मुख्य समाचार

दियो पोस्ट | शनिबार, भाद्र २८, २०७६

काठमाडौँ, भदौ २८ । सशस्त्र प्रहरीको टोलीले धनुषाबाट एकजना लाई पेस्तोलसहित पक्राउ गरेको छ । धनुषाको धनौजी नगरपालिका–२ बस्ने ३२ बर्षीय मनिष मिश्रलाई १ थान पेस्तोल तथा गोली सहित नियन्त्रमा लिइएको...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौँ, भदौ २७ । नेपाली काँग्रेस बाँकेकी जिल्ला सभापती किरण कोइरालामाथि आक्रमण गरेको भन्दै खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुनिल मल्ल विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। शुक्रबार...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौँ, भदौ २७ । बसन्तपुर क्षेत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाउन खोज्ने ५० जनाभन्दा बढी पक्राउ परेका छन् । इन्द्रजात्राको अवसर पारेर राष्ट्रपति भण्डारी बसन्तपुर क्षेत्र जा...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौँ, भदौ २७ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव निर्वाचित भएका छन् । अजरबैजानमा सम्पन्न भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट उनि सर्वसम्मत ...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौं, २७ भदौ । गुण्डा नाइकेको रुपमा परिचित साजन गुरुङमाथि प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाखाको टोलीले गुरुङमाथि राजधानीको गोलढुङ्गामा गोली चलाएको हो । खुट...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

कञ्चनपुर, भदौ २७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बर...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौँ, भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । इन्द्रजात्राको अवसरमा आज शुभकामना स...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौँ, भदौ २७ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर,...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

बाँके, भदौ २७ । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौं, भदौ २७ । दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ। विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए। त्यतिबेला...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

काठमाडौँ, भदौ २६ । राष्ट्रिय युवा संघ नेपालले केन्द्रिय कार्यलय पेरिसडाँडा बनाउन प्रस्ताव गर्ने भएको छ । युवा संघको संगठनात्मक एकता प्रकृया अगाडी बढाउन बसेको बैठकले संगठनको केन्द्रिय कार्यलय पेरि...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

काठमाडौं। नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदार...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

काठमाडौं, २७ भदौ । सहकारी सञ्चालकहरुले आफ्ना आफन्त, नातागोता र आफ्नै कम्पनीको नाममा ऋण लिने, ब्याज मिनाहा गर्ने मात्रै होइन शुन्य प्रतिशतमै ऋण दिने गरेका छन् । यस्तो कार्य गर्नेमाथि ऋण अपचलन र ठगीमा...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

काठमाडौँ, भदौ २६ । नेपाल पत्रकार महासंघले आर्थिक दैनिक, सुलसुले अनलाईन र जनमञ्च साप्ताहीकका सम्पादक रहेका पत्रकार प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्कि दिने व्यक्तिलाई तत्काल कारवाही गर्न माग गरेक...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

काठमाडौं, भदौ २६ । घरजग्गाको दलाली गर्ने गोरखाको माइलो भनिने वेद प्रसाद काप्रीले चाहना पब्लिकेसनका प्रकाशनहरु आर्थिक दैनिक, सुलसुले डटकम र राष्ट्रिय जनमञ्च साप्ताहिकका सम्पादक प्रल्हाद रिजाललाई ज्यान...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

काठमाडौं । नेपाल प्रहरीले बन्यजन्तु अपराध सम्बन्धि एक हप्ते तालिमका लागि प्रवक्ता विश्वराज पोखरेललाई अमेरिका पठायो । तर, तालिमका लागि अमेरिका पुगेका डिआईजी पोखरेलले राजनीतिक दलका नेताहरुले झैं एक अनल...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

भक्तपुर, भदौ २६ । भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिरेका छन् । हनुमन्ते सफा...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

धादिङ, भदौ २६ । कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ । ...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

काठमाडौं, भदौ २६ । पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्र...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

भारत, भदौ २६ । भेष बदलेर ८१ वर्षे वृद्ध बनेका एकजना भारतीय युवालाई अमेरिकी सहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। ३२ वर्षे जएस पटेल...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

चितवन, भदौ २५ । चितवन मेडिकल कलेजले निशुल्क रुपमा १ हजार विपन्न तथा गरिब बिरामीको डेंगु परिक्षण । भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यलय चितवनको अनुरोधमा चितवन मेडिकल कलेजल १ हजार गरिब व...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । समानुपातिक सांसदहरुले पनि प्रत्यक्ष निर्वाचित सांसद सरह सरकारबाट रकम पाउनुपर्ने माग उठेको छ । बुधबारको प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका समानुपा...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्वाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय पाँचथरको टोलीले उनलाई फिदिम नगरपालिका वडा नम्बर १४...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । नेपाली काँग्रेसकी सांसद सुजाता परियारले डेंगु नियन्त्रण गर्न सरकार सक्षम नभएको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद परियारले डेंगुले सर्वसाधरणमा आ...