काठमाडौं, ८ साउन । कोरोना भाइरस विरुद्ध अमेरिकन खोप जोनसन एण्ड जोनसन लागाउन हिँडेरै खोप केन्द्र पुगेका एक बृद्धको रहस्यमयी निधन भएको छ । मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ घर भएका नर...
काठमाडौं, ८ साउन । उपत्यका भित्रने लामो दुरीका सवारी साधनलाई आजैदेखि आवात जावत खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज सरोकारवालाहरु बीचको छलफलले यस्तो निर्णय लिएको हो । छलफलपछि ...
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएको मेगा बैंकले श्रम अदालतको फैसला लत्याएको छ । हाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट फसाइएका तात्कालिन मेगा बैंक मुख्य शाखा कान्...
काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिन अघि प्रधानमन्त्रीबाट बर्खास्तीमा परे । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदच्युत भएका ओली यतिबेला ‘पूर्वप्रधानमन्त्री’को हैसिय...
काठमाडौं, ७ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र प्रशासकीय अधिकृत सचिव राजेश्वर ज्ञवालीलाई अदालतको अवहेलना मुद्दा लाग्ने भएको छ । उनीहरु दुई जनाले जिल्ला अदालत काठमाडौंको फैसला र...
लेखनाथ पोख्रेल विभिन्न राजनीतिक पार्टीका झण्डा बोकेर राजतन्त्रविरोधी नारा लगाउँदै विशाल मानव सागर रत्नपार्कबाट जमल हुँदै नारायणहिटी राजदरबारतर्फ सोझिँदै थियो । विशाल मानव सागर दरवारमार्गस्थित ...
काठमाडौं, ५ साउन । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालमा राष्ट्रिय सतर्कता केन्द्रले छपा मारेको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलले आफ्नै स्लिपिङ पार्टनरको नाममा रहेको कम्प...
काठमाडौं, ४ साउन । गोरखा घर भएकी रमा (नाम परिवर्तन) बानेश्वर स्थित चिया पसलमा काम गर्दै गर्दा एक युवासँग उनको चिनजान भयो । गृहमन्त्रालयको ड्राभइर बताउने ती युवा बर्दिया घर भएका पदम बुढा क्षेत्री थिए ...
काठमाडौं । नेकपा एमालेको केपी ओली समुहका केही नेताले समेत प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गरेका छन् । मुगुका सांसद गोपाल बमले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गरेका छन्् । ...
काठमाडौं । नेकपा एमालेको केपी ओली समुहका केही नेताले समेत प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गरेका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्...
काठमाडौं, ३ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शे...
काठमाडौं, ३ साउन । राष्ट्रिय अनुसन्धान ‘गुप्तचर’ विभागबाट अवकाश प्राप्त एक (उपरिक्षक) एसपीले एक महिलाको जीवनमा खेलवाड गरेको पाइएको छ ।केही वर्षअघि विभागबाट अवकाश पाएका एसपी रमेशजंग विष्टले कलंकी घर भ...
काठमाडौं, १ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले खोप केन्द्रहरुमा देखिएको लाइन हटाएर व्यवस्थित गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले मुख्यसचिव शंकरदास बैरागी र ...
काठमाडौं । विश्वकै धनीहरुको सुचीमा रहेका नेपालबाट एकमात्रै डलर अर्बपति हुन्–चौधरी समुहका अध्यक्ष विनोद चौधरी । चौधरीका दुई भाई छन्–बसन्त र अरुण । बसन्त चौधरी नर्भिक अस्पतालका मालिक हुन् । अरुण चौ...
काठमाडौं, ३० असार । भूमिगत संघर्षपछि शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ...
काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री ...
काठमाडौं, २८ असार । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेपालको संविधान ट्रयाकमा आएको छ । तर, प्...
काठमाडौँ, २७ असार । नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआइजी) सरुवामा गृहसचिव महेश्वर न्यौपानेले मनोमानी गरेको खुलाशा भएको छ । गृहसचिव महेश्वर न्यौपानेले महानगरिय प्रहरी आयुक्तका कार्यालयका प्रमुख ...
काठमाडौं, २४ असार । विदेश बस्ने ४ हजार भन्दा बढी नेपालीलाई अपत्यारिला सपना देखाएर ५५ करोडभन्दा बढी रकम अवैध रुपमा उठाएर विवादित बनेको सगुन नामक कम्पनि फेरी विवादमा आएको छ । नेपालमा अवैध भनिँदै आएक...
काठमाडौं, २३ असार । मुलुकको प्रमुख प्रशासनिक निकाय हो सिंहदरबार । सिंहदरबारको कम्पाउन्ड बाहिर सरकारले पैदल यात्रीलाई हिँड्न सहज होस् भनेर भाटभटेनी, अनामनगर र पुतली सडक क्षेत्रमा कर्ब स्टोन र ब्लक बिछ...
काठमाडौं, २१ असार । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालबाट शनिबार १२ करोड ४३ लाखको ठेक्का हात पार्ने म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लीले फेरी अर्को ठेक्का हत्याएको छ । अस्पतालका प्रमुख क...
काठमाडौं, २१ असार । नेपालको एक मात्रै राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमलाई स्वदेशी तथा विदेशी माफियाको मिलेमतोमा निजिकरण गर्ने अन्तिम तयार भएको खुलाशा भएको छ । प्रधनमन्त्री केपी शर्मा ओलीको...
काठमाडौं, १९ असार । साना किसान सहकारी संस्था कुम्पुरका प्रबन्धक विष्णु थपलियाले आफूले अनियमितता गरेको आरोप झूटो भएको बताएका छन् । थपलियाले दियोपास्टमा प्रकाशित समाचारको खण्डन गर्दै प्रकाशित समाचार...
काठमाडौं, १९ असार । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का हात पार्ने विवादास्पद कम्पनि म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्सका मालिकसँग वीरकै प्रमुख प्रशासकीय अधिकारीको साझेदारी...