काठमाडौँ । आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सुरु भए पनि दर्चुलाको एक मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु भएको छैन । अपि हिमाल गाउँपालिका-३ स्थित दुधिला माध्यमिक विद्या...
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज मुलुकभरै मतदान जारी छ। यसैक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान केन्द्रबाट भोट गरेको छन् । उनले भक्तपुरको बालकोटस्थित...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १०० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकले पनि मतदान गरेर लोकतन्त्रमा सक्रिय सहभागिता देखाएका छन्। झापाको मेचीनगर नगरपालिका-१० स्थित धुलाबारी माध्यमिक...
काठमाडौं । सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान ...
काठमाडौँ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा राखिएको मतदान केन्द्रमा हालसम्म एक जना पनि मतदाता मतदान गर्न आएका छैनन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्र...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मतदान गरेपछि हेलिकोप्टरमार्फत रुकुम पूर्व पुगेका छन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उनले बिहीबा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झापा क्षेत्र नम्बर-५ का उम्मेदवार रन्जित तामाङले कमल गाउँपालिका-१ स्थित बाँसबारी मतदान केन्द्रबाट मतदान गरेका छन्। आज बिहान कमल गाउँपालिका-१ अन्तर्गत बाँस...
काठमाडौँ । देशभरका मतदाता उत्साहका साथ मतदानमा सहभागी भइरहेका बेला दाङका दुई मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। मध्यवर्ती बबई गाउँपालिका ७ देउती मावि मतदान केन्द्र र बबई १ जनता मा...
काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्। उनले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान ग...
काठमाडौँ । आज फागुन २१ गते, प्रतिनिधिसभा सदस्यका लागि देशैभरि एकैसाथ मतदान हुँदैछ । मतदानको दिन काठमाडौँ उपत्यकाका मुख्य सडकहरू असाधारण रूपमा सुनसान देखिएका छन्। सर्वसाधारणका सवारी साधन सडकमा नदेखिँदा...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन्। बिहीबार बिहान उनले चितवनको भरतपुर महानगरप...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा रौतहट क्षेत्र नम्बर ४ मा प्रगतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टी बीच चुनावी एकता भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यना...
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक संस्कारका आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । एक सार्वजनिक कार्यक्रममा गृहमन्त्री अर्यालले हतार र प्रभावमा परेर नभई विवेकपूर्ण ढंगले भोट हाल्...
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। आयोगले बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका सबै मतदान केन्द्रमा मतदान ...
रौतहट। भोलि हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। जिल्लामा तैनाथ नेपाली सेना...
काठमाडौँ । ललितपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि दुई छुट्टाछुट्टै स्थानमा साङ्घातिक आक्रमण भएका छन्। घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। ललितपुरको महालक्ष्मी न...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही-३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको तथ्य सार्वजनिक भएको छ। धनुषाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खार...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत बागलुङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा खटाइएका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। निर्वाचन अधिकृतको कार्यालय, बागलुङल...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। पर्साको पर्सागढी नगरपालिका क्षेत्रमा चौधरी सवार गाडीमा बम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। ...
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिकाको वडा नम्बर-१६ बाट सुतली बमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अविजित यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्...
काठमाडौँ । सिरहा-३ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२-०२-००१च ०८७ नम्बरको स...
काठमाडौं । कैलालीस्थित घोडाघोडी नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल किर्तिपुरको नगाउँमा डेरा गरी बस्दै आएका स्वरुप नेपाली माथि जातीय गाली गलौज र कुटपिट भएको भन्दै उनकी दिदी दिपा नेपालीले जाहेरी दर्ता...
काठमाडौं । निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधिमा राजनीतिक प्रकृतिका 'एसएमएस' सन्देश पूर्ण रूपमा नियन्त्रण गरिएको छ । 'स्पारो एसएमएस'ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले तोकेको ४८ घण...
काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । आयोगका अनुसार उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि...