकी छन्। ट्विटरमा एउटा सन्देश लेख्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशिया...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

बाँके । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा ल...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

अफगानिस्तान, भदौ २९ । अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । शुक्रबार राति शाहवालीकोट...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको नेतृत्व तहमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्तीमार्फत एकले अर्का...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । खानेपानी तथा सरसफाई मन्त्री विन मगर अस्पताल भर्ना भएकी छिन् । पिसावमा इन्फेक्सन देखिएपछि मन्त्री मगर ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पताल भर्ना भएकी हुन् । उनलाई भेट्...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही बर्खास्त भएका छन् । अध्यक्ष जितजंग बस्नेतले उनलाई महासचिव पदबाट हटाइएको जानकारी दिएका छन् । शनिबार विज्ञप...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । काभ्रेस्थित चौरी देउराली गाउँपालिका–५ मा रहेको राधाकृष्ण मन्दिरको शिलालेख तोडफोड भएको छ । मन्दिरको शिलालेख तोडफोडको आरोप सोही वडाका वडा सदस्य बाबुराम चौलागाइलाई लगाइएको छ । स्थ...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले मुलुकमा पुन राजतन्त्रको उदय हुन्छ भनेर कराउनु मुर्खता भएको बताएका छन् । दाङको तुलसीपुरमा रहेको बीपी कोइरालाको शालि...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री बन्नकै लागि नहतारिएको बताएका छन् । शनिबार इलाममा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

टीकापुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा शनिबार यहाँ आयोजित स्...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

चौतारा, भदौ २८ । भुकम्पबाट क्षेति भएका सिन्धुपाल्चोकका पाँच सरकारी भवन पुननिर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको छ । शनिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघ...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौं । संसदीय समितले शनिबार पनि नागरिकता विधेयकका विषयमा सहमति जुटाउन सकेन । नागरिकता विधेयकलाई अन्तिम रुप दिन शनिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको...

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनका प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई ७ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित...