दियो विशेष

दियो पोस्ट | शनिबार, आषाढ २१, २०७६

काठमाडौं, २१ असार । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र जनार्दन शर्माबीच गोप्य भेटवार्ता भएको खुलाशा भएको छ । शुक्रबार बेलुका नगरकोट स्थित ‘द फोर्र्ट रिसोर्ट’मा श्रीमती सिता दा...

दियो पोस्ट | बुधबार, आषाढ १८, २०७६

काठमाडौं, असार १८ । काठमाडौंसहितका जिल्लामा मौसम निकै अस्थिर देखिएको छ । मौसम पुर्वानुमान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य बदलि भई देशका मध्य र पश्चिमी भु-भागमा मेघ गर्जन सहितको वर्षाको र द...

दियो पोस्ट | सोमबार, आषाढ १६, २०७६

काठमाडौं, १६ असार । विराटनगरका कथित डन भनेर चिनिएका गुन्डा नाइके किरण लामा पक्राउ परेका छन् । सवारी ज्यानमुद्दामा फरार लामालाई मोरङ प्रहरीले पक्राउ गरेको हो। पुष्पलाल चोकमा लुकिछिपी बसिरहेका लामालाई...

दियो पोस्ट | सोमबार, आषाढ १६, २०७६

दियोपोस्ट संवाददाता कास्की, १६ असार । ५ करोडभन्दा बढी रकम ठगी गर्ने विपेन्द्र राज बतासलाई प्रहरीले खोजी कार्य जारी राखेपनि हालसम्म पक्राउ गर्न भने सकेको छैन । उच्च राजनीतिक व्यक्तिसँग हिमचिम भए...

दियो पोस्ट | सोमबार, आषाढ १६, २०७६

काठमाडौं, १६ असार । सिराहाको लहान नगरपालिका ११ पडरिया चौकमा आज अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । घाइते माध्ये एकक...

दियो पोस्ट | सोमबार, आषाढ १६, २०७६

दियोपोस्ट संवाददाता धादिङ, असार १६। धादिङको ज्वालामुखी गाउँपालिका– २ का वडाध्यक्ष रणबहादुर शाहीले भूकम्पपीडितको सर्वेक्षण गर्न आएका इन्जिनियरमाथि कुटपीट तथा अभद्र व्यबहार गरेको आरोप लागेको छ । ...

दियो पोस्ट | आइतबार, आषाढ १५, २०७६

काठमाडौं, १५ असार । गायीका आनी छोइङ डोल्माले आफूलाई झूटो आरोप लगाइएको बताएकी छिन् । एक विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोप पूर्ण झूटो रहेको बताइन् । राष्ट्र बैंक स्रोतको हवाला दिएर उनले स्रोत...

दियो पोस्ट | आइतबार, आषाढ १५, २०७६

काठमाडौँ, असार १५ । काठमाडौँ ओभरसिज प्रालिका कार्यकारी प्रमुख जीवन भण्डारी पक्राउ परेका छन् । उनलाई काठमाडौँको बालुवाटार स्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । भण्डारीले करिब तीन सय जन...

दियो पोस्ट | शुक्रबार, आषाढ १३, २०७६

काठमाडौँ, असार १३ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हेलमेट र पञ्जा लगाएर मकै गोडेको तस्विर भाइरल बनेको थियो । यो कार्यक्रम अन्तर्गतको भत्ता पचाउन कतिपय गाउँपालिका र वडामा आफ्ना नजिकका कार्यकर...

दियो पोस्ट | शुक्रबार, आषाढ १३, २०७६

काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । केही बेरअघि बसेको मन्त्रिपरिषद बैठकमा प्...

दियो पोस्ट | शुक्रबार, आषाढ १३, २०७६

धादिङ, १३ असार । धादिङको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ स्थानिय क्रसर व्यापारी समेत हुन् । उनै श्रेष्ठले गाउँपालिकामा तिनुपर्ने कर छली गरि रसिद काटेर रकम भुक्तान गरेका छैनन् । अध्यक्ष श्र...

दियो पोस्ट | शुक्रबार, आषाढ १३, २०७६

काठमाडौँ, असार १३ । भुईमा हरियो रङको कार्पेट ओछ्याइएको छ । त्यसमाथि रातो रङको अर्को सानो टुक्रा कार्पेट पनि ओछ्याइएको छ । कार्पेटमाथि नीलो कुर्ता, खरानी रङको सलवार, कालो जुत्ता लगाएकी महिला उभिएकी छि...

