मुख्य समाचार

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । जाजरकोटमा भाइरल ज्वरोको कारण १४ बर्षीया किशोरीको मृत्यु भएकोे छ । जिल्लाको बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी आशा विकको भाइरल ज्वरोको कारण मृत...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद सदस्य वाङ यीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । आइतबार त्रिभुवुन विमानस्थलबाट नेपाल आइपुगेका मन्त्री यीले सोमबार स...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

झापा, भदौ २३ । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला ...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

एजेन्सी, भदौ २३ । तालिबान लडाकु समूहले शान्ति वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकीहरूले गुमाउने बताएको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुई पक्षबीच...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

भक्तपुर, भदौ २३ । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपु...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न ...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । नेपाली सेनाका भगौडा सिपाही र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रसुवा सदस्यसहित आठ जना गोङ्गबुस्थित नयाँबसपार्कबाट दुई थान अवैध हतियारसहित पक्राउ परेका छन् ।बुवाको उपचार गर्न ...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

काठमाडौँ, भदौ २२ । यातायात व्यवसायीहरुले नीजि सवारी साधनका कारण सार्वजनिक यातायात व्यवसायीहरु संकटमा परेको बताएका छन् । अखिल नेपाल यातायात मजदूर संघ कलंकी–वल्खुले शनिबार आयोजना गरेको यात्रुमैत्री...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

काठमाण्डौ – सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस चल्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

काठमाडौँ । दशैँ नजिकिदैँ गर्दा दशैँमा गाउँ जाने यात्रुहरुको सुबिधालाई मध्यनजर राख्दै यातायात व्यवस्था विभागले भदौको अन्तिममा दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहा...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

काठमाडौं, भदौ २२ । सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । अहिले भौतिक निर्माण करिब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि ...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

महोत्तरी, भदौ २२ । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्ब...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

एजेन्सी, भदौ २२ । श्रीलंकामा चलिरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज आईतबार बंगलादेशसंग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान सवा १० बजे कोलम्बोमा हुनेछ । पहिलो खेलमा ...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

काठमाडौं, भदौ २२ । चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । नेपाल भ्रमणको सिलसिलामा साँझ काठमाडौं आईपुग्ने चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति ...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

सरकारले संविधान दिवस र राष्ट्रिय दिवसहरूमा प्रयोग गरिने सरकारी टिसर्टको नमूना सार्वजनिक गरेको छ। गृह मन्त्रालयले शुक्रवार साँझ आफ्नो वेबसाईटमार्फत् चार प्रकारका टिसर्टहरू सार्वजनिक गरेको हो। अस...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

काठमाडौँ, भदौ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालबाट समाजवादको नयाँ झन्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “नेपालबाट समाजवादको नयाँ ...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

काठमाडौँ, भदौ २१ । डिपी ढकालद्धारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ विमोचन भएको छ । जागरण बुक हाउसद्धारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको सार्वजनिकीकरण कार्यक्रममा पुर्व...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

काठमडौं, भदौ २१ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

भारत, भदौ २१ । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा पुगेर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा च...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

भक्तपुर, भदौ २१ । बोडेमा आजदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका शीर्ष नेताबीच आरोप प्रत्यारोप चलेको छ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

मेलम्ची, भदौ २१ । मेलम्ची खानेपानी आयोजनाको स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले सीएमसी कम्पनीका पीडितहरूले सो कम्पनीबाट लिनुपर्ने बाँकी रक...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

मस्को, भदौ २१ । रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ । स...

दियो पोस्ट | शनिबार, भाद्र २१, २०७६

बैतडी, भदौ २१ । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार ब...