मुख्य समाचार

निर्वाचन आयोगद्वारा सेतोपाटी अनलाइनलाई कारबाही गर्न पत्राचार
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । निर्वाचन आयोगले भरतपुर-३ सम्बन्धी मतपरिणामबारे आधारहीन तथा भ्रामक समाचार प्रकाशन गरेको आरोपमा सेतोपाटी अनलाइन पत्रिकाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगद्वारा जारी पत्रअनुसार भर...

नवलपरासी (पश्चिम)का उम्मेद्वार विनोद चौधरीद्वारा बर्दघाटमा निर्माणधिन ‘ट्रमा सेन्टर’को स्थलगत अनुगमन
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौँ । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेद्वार विनोद चौधरीले बर्दघाट नगरपालिका-चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टरको स्थलगत अवलोकन गरेका छन् । चौधरी...

रुपन्देही-३ का जसपा उम्मेद्वार श्रीनिवास यादव एमालेमा प्रवेश, बासुदेव घिमिरेलाई समर्थन गर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०४, २०८२

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी समीकरणमा नयाँ मोड आएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर...

रास्वपाको निर्वाचन लक्षित ‘करार पत्र’: सुशासनदेखि प्रवासी अधिकारसम्म पाँच वर्षभित्र लक्ष्य पूरा गर्ने प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टीले घोषणा पत्रलाई ‘रास्वपा करार पत्र’ नाम दिएको छ । पार्टीले सार्वजन...

टुडिखेलमा अमेरिकी सेनाको सांगितिक प्रस्तुतीः परम्परा कि सार्वभौमिकतामाथि हस्तक्षेप?
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । नेपाली सेना ले २६३औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आइतबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह सम्पन्न गरेको छ। कार्यक्रममा सैनिक परेड, तोप तथा राइफल बढाइँ, युद्धकला प्रदर्शन र सां...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई आचारसंहिता पालना गर्न ६४ बुँदे निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दल तथा उम्मेदवारलाई विस्तृत निर्देशन जारी गरेको छ। आयोगले आइतबार प्रेस विज्ञ...

सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्रको नारासहित प्रलोपाको चुनावी घोषणा-पत्र सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणा-पत्र सार्वजनिक गरेको छ। 'सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र'...

रञ्जित तामाङको भिजन पेपर : ‘झापा-५ भिजन-७’
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का झापा-५ का उम्मेदवार रञ्जित तामाङले ‘झापा-भिजन-७’ नामक भिजन पेपर सार्वजनिक गरेका छन्। दमक...

नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०१, २०८२

ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष रामहरि कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल...

महोत्तरीमा ट्याक्टरको रोटावेटरमा किचिएर दुई बालिकाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ। ज १ त ९७८२ नम्बरको ट्याक्टरको रोटावेटर पल्टिएर किचिएर बालिकाहरुको मृत्यु भएको ...

बर्दिबासमा यात्रुबाहक बस दुर्घटना, १८ जना घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।कटारीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख...

आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौं । आकर्षक तलबको लोभ देखाई विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका-१ घर भ...

कमजोर आर्थिक अवस्थाका उम्मेदवारलाई बैङ्क खाता अनिवार्य बनाउँदा लोकतन्त्रमै बहिष्करणको खतरा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । निर्वाचनमा उम्मेदवारी दिएका आर्थिक रूपमा कमजोर तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारहरू अनिवार्य बैङ्क खाता खोल्नुपर्ने व्यवस्थाका कारण लोकतान्त्रिक प्रक्रियाबाटै बाहिरिन सक्ने भन्दै ...

गौरमा बाँध स्तरोन्नति विवाद: डुबानको जोखिम बढ्ने भन्दै स्थानीयको विरोध
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

रौतहट । जिल्लाको गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा भइरहेको स्तरोन्नति र साइफन बन्द गर्ने कार्यप्रति स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर ...

मन्थली बस दुर्घटनाः ८ बुँदे सहमतिपछि आन्दोलन फिर्ता, मृतकका आफन्त शव बुझ्न तयार
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका-स्थित सेलेघाटमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका मृतकका आन्दोलनरत परिवार र सम्बन्धित पक्षबीच बुधबार राति ८ बुँदे सहमति भएको छ। सहमतिपछि मृतकका आफ...

विनोद चौधरीद्वारा तीन वर्षे कार्यकालको ‘रिपोर्ट कार्ड’ सार्वजनिक, मतदातालाई प्रश्न गर्न आह्वान
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । पश्चिम नवलपरासी ९वसुप० क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्...

नेकपाद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री शाहमाथि १२ बुँदे आरोप, चित्तबुझ्दो जवाफ नदिए राजीनामा मागिने चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागिने चेतावनी दिएको छ । मुख्यमन्त्री शाहमाथि बिभिन्न आरोप लगाउँदै नेकपाले चित्तबुझ्दो जवाफ नदि...

रामेछाप बस दुर्घटनाः मृतकका आफन्तद्वारा क्षतिपूर्ति र छानबिनको माग गर्दै सडक अवरुद्ध
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०८२

काठमाडौँ । रामेछापको मन्थली-खुर्कोट सडकखण्डमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तले बुधबार बिहानदेखि सडक अवरुद्ध गरेका छन्। मृतकका आफन्तले क्षतिपूर्ति र घटनाको छानबिनको माग गर्दै मन्...

राष्ट्रिय मुक्ति पार्टीका उम्मेद्वार राजीव झा रास्वपा प्रवेश
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०८२

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन...

उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याइयो
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित विभिन्न उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्ट...