दियो पोस्ट | शुक्रबार, आषाढ १३, २०७६

काठमाडौँ, असार १३ । डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको ४ बर्षे कार्यकाल समाप्त भएको छ । आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका छन् । आफु प्रधा...

दियो पोस्ट | बुधबार, आषाढ ११, २०७६

काठमाडौं, ११ असार । पाठेघर क्यान्सरले थलिएकी प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनारको उपचारका लागि सहयाेगी हातहरु बढ्न थालेका छन् । असार ९ गते दियोपोस्ट डटकममा...

दियो पोस्ट | बुधबार, आषाढ ११, २०७६

काठमाडौं, ११ असार । गलबन्दी गायक प्रकाश सपुत र गायक शम्भु राईवीच सहमति भएको छ । उनीहरुबीच ४ बुँदे सहमति भएको हो । बुधबार भएको छलफल अनुसार प्रकाश सपुतद्वारा प्रकाशित गलबन्दी गीतको लय शम्बु र...

दियो पोस्ट | बुधबार, आषाढ ११, २०७६

काठमाडौं, ११ असार । बालुवाटार जग्गा कब्जा तथा अनियमितता काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जना भूमाफियालाई बयानका लागि बोलाएको छ । अख्तियारले बुधबार गोरखा पत्रमा सुचना जारी गरेर नै ब...

दियो पोस्ट | मंगलबार, आषाढ १०, २०७६

दियोपोस्ट संवाददाता सिड्नी, १० असार । कन्सल्टेन्सी व्यावसायीको छाता संगठन भनिएको शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष नै नक्कली विवाह गरि मानव तस्करी धन्दामा लागेको पाइएको छ । राजधानीको नयाँ व...

दियो पोस्ट | सोमबार, आषाढ ०९, २०७६

धादिङ, असार ९ । धादिङको थाँक्रे गाउँपालिका अन्तर्गत वडा नम्बर १० केवलपुरका वडाध्यक्ष गोकुल लामिछानेले दोहोरो सुविधा लिइरहेको पाइएको छ । उनले वडाध्यक्षको तलब भत्तासँगै शिक्षकको पेन्सन समेत कुम्ल्याउँ...

दियो पोस्ट | सोमबार, आषाढ ०९, २०७६

रीता बुढाथोकी काठमाडौँ । प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले...

दियो पोस्ट | सोमबार, आषाढ ०९, २०७६

काठमाडौँ । चर्चित लोक गीत ‘गलबन्दी’को लय चोरी गरेको आरोप खेप्दै आएका गायक प्रकाश सपुतमाथि जातिय अपमान दर्शाउने खालका अपशब्द तथा गालि गलौजले यतिबेला सामाजिक संजाल रङ्गीएको छ । गीतको लय कपी गर...

दियो पोस्ट | आइतबार, आषाढ ०८, २०७६

काठमाडौं , ८ असार । गायीका तथा बौद्ध धर्मगुरु आनी छोइङ डोल्माका लागि हङकङबाट आएको १८ करोड भन्दा बढी रकम राष्ट्र बैंकले रोक्का राखेको छ । लामो समयसम्म आफूले चीनमा रहँदा गरेको कन्सर्ट र परोपकार...

दियो पोस्ट | शुक्रबार, आषाढ ०६, २०७६

लोकसेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन खुलाएसँगै चौतर्फी विरोध भइरहेको छ । खासगरी उपेक्षित र उत्पीडित समुदायले लोकसेवा आयोग संविधानको भावना विपरित चलेको बताउँदै आएको छ । आयोगले ...

दियो पोस्ट | शुक्रबार, आषाढ ०६, २०७६

काठमाडौं, ६ असार । मिडिया उद्योगीहरुको छाता संगठन भनिएको नेपाल मिडिया सोसाइटी अन्तत विभाजित भएको छ । यसअघि निर्वाचनमा ४ मत प्राप्त गरी लज्जास्पद हार ब्यहोरेका एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करर...

दियो पोस्ट | शुक्रबार, आषाढ ०६, २०७६

काठमाडौं, ५ असार । अर्बपति व्यापारी अजयराज पराजुली (सुमार्गी)को सबै बैंक खाता रोक्का भएको छ । आन्तरिक राजश्व कार्यालय बानेश्वरको पत्रको आधारमा सुमार्गीको स्वामित्व रहेको सबै कम्पनिको खाता रोक्का गर...