मुख्य समाचार

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

दियोपोस्ट संवाददाता काठमाडौँ, भदौ २५ । नुवाकोटको विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाका वडाध्यक्षले आफुहरुविरुद्ध नियोजित रुपमा पुल बेचेर खाएको आरोप लगाइएको बताएका छन् । विदुर नगरपालिका वडा नम्बर...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले प्रकाशलाई चितवन मेडिकल कल...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

हुम्ला, भदौ २५ । छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशा...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी ने...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बुधबार बस्ने भएको छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा ...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

धादिङ, भदौ २५ । मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमाडाँै, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो । पहाडको माथिबाट ठूला दुई झरना निर...

दियो पोस्ट | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति थापाले नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठ...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । सर्वोच्च अदालतले पत्रकार ओम हमाललाई रिहा गर्न आदेश गरेको छ । मंगलबार न्यायधीशद्वय डम्बर श्रेष्ठ र इश्वरी प्रसाद खतिवडाको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश गरेको हो । जनपत...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । डोटीका सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी घुससहित पक्राउ परेका छन् । डोटीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यलयका प्रमुख समेत रहेका डि.सीले काठको छुटपुर्जीको सिफारिस लगायत कागजी प्...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उपत्यकामा बन्न लागेको तीन प्रहरी कार्यलयको नयाँ भवन शिलान्यास गरेका छन् । टेकुमा बन्न लागेको महानगरिय अपराध महाशाखा, भृकुटीमण्डपमा बन्न लागेको...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । मंगलबार मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै निगमले मुल्य घटाएको हो । निगमका अनुसार पेट्रोल, डिजेर र मट्टि...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय रिमोटद्धारा मोतिहारी–अम्लेखगंज पेट्रोलियम पाइपलाइनको सयंक्त रुपमा उद्घाटन गरेका हुन् । भारतबाट नेपाल जोड्...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

जनकपुरधाम । संविधान दिवस मनाउने सन्दर्भमा प्रदेश २ सरकारभित्रै विवाद भएको छ । प्रदेश सरकारले संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गर्दा सरकारमै सहभागी राष्ट्रिय जनता पार्टीका मन्त्रीले भने असन्तुष...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्र...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

रसुवा, भदौ २४ । रसुवागढी नाकामा आज मंगलबारदेखि क्यू नम्बर प्रणाली लागु भएको छ । नाकामा गाडीको चापलाई व्यवस्थापन गर्न र अवसरको समानुपातिक वितरणको लागि प्रणाली सुरु गरिएको हो । नाकामा सवारी चापको उच...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौं, भदौ २४ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राख्नुभएको फरक मतप्रति सरकार संवेदनशील नभए...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

जेनेभा, भदौ २४ । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

बिबिसी, भदौ २४ । चिनियाँ व्यवसायी हुयाङ यु आफ्नो प्रिय बिरालो 'गार्लिक' मरेपछि असाध्यै दु:खी भए। तर उनलाई एउटा विचार फुर्‍यो। किन क्लोन गरेर उस्तै बिरालो बनाउने प्रयत्न नगर्ने? कुनै एउटा कोष...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

बीबीसी, भदौ २४ । उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुए...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मङ्गलबार हुने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी ...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसंग भेटवार्ता गरेका छन् । भेटमा दुईदेशबिचको सम्वन्ध तथा आर्थिक सहयोगको विषयमा छलफल भएको बताइएको छ । नेपाल...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । सार्वजनिक सवारी साधनमा युवतीमाथि यौन दुव्र्यबहार गरेको आरोपमा तात्कालिन माओवादी केन्द्रका पुर्वसांसद पक्राउ परेका छन् । सोमबार रत्नपार्कबाट भैँसेपाटी जाने बसमा चढेका घिसिङले स...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्त पार्टीका तनहुँ जिल्ला सचिवालय सदस्य विलाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर दुर्घटनामा परि घाइते भएका परियारको मणिपाल शिक्षण अ...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेको छ । सोमबार कतारको दोहाबाट काठमाडौँ आएको हिमालयन एयरलाइन्सको विमानमा सवार एक व्यक्ति १ किलो ४ सय ग्राम सुनसहित प...