मुख्य समाचार

प्रलोपाका जनार्दन शर्मालाई हराउँदै रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा ‘अनल’को जित
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २४, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा ‘अनल’ले प्रभावशाली जित हासिल गरेका छन्। शर्माले २१ हजार ६०९ मत प्राप्त गर्दै विजय हासिल गरेका ...

सप्तरी-३ मा रास्वपाका अमरकान्त चौधरी १७ हजार मतान्तरसहित विजयी, उपेन्द्र यादव पराजित
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २४, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ...

जेनजी आन्दोलन छानबिन प्रतिवेदन आज बुझाइँदै
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २४, २०८२

काठमाडौँ । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन लागेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाउ...

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतान्तरले विजयी
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं । ओखलढुंगामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल अत्यन्त झिनो मतान्तरले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै ज...

सिरहा-१ बाट रास्वपाका बब्लु गुप्ता ३१ हजारभन्दा बढी मतान्तरसहित विजयी
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २४, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता ४१ हजार ३३३ मतसहित विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार गुप्ताले ४१ हजार ३ सय २२ ...

झापा-५ मा बालेन साहको ऐतिहासिक जित, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतले पराजित
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह (बालेन) भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार...

ललितपुर-३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार डा. तोसिमा कार्की निर्वाचित भएकी छन्। अन्तिम मत परिणाम अनुसार कार्कीले ४...

जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी, पूर्व गृहमन्त्री शक्ति बस्नेत पराजित
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको नतिजा सार्वजनिक भएपछि जाजरकोट निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर बुढा विजयी भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीका पूर्व गृहमन्त्री शक...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी, एमालेका प्रदिप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी पराजित
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनले कुल २९ हजार ६ सय ४२ मत ...

रुपन्देही-२ : एमालेका विष्णु पौडेल पराजित, रास्वपाका सुलभ खरेल भारी मतान्तरसहित विजयी
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेकपा (एमाले)का उ...

रौतहट-१ मा माधब कुमार नेपाललाई हराउँदै रास्वपाका राजेश कुमार चौधरी विजयी
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

गौर । रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका छन्। कुल खसेको ७१ हजार २०३ मतमध्ये २८ हजार ९४६ मत प्राप्त गर्दै चौधरीले फराकिलो म...

अर्घाखाँचीमा रास्वपाका हरि भुसाल ३५ हजार २३ मतसहित विजयी
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण २३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिप्रसाद भुसाल अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्दै विजयी भए...

म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २२, २०८२

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले १,३८१मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले ८४३, ...

इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रम किन बारम्बार परिवर्तन भइरहेको छ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २२, २०८२

एजेन्सी । इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि योजनामा  यो साता पटक-पटक परिवर्तन गरिएको छ। यो फेरबदलले बढ्दो सुरक्षा चुनौती, विदेशी प्रतिनिधिहरूको सहभागितामा रहेको अनिश्चितता र उत्तराधि...

मुस्ताङमा कांग्रेसका योगेश गौचन वियजी
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २२, २०८२

मुस्ताङ - हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन् । गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १ हजार ८ ...

देशभर मतदान सम्पन्न, केही स्थानमा बहिष्कार
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर आज मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार...

अर्घाखाँचीको मालारानी १ मा निर्वाचन सम्पन्न, सिद्ध ने.रा.मा.वि मतदान केन्द्रबाट ८९८ मत खस्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-१ अन्तर्गत रहेको श्री सिद्ध नेरा माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। स्थानीय प्रशासनक...

गुल्मीमा महिला मतदाताको सहभागिता बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । गुल्मी जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत महिला मतदाताको सहभागिता पुरुषभन्दा बढी देखिएको छ। आज भइरहेको मतदानमा पुरुषको तुलनामा महिलाको उपस्थिति बढी देखिएको हो । जिल्ला ...

४ बजेसम्म ४५ प्रतिशत मत खस्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ । प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदा...

दोलखामा ५५ वटा मतपत्र लुटिए, मतदान स्थगित
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्रबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेपछि मतादान स्थगित भएको हो । सो क्र...

दाङमा १ लाख ९६ हजारभन्दा बढी मत खस्यो, तीनवटै क्षेत्रमा महिलाको सहभागिता बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । दाङ जिल्लामा हालसम्म १ लाख ९६ हजारभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल १ लाख ९६ हजार ४१३ मत खसिसकेको छ। जिल्लामा कुल ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन्। ह...

सन्धिखर्क-४ मा मतदान अधिकृतको हस्ताक्षर बिनाका मतपत्र भेटिएपछि मतदान स्थगित
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र फेला परेपछि मतदान प्रक्रिया स्थगित गरिएको छ। मतदानका क्रममा केही मतपत्रमा मतदा...

इलामकी जेष्ठ नागरिक १०७ वर्षीया विष्णुमाया बानियाँले गरिन् मतदान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

इलाममा जारी मतदानका क्रममा १०७ वर्षीया वृद्धा विष्णुमाया बानियाँले पनि आफ्नो मताधिकार प्रयोग गरेकी छन्। इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर उनले...

बाग्लुङको गल्कोटमा १०१ वर्षीय जगबहादुर श्रीसले गरे मतदान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । बाग्लुङको गल्कोट नगरपालिका-६ का १०१ वर्षिय जगबहादुर श्रीसले उत्साहका साथ मतदान गरेका छन्। बिहीबार उनले नवज्योति दुर्गा आधारभूत विद्यालय, ठुलाथरस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग ग...