मुख्य समाचार

सर्लाही-३ मा नारायणकाजी श्रेष्ठ : सुशासन र भ्रष्ट्राचार अन्त्यको एजेन्डासहित घरदैलोमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सर्लाही-३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका पूर्व गृहमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठको पक्षमा चुनावी माहोल बलियो ब...

रौतहटको सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच झडप, सेना सहित सुरक्षाकर्मी परिचालन
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

रौतहट । गौर नगरपालिका–६ स्थित सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि नेपाली सेना सहित सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। विवाह कार्यक्रममा बाजा बजाएको विषयलाई लिएर दुई समुहबीच ...

९२ वर्षका हजुरबुवासहित घरदैलोमा विश्वदीप पाण्डे, रुपन्देही-२ मा चुनावी माहोल तात्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । आसन्न निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाल कम्युनिष्ट पार्...

तुलसीपुरमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा, एमालेद्वारा बिरोध
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । दाङको तुलसीपुरमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन्। रास्वपाका सभापति रवि लामिछानेको स्वागतका लागि आयो...

काठमाडौँ-६ का उम्मेद्वार हिमाल शर्माः जनताको आवाज संसदमा पुर्‍याउने लक्ष्य
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । काठमाडौँ-६ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका हिमाल शर्मा जनताको आवाज संसदमा पुर्‍याउने लक्ष्यका साथ घरदैलो गरिहेका छन्। उनी आफ्नो विद्यार्थी राजनीतिक यात्रा र सामाजिक अभियन्...

पूर्वराजाको अभिव्यक्तिपछि बदलियो राप्रपाको चुनावी अवधारणा: पहिले समस्या समाधान, त्यसपछि चुनाव
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकका वर्तमान समस्या समाधान गरेर मात्र प्रतिनिधि सभा सदस्य निर्वाचनमा जानु उपयुक्त हुने बताएको छ। चुना...

एमालेको चुनावी घोषणा पत्र सार्वजनिक, ‘समृद्ध नेपाल, सुखी नेपाली’ मुख्य एजेण्डा
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र ...

चुनावमा पैसा बाँडेको होइन, जनताले नै मलाई चुनाव खर्च दिएका हुन् : महाबीर पून
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौँ । पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेद्वार महाबीर पुनले घरदैलो कार्यक्रमका क्रममा स्थानीयबाट चुनाव खर्चका लागि आर्थिक सहयोग प्राप्त गरेको बताएका छन् । पूनले एक भिडिय...

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँले दिए राजीनामा, आन्तरिक पारदर्शिता नभएको आरोप
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्। उनले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै लिख...

कांग्रेसको चुनावी प्रतिज्ञापत्रः ‘सम्मानित नागरिक, समृद्ध राष्ट्र’
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को मूल नारासहित आगामी राजनीतिक दिशा र विकासको खाका अघि सारेको छ। पार्टीले बुधबार जनकपुरमा आयोजि...

राजनीतिक दलका घोषणा पत्रमा ‘दलित’ र ‘जेन-जी’का मुद्दा नसमेटिएको भन्दै चुनाव बहिष्कार गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा दलित, अल्पसंख्यक तथा जेनजी युवाहरूका मुद्दा समावेश नगरेको भन्दै चुनाव बहिष्कार गर्ने...

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला पक्राउ, शीर्ष तीन नेतामाथि उच्च निगरानी
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन) पक्राउ परेका छन्। निर्वाचन बिरोधि गतिविधिमा संलग्न भएको आरोपमा महासचिव कञ्चनलाई काठमाडौंको सुनधाराबाट प्रहरीले नियन्त्...

बनेपामा स्कुटर चालकको मृत्युपछि स्थानीयद्वारा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। बागमती प्रदेश ०१००४ क ३४२३ नम्ब...

दुप्चेश्वर गाउँपालिकामा कांग्रेस र एमाले परित्याग गरी ५० भन्दा बढी नेता-कार्यकर्ता नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ५० जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार...

महाराजगञ्जमा वृद्धमाथि हातपात गर्ने कार चालक पारस बम पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौं । बीच सडकमा वृद्धमाथि हातपात गर्ने कार चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन्। उनलाई ट्राफिक प्रहरीले बालुवाटार क्षेत्रबाट नि...

प्रोस्टेट अपरेशनसंगै पेटको शल्यक्रिया गरिएको बारे पाटन अस्पतालले दियो लिखित जवाफ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालले धादिङ थाक्रे गाउँपालिका-५ का ७८ वर्षीय लक्ष्मण लामाको प्रोस्टेट अपरेशनका क्रममा पेट तथा आन्द्रामा गरिएको शल्यक्रियाबारे उठेका प्रश्नको लिखित स्पष्टिकरण दिएको छ। ...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंमा पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा अर्जुनधारा नगरपाल...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपालमै पहिलो पटक नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेकोछ । ‘एकै योजना बहु-लाभ ! सबै नारीका लागि सजिलो...

वर्ल्डलिंकद्धारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण एवं विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा संचालन
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

कालिकोट । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका-७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप-फ्रिज जडान गरिदएको छ । वर्ल्ड...

नेपाल इन्जिनियरिङ कलेजका अनुसन्धानकर्तालाई बेस्ट पेपर अवार्ड
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौं । चाँगुनारायण भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजका सात जना अनुसन्धानकर्ताहरुले बेस्ट पेपर अवार्ड प्राप्त गरेका छन् । कलेजका अनुसन्धानकर्ताहरु प्रभात कुमार चौधरी, सन्तोष कुमार चौधरी, उज्ज्वल ...

सार्वजनिक शान्ति भंग गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको छ। उनका गतिविधि र अभिव्यक्तिले सार्वजनिक शान्तिमा असर पुगेको निष्कर्षसहित निर्वाचन आयोगले जिल...

बुल्गेरिया पठाइदिने नाममा २ करोड ८४ लाख ठगी, ‘कोज्मो कन्सल्टेन्सी’का सञ्चालकविरुद्ध मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौँ। बुल्गेरियामा श्रम भिसामा पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’का सञ्चालक बिरुद्ध मुद्दा दायर गरिएको छ । पीडितको निवेदनका आधारमा ...

रवि लामिछानेविरुद्धको ‘मुद्दा’ फिर्ता नहुने कास्की जिल्ला अदालतको आदेश
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने कास्की जिल्ला अदालतले आदेश दिएको छ। ...

टुँडिखेलमा अमेरिकी सैन्य ‘परेड’बिरुद्ध विप्लव समूहद्वारा घोर भर्त्सना
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको भन्दै आपत्ति जनाएको छ। पार्टीका महासचिव विप्लव सी ले सोमबार एक वक्तव्य जारी गर्दै उक्त कार्यको घोर भर्त्सना गरेका ह...