समाचार

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मोरङ । मोरङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको रंगेली नगरपालिका–८ दर्बेसामा ना.६ त ५४९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा स...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौं । उच्च अदालत पाटनले आन्दोलनरत सबैलाई कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागी गराउन आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

चितवन । अनुचित लेनदेन (मिटरव्याजी) बाट पीडित भएँ भनेर निवेदन दिएकामध्ये १७ जना सम्पर्कमा नआएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उजुरी परेकामध्ये ७० वटा निवेदनमा छलफल भएको छ । जसमध्...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन् ।...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत् २२ वर्षीय वीरेन्द्र श...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारी क्षेत्र नताबग्रस्त छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले प्रदर्शन गरेका थिए । सोही क्रममा भौतिक पूर्वाधार मन्त्र...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगर...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

ललितपुर । ललितपुरको ग्वार्काेमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आन्दोलनकारीले जलाएपछि प्रहरीको गोली लागेर गम्भिर घाइते भ...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृत...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौत...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

पर्सा । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने ग...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजन...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुन बालकृष्ण खाँण पहिलो पटक सानेपामा पुगेका छन्। गत वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

बाँके । नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् । ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने ...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्रँउ परेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका–६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ५१ वर्षीय हरी कुमार दा...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

कास्की । कास्कीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको पोखरा महानगरपालिका–२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीले आफ्...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

कास्की । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । सहारा क्लब पोखरा...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक...

दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

बाजुरा । जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ र...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाल सुरू गरेको सुरूवाती दिनमा सामान्य उद्घाटन, शिलान्यास र सभा समारोहमा सहभागी नहुने बताएका थिए । आफूमात्रै होइन आफ्नो नेतृत्वमा र...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज भएको उद्योग मन...