समाचार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपाकी बिनिता कठायतको जमानत जफत
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । कर्णाली प्रदेशको जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र बहादुर शाही निर्वाचित भएका छन्। उनले १४ हजार ८१६ मत प्राप्त ...

ललितपुर-३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार डा. तोसिमा कार्की निर्वाचित भएकी छन्। अन्तिम मत परिणाम अनुसार कार्कीले ४...

जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी, पूर्व गृहमन्त्री शक्ति बस्नेत पराजित
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको नतिजा सार्वजनिक भएपछि जाजरकोट निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर बुढा विजयी भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीका पूर्व गृहमन्त्री शक...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी, एमालेका प्रदिप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी पराजित
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनले कुल २९ हजार ६ सय ४२ मत ...

अछम- १ मा नेकपाका भिम रावल पराजित, कांग्रेसका भरतबहादुर स्वाँर विजयी
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। निर्वाचन आयोगको सार्वजनिक मतपरिणाम अनुसार भरतकुमार स्वाँर (नेपाली कांग्रे...

रौतहट-१ मा माधब कुमार नेपाललाई हराउँदै रास्वपाका राजेश कुमार चौधरी विजयी
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

गौर । रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका छन्। कुल खसेको ७१ हजार २०३ मतमध्ये २८ हजार ९४६ मत प्राप्त गर्दै चौधरीले फराकिलो म...

अर्घाखाँचीमा रास्वपाका हरि भुसाल ३५ हजार २३ मतसहित विजयी
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिप्रसाद भुसाल अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्दै विजयी भए...

इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रम किन बारम्बार परिवर्तन भइरहेको छ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २२, २०८२

एजेन्सी । इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि योजनामा  यो साता पटक-पटक परिवर्तन गरिएको छ। यो फेरबदलले बढ्दो सुरक्षा चुनौती, विदेशी प्रतिनिधिहरूको सहभागितामा रहेको अनिश्चितता र उत्तराधि...

मुस्ताङमा कांग्रेसका योगेश गौचन वियजी
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २२, २०८२

मुस्ताङ - हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन् । गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १ हजार ८ ...

देशभर मतदान सम्पन्न, केही स्थानमा बहिष्कार
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर आज मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार...

अर्घाखाँचीको मालारानी १ मा निर्वाचन सम्पन्न, सिद्ध ने.रा.मा.वि मतदान केन्द्रबाट ८९८ मत खस्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-१ अन्तर्गत रहेको श्री सिद्ध नेरा माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। स्थानीय प्रशासनक...

इरानकी ‘अदृश्य’ प्रथम महिला: को थिइन् खामेनीकी पत्नी मन्सुरह?
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

एजेन्सी। दशकौंसम्म इरानका पूर्व सर्वोच्च नेता अली खामेनीकी पत्नी मन्सुरह खोजस्तेह बगेरजादेह (Mansoureh Khojasteh Bagherzadeh) सार्वजनिक नजरभन्दा पूर्णतः टाढा रहिन्। उनको मृत्युको खबर पनि यति ढिलो र अन...

गुल्मीमा महिला मतदाताको सहभागिता बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । गुल्मी जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत महिला मतदाताको सहभागिता पुरुषभन्दा बढी देखिएको छ। आज भइरहेको मतदानमा पुरुषको तुलनामा महिलाको उपस्थिति बढी देखिएको हो । जिल्ला ...

प्रधानमन्त्री सुशीला कार्की र कतारका प्रधानमन्त्रीबीच संवाद: नेपालीहरूकाे सुरक्षाबारे चासाे
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन...

दोलखामा ५५ वटा मतपत्र लुटिए, मतदान स्थगित
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्रबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेपछि मतादान स्थगित भएको हो । सो क्र...

दाङमा १ लाख ९६ हजारभन्दा बढी मत खस्यो, तीनवटै क्षेत्रमा महिलाको सहभागिता बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । दाङ जिल्लामा हालसम्म १ लाख ९६ हजारभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल १ लाख ९६ हजार ४१३ मत खसिसकेको छ। जिल्लामा कुल ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन्। ह...

सन्धिखर्क-४ मा मतदान अधिकृतको हस्ताक्षर बिनाका मतपत्र भेटिएपछि मतदान स्थगित
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र फेला परेपछि मतदान प्रक्रिया स्थगित गरिएको छ। मतदानका क्रममा केही मतपत्रमा मतदा...

इलामकी जेष्ठ नागरिक १०७ वर्षीया विष्णुमाया बानियाँले गरिन् मतदान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

इलाममा जारी मतदानका क्रममा १०७ वर्षीया वृद्धा विष्णुमाया बानियाँले पनि आफ्नो मताधिकार प्रयोग गरेकी छन्। इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर उनले...

बाग्लुङको गल्कोटमा १०१ वर्षीय जगबहादुर श्रीसले गरे मतदान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । बाग्लुङको गल्कोट नगरपालिका-६ का १०१ वर्षिय जगबहादुर श्रीसले उत्साहका साथ मतदान गरेका छन्। बिहीबार उनले नवज्योति दुर्गा आधारभूत विद्यालय, ठुलाथरस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग ग...

दार्चुलाको अपि हिमाल-३ मा कुनै पनि मतदाता भोट हाल्न आएनन्
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सुरु भए पनि दर्चुलाको एक मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु भएको छैन । अपि हिमाल गाउँपालिका-३ स्थित दुधिला माध्यमिक विद्या...

खनियाबासमा ढुंगा खसालेर गरिएको बाटो पुन: सन्चालनमा, एसपी भन्छन्– ‘घटना सामान्य हो, मतदान जारी छ’
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

धादिङ । निर्वाचनका क्रममा धादिङको खनियाबास गाउँपालिका–२ अक्थलीमा अवरुद्ध पारिएको सडक पुनः सञ्चालनमा आएको छ। माथिल्लो डुम्रे क्षेत्रमा भिरबाट ढुंगा खसालेर बाटो रोकिएपछि मतदान गर्न जाँदै गरेका करिब २०० ...

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरे, आफैंलाई भोट हाल्न पाएनन्
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज मुलुकभरै मतदान जारी छ। यसैक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान केन्द्रबाट भोट गरेको छन् । उनले भक्तपुरको बालकोटस्थित...

मतदान गरेर झापा उडेका बालेन शाह किन काठमाडौं नै फर्किए? यस्तो छ कारण
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौं। झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता एवं  झापा-५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ। शाहका निकट सहयोगी सुरेन्द्र बजगा...

१०० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकद्वारा मतदान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १०० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकले पनि मतदान गरेर लोकतन्त्रमा सक्रिय सहभागिता देखाएका छन्। झापाको मेचीनगर नगरपालिका-१० स्थित धुलाबारी माध्यमिक...