मुख्य समाचार

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रस...

भारतका विभिन्न राज्यबाट पाँच नेपालीको उद्धार, सुरक्षित रूपमा स्वदेश फिर्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । भारतका विभिन्न राज्यमा समस्यामा परेका पाँच जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। उपलब्ध जानकारीअनुसार दिल्ली प्रहरी, नेपाली राजदुताबास, र कीन इन्डियाको समन्वयमा उनीहरूलाई उ...

रास्वपा नेतृ रञ्जु दर्शना आमा बनिन् !
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शना आमा बनेकी छन्। उनले आज काठमाडौंस्थित निजामती अस्पतालमा पुत्र जन्माएकी हुन्। काठमाडौं क्षेत्र नम्बर-१ की उम्मेदवार समेत रहेकी दर्शना र नवजात...

नेपाली कांग्रेसद्वारा फुटबल खेलाडी ‘साम्बा’को उपचारका लागि ५ लाख आर्थिक सहयोग
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। पार्टीका केन्द्रीय कार्यालयका कार...

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सात जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । बिरामी लिएर राँचीबाट दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स विमान सोमबार साँझ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै सात जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार विमान चतरा जिल्लाको जं...

जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, नेकपाका उम्मेदवार नायकलाई समर्थन
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

सिराहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका–८ का वडाध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित कार्यक्रममा नेकपामा औपच...

भक्तपुर-२ मा नेकपाका दीपशिखाः सम्पदा संरक्षणदेखि आईटी हबसम्मको एजेन्डा
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । एमाले नेता महेश बस्नेतका प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा रहेका भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम प्रसाद सापकोटा (दीपशिखा) ले आफ्नो निर्वाचन अभियानमा सांस्कृति...

दाङ-१: नेकपाका ४७ नेता-कार्यकर्ताद्वारा सामूहिक राजीनामा, कुलप्रसाद केसीलाई समर्थन
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र भइरहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसहित ४७ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले स्वत...

अमेरिकाको भर्जिनियामा एक नेपालीद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरी कारवाहीमा आक्रमणकारीको पनि मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभ अपार्टमेन्टमा एक नेपालीले आफ्नै श्रीमति र छोरीको हत्या गरेका छन् । ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रहार गरी ५१ वर्...

रामेश्वर फुयालको चुनावी प्रचारका क्रममा एमाले कार्यकर्ताद्वारा गोकर्णेश्वरमा विद्यार्थीमाथि निर्घात कुटपिट
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-८ स्थित अत्तरखेलमा विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। गोकर्णेश्वरमा रहेको 'क्याफे कर्नर एण्ड बेकरी'मा चिया खाइरहेका विद्यार्थीमाथ...

रास्वपामा असन्तुष्टि तीव्र, चुनाव अघि पार्टी छाड्ने नेता-कार्यकर्ताको लर्को
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पार्टी स्थापनाकालदेखि सक्रिय रहेका नेताहरू क्रमशः बाहिरिन थाले...

चुनाव प्रचारमा बालबालिका प्रयोग गरे उम्मेदवारी रद्द गरिने आयोगको चेतावनी
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

काठमाडौँ । निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि राजनीतिक दल र उम्मेदवारहरूले झण्डा तथा निर्वाचन चिह्न बोक्न लगाउने कार्यमा बालबालिकालाई संलग्न गराएको भन...

काठमाडौंमा ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’को संयुक्त आउटलेट नयाँ स्वरूपमा पुनः सञ्चालन
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

काठमाडौं । पोखरामा पहिलो संयुक्त आउटलेटको उल्लेखनीय सफलतापछि 'एसजे मोटो' र 'हिमालयन जाभा'ले काठमाडौंस्थित आफ्नो दोस्रो संयुक्त आउटलेटलाई नयाँ तथा परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन्...

झापा-५ का उम्मेदवार बालेन्द्र शाहको वाचा पत्रः सुशासनदेखि शिक्षा-स्वास्थ्य सुधारसम्मको प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका शाहले ...

वीरगंजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालद्वारा जारी विज्ञप्तीअनुसार आज बिहान ४ः४५ बजेदेखि अ...

रास्वपा मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्। सोमबार बिहान सर्लाहीमा आयोजित एक कार्यक्रममा पराजुलीलाई कांग्रेस सभापति गगन थापाले पार्टी प्र...

धादिङमा बस दुर्घटना : १८ जनाको मृत्यु, दुई दर्जन बढी घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ११, २०८२

काठमाडौँ । आइतबार राति करिब १ः३० बजे पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैंसिगौंडा क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। ...

किर्तिपुरका पूर्वमेयर सहित एमाले नेताहरू नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १०, २०८२

काठमाडौँ । २०७४ सालमा निर्वाचित किर्तिपुर नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश सदस्य रमेश महर्जन र किर्तिपुरकै सबैभन्दा बढी जनसंख्या रहेको वडा नं. ६ का २०७४ सालमै निर्वाचित पूर्व वडा अध्यक्...

गुल्मी-१ मा सुदर्शन बरालः विकासका एजेन्डासहित घरदैलो अभियान सक्रिय
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १०, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका गुल्मी क्षेत्र नं. १ का उम्मेदवार सुदर्शन बराल यतिबेला चुनावी घरदैलो अभियानमा सक्रिय छन्। लामो राजनीतिक अनुभव र स्वच्छ छविको परिचय बनाएका बरालको उम्मेदवारीसँगै उक...

चुनाव नजिकिँदै गर्दा रास्वपा छाड्नेको लर्को, स्थापनाकालिन नेतादेखि पूर्व सांसदसम्म
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १०, २०८२

काठमाडौँ । वैकल्पिक राजनीति र सुशासनको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय तीव्र आन्तरिक कलह र नेताहरूको बहिर्गमनका कारण दबाबमा परेको छ। संस्थापनकालिन नेतादेखि पूर्व सांस...

आफ्नै नगरपालिकामा भोट माग्दै मेयर ढुङ्गानाले गरे निर्वाचन आचारसंहिता उल्लंघन
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १०, २०८२

 काठमाडौँ । धादिङस्थित निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगनाले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको पाइएको छ । मेयर ढुङ्गनाले आफू बहाल रहकै स्थानीय तहमा, नेपाली कांग्रेसको पक्षमा भोट मागेर निर्...

चुनावको मुखमा अर्घाखाँचीको रानीचौरमा पानीको हाहाकार, ५ सय भन्दा बढी घरधुरी प्रभावित
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १०, २०८२

अर्घाखाँची । मालारानी गाउँपालिका-१ स्थित रानीचौरलगायतका करिब ५सय घरधुरी एक महिनादेखि खानेपानी अभावमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। मरेङ बेहोरेखोला लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत वितरण हुँदै आएक...

गौरमा उग्र साम्प्रदायिक झडपपछि अनिश्चितकालीन कर्फ्यू जारी
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १०, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव उग्र साम्प्रदायिक दंगामा परिणत भई अवस्था नियन्त्रण बाहिर गएको भन्दै कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिक...

नेकपाको चुनावी प्रतिबद्धताः स्वदेशमै रोजगारी विस्तार, गरिबी ५ प्रतिशतमा झार्ने लक्ष्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बढ्दो वैदेशिक रोजगारी निर्भरता घटाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सा...