काठमाडौँ । बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अघि बढाउने निर्णय गरेसँगै प्रगतिनगर क्षेत्रका सुकुम्बासी बस्तीमा त्रास फैलिएको छ। वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयहरूमा ‘अब...
काठमाडौँ । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। वर्तमान सरकारले अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने उद्देश्यले अध्यादेश जारी गरेपछि उनले पद त्यागेका हुन्।...
काठमाडौं । सिन्धुलीको खुर्कोट हिरासतमा श्रीकृष्ण विकको रहस्यमय मृत्यु र त्यसलगत्तै रोल्पामा एक अबोध दलित बालकमाथि भएको निर्घात कुटपिटले नेपालमा मानव अधिकारको अवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठा...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन्। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश...
काठमाडौँ । रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा सञ्चालित कागती पकेट विकास कार्यक्रममा अनियमितता गरेको आरोपमा सात जना तथा एक संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्...
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २५७ रनको लक्ष्...
काठमाडौँ । सर्वोच्च अदालतले सुकुमवासी बस्ती खाली गराउने क्रममा अपनाइएको विधि र प्रक्रियाबारे विस्तृत विवरण माग गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार पाँच बुँदामा आधारित आदेश जारी ग...
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत पर्ने गौशाला धर्मशाला सम्बन्धी विवादमा उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ। यससँगै कर...
काठमाडौँ । वीरगन्ज भन्सार क्षेत्रमा एक सातादेखि मालवाहक सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। वैशाख १५ गतेदेखि भन्सार जाँचपास प्रक्रियामा समस्या उत्पन्न भइ सवारी साधन आवागमन अवरुद्ध भएको हो। यसका कारण...
पोखरा । नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी चुमेको छ । आर.एस.पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४...
काठमाडौँ । नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने ठूलो आर्थिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले करिब ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन ...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई विस्थापित गरिने भन्ने हल्ला फैलाउने प्रयासप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क शाखा कार्यालय चितवनमा कार्यरत एक दर्ता सहयोगीले आफूविरुद्ध आधारहीन आरोप लगाएर हटाउने प्रयास गरिएको भन्दै छानबिनको माग गरेकी छन्। उनले कार्यकारी निर्देश...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले स्वीकृतिका लागि पेश गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आइतबार पुनर्विचारका लागि फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को...
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु सिरिजमा संयुक्त अरब इमिरेट्स क्रिकेट टोली विरुद्ध नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएई अन्तिम ओ...
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासीहरूको बस्ती डोजर प्रयोग गरी भत्काउने क्रममा एक महिला बेहास भएकी छन्। आफ्नै घर भत्किएको दृश्य देख्न नसकेर रेखा कुँवर अचा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच बीच शुक्रबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। अर्थ मन्त्रालयमा दिउँसो करिब सा...
काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ । ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ त...
काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। मृतकहरू मध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टा...
काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजला क्षेत्रमा बिहिबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये एउटै परिवारका ७ जना रहेका छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ टाकुराका एकै परिवारका ७ जनाको मृत्...
काठमाडौँ । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव थवाङमा सनाखत गरी जिल्ला अस्पताल रुकुम पूर्वमा पोस्टमार्टम गरिने तयारी गरिएको छ। पोस्टमार्टम सम्पन्न भएपछि ९ जन...
काठमाडौँ । आज मे १, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । दिवसको अवसरमा विश्वभर बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । तर नेपालमा भने नेपालमा श्रमिकहरूले न्यूनतम पारिश्रमिक नपाएको गुनासो बढेको छ । बिभिन...
काठमाडौँ । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको कडा उपस्थितिमा डोजर चलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिकार क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउने उद्देश्य...
काठमाडौं । झुट्टा कागजात तयार गरी अवैध रूपमा आयात अनुमति लिन प्रयास गरेको आरोपमा व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ परेका छन्। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार नेपाल सरकारले छोका आया...