दियोखोज

इच्छाराज तामाङसहित १२ जना विरुद्ध संगठित अपराधको मुद्दा, १८ दिन म्याद थप !
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०४, २०७८

काठमाडौं । सिभिल समुहका अध्यक्ष इच्छाराजसहित १२ जना विरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान शुरु भएको छ । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले १८ दिन म्याद दिएको छ । प्रहरी अनुसन्धान केन्...

एकाविहानै बाडभञ्ज्याङबाट देखिने काठमाडौंको मनोरम दृष्य (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०४, २०७८

काठमाडौं । लगातारको वर्षापछि आज बुधबार काठमाडौंसहित देशभरको मौसम खुलेको छ । बुधबार विहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ बाडभञ्ज्याङ पुग्दा काठमाडौं उपत्यका निकै मनोरम देखिएको छ । बाडभञ्...

उद्योग कब्जा गर्न ५० हजारमा आफ्नै पार्टनर हत्याको सुपारी, खुकुरी प्रहारपछि खुल्यो पोल !
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०३, २०७८

  विराटनगर । उच्च अदालत विराटनगरको गेटमा असोज १० गते आइतबार काभ्रेका युवा व्यापारी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भयो । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इटा उद्योगमा ...

सिभिल सहकारी ठगी प्रकरण : ४ अर्ब ४५ करोड भन्दा बढी विगो, १ हजार ६१ जनाको उजुरी !
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०३, २०७८

काठमाडौं । ठगी अभियोगमा पक्राउ परेका सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जना विरुद्ध १ हजार ६१ जनाले जाहेरी दिएका छन् । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले गत अस...

यी हुन् भीम बहादुरको हत्यामा संलग्न  अभियुक्त : ‘६ वर्ष जेल बसेर आएको’ खुलाशा !
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०२, २०७८

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ का भीम बहादुर विश्वकर्माको कुटपीटपछि हत्या घटनाका अभियुक्तहरुले अभियोग स्विकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले ...

बागमतीमा नयाँ भाडा लागु, उपत्यकामा न्यूनमत १८ रुपैयाँ
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०१, २०७८

काठमाडौं । बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । नयाँ भाडादर अ...

उद्योग मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्विकृत
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २४, २०७८

काठमाडौं । पदबाट राजिनमा दिएका उद्योग बाणिञ्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालको राजिनामा स्विकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अ...

कान्तिपुरका साहुद्वारा पूर्व सांसद शाहमाथि चरम ज्यादती : आफ्नै जग्गामा भवन बनाउन रोक !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २४, २०७८

काठमाडौं । राजधानीको थापाथली चोकमा एउटा भव्य महल छ । प्रतिष्ठित मिडिया घराना कान्तिपुर दैनिक लगायत दर्जनौँ कर्पोरेट कार्यालय रहेको यो महलको नाम हो,–‘सेन्ट्रल बिजनेश पार्क’ । राष्ट्र बैंकसँगैको गेटब...

महेश्वरको ‘अथक’ यात्रा : रुकुमको पहिलो जनसरकार उप–प्रमुखदेखि खेलकुद मन्त्रीसम्म
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २३, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बाँके क्षेत्र नं १ का निर्बाचित सांसद महेश्वर गहगराज ‘अथक’ युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त भएका छन् । पश्चिम बाँकेका प्रभावशाली नेताका र...

रेड बुलको ट्रेडमार्क चोरी गरेर  रेड ब्लुको अवैध धन्दा : आधा दर्जन ब्राण्डमाथि कारबाहीको तयारी  !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २२, २०७८

काठमाडौं । लोकप्रीय पेय पदार्थ रेडबुल Red bull को ट्रेड मार्क चोरी गरी उत्पादन तथा विक्री वितरण गर्नेहरुमाथि कारबाही हुने भएको छ । अष्ट्रियाको प्रतिष्ठित कम्पनिद्वारा उत्पादित रेड बुलको ट्रेडमार्क चोर...

अर्बौं ठगी गर्ने इच्छाराज तामाङलाई अग्नि खरेलको कानुनी संरक्षण : मासिक शुल्क ५ लाख रुपैयाँ !
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २०, २०७८

काठमाडौं । पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले इच्छाराज तामाङलाई कानुनी संरक्षण दिएको पाइएको छ । सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामि...

पक्राउ परेका इच्छाराजले अर्बौं रुपैयाँ बेलारुसमा लुकाए :  भन्थे, ‘म केपीको साढु भाई हुँ’
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १९, २०७८

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको हिरासतमा रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था र सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले अर्बौं रुपैयाँ विदेशमा लुकाएका छन् । सर्वसाधारण बचतक...

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरे आफ्नो जेठानसहित २ जनालाई मन्त्री बनाउने प्रस्ताव
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १८, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डल गठन हुँदा आफ्नो भागमा २ मन्त्री पाउने भएका छन् । उनको कोटाबाट सर्वोच्च अदालतका पूर्व आइटी विज्ञ दिपक तिमिल्सिना र गजेन्द्र हमालले मन्त्र...

पर्यटक उद्दार ठगीमा मुछिएका देवेन्द्र वाग्ले कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार !
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १२, २०७८

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशनमा पर्यटक उद्दारको नाममा ठगीधन्दामा मुछिएका व्यक्तिहरुले समेत उम्मेदवारी दिएका छन् । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई वि...

गौहत्याले निम्ताएको बहस !
राजेन्द्र भट्ट    | सोमबार, आश्विन ११, २०७८

मानव जातिले नखाएको सायदै कुनै जनावर होला । पेरुमा बिरालो, चीनमा सुँगुर र कुकुर, भियतनाम, दक्षिण कोरिया र जापानमा भ्यागुतो, थाइल्यान्डमा किराहरू, भारतमा खसी, गाईदेखि कुकुरसम्म खाने समुदाय छन् । भारतको ...

गल्छी गाउँपालिकामा हाकिमको ज्यादती : ७० वर्षे अपाङ्ग बृद्धको भत्ता रोक्न बैंकलाई पत्राचार
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १०, २०७८

धादिङ । धादिङको गल्छी गाउँपालिकामा एक अपाङ्ग बृद्धमाथि चरम ज्यादती भएको पाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले वडा नम्बर ६ निवासी ७० वर्षिय अपाङ्ग तथा ज्येष्ठ नागरिक राम ...

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन ०९, २०७८

  काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत किर्ते कागजात पेश गरेर काउन्सिलको अध्यक्ष पदमा नियुक्त भएको खुलाशा भएको छ । बस्नेतले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको मिल...

पितृसत्ता के हो ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०८, २०७८

  हामी जब महिला पुरुष समानता वा महिला अधिकारसंग सम्बन्धित मुद्दाहरुको विश्लेषण गर्छौं तब त्यसमा यस्ता शब्दहरु र अवधारणहरुको प्रयोग हुन्छन् जसलाई नबुझी हामी समस्याहरुलाई बुझ्न सक्दैनौं । जसमध्य...

काठमाडौं महानगरको भ्रष्टाचारमा मुछिए व्यापारी सुह्रिद घिमिरे : डोजर खरिदमा सेटिङ गरेको खुलाशा !
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०६, २०७८

काठमाडौं । अर्बपति व्यापारी सुह्रिद घिमिरे काठमाडौं महानगरमा सेटिङ र जालसाँझीको आधारमा डोजर खरिद काण्डमा मुछिएका छन् । महानगरपालिकाले घिमिरेकै सेटिङका आधारमा डोजर खरिदको लागत अनुमान तयार पारेर उनकै स्...

समे फल्चालाई खाल्डो भन्दै एभिन्युज टेलिभिजनले झूटो रिपोर्ट बजाउँदा ललितपुरबासी आक्रोशित !
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०५, २०७८

काठमाडौं । सञ्चार माध्यमले खबर प्रकाशन÷प्रशारण गर्दा सत्य तथ्य र वास्तविकतामा आधारित हुनुपर्छ । पाठक, दर्शक तथा स्रोताले सञ्चार माध्यमले प्रशारण गरेको खबरलाई लिएर प्रश्न गर्न पाउनु उनीहरुको अधिकार हो ...

कांग्रेस सभापतिका उम्मेदवार निधि विवादमा : ‘ठगीका अभियुक्त’सँग करोडौँ लिएको कागजात फेला !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०१, २०७८

काठमाडौं, १ असोज । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पटक पटक महत्वपूर्ण मन्त्रालय सम्हालेका निधि नेपाली कांग्रेस भित्र समे...

रसुवाको कालिका गाउँपालिका अध्यक्ष सिता पौड्यालको ‘ठगीधन्दा’ : कार्यालय सहयोगी नै ठगीको शिकार !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०१, २०७८

रसुवा । रसुवाको कालिका गाउँपालिकाकी अध्यक्ष सीता कुमारी पौडेल (अधिकारी)ले आफ्नो नाममा दर्ता नै नभएको जग्गा विक्री गरेर ५ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनले उक्त जग्गा कृषि विकास कार्यालय सेवा के...

गजुरी गाउँपालिकामा ब्रम्हलुट : अध्यक्षसहितका ठूलाबडालाई दशैं खर्चसमेत सरकारी ढुकुटीबाटै !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०१, २०७८

धादिङ । धादिङको गजुरी गाउँपालिकाका पदाधिकारीले दशैं खर्च समेत गाउँपालिकाबाट लिने गरेको तथ्य फेला परेको छ । गाउँपालिका अध्यक्षसहितका उच्च अधिकारीले दशैं खर्च गाउँपालिकाबाट लिएको तथ्य सहित महालेखा परिक्...

धादिङको एक गाउँपालिकामा भ्रष्टाचार : एउटै मास्कको ९ सय ५० रुपैयाँ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०१, २०७८

  धादिङ । बजारमा एउटा केएन ९५ मास्कको मुल्य कति पर्ला ? न्युनतम ९० रुपैयाँ । यतिबेला एउटा प्याकमा ७ वटा मास्क आउँछ । त्यो प्याकको मुल्य १ सय ६० रुपैयाँ पर्छ । यस्तो मुल्य विवरण अनलाइनमै हेर्न ...