समाचार

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । गौशालाबाट दुई वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर भएका राज नेपाल छन् । नेपालले काठमाडौँ महानगरपालिका–...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । राजधानीबाट प्रकाशित हुने द नेपालटप दैनिक गत असार ६ गतेदेखि प्रकाशन बन्द रहेको छ । दाजुभाई अमरेशकान्त र शोभाकान्त झाको लगानीमा सुरुभएको द नेपालटपले श्रमजीवी पत्रकार तथा कर्मचारीको महिनौको पा...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षस...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

दार्चुला । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गो...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्। सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमि...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

तनहुँ । व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई रु ६ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट २ जना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागे...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

बाँके । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

भोजपुर । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थाम...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

चितवन । भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ । सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म गृष्मकालीन राजधानी थियो । गढीको तत्कालीन अवस्थाको भग्नावशेष छ । तर संरक्षण...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

हेटौंडा । मकवानपुरको हेटौंडा–९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार आश्रममा बसेका १९ वर्षीया पुजा मानव र २५ वर्षीय अमित विकको मृ...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमो...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व ...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । “कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो । अहिले त्यसमा आमूल परिवर्तन भएको छ”, समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्त...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । बालिकालाई भक...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि म...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

नवलपरासी । चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरी...

दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले ६ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा...

दियो पोस्ट | बुधबार, पौष ११, २०८०

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बिहे भएको मितिमै विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै उनकी पत्नी जानकी पाण्डेले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी ...

दियो पोस्ट | बुधबार, पौष ११, २०८०

लेनदेनको विषयलाई लिएर महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले पीडितका श्रीमान् सन्तोष...

दियो पोस्ट | बुधबार, पौष ११, २०८०

काठमाडौं । विशेष अदालतले अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशबिक्रम शाह लगायत दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँद...

दियो पोस्ट | बुधबार, पौष ११, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिशिर ढकालको इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको ...

दियो पोस्ट | बुधबार, पौष ११, २०८०

गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन्। उनले भने, “विश्व पर्यटन बजारमा नेपालका पर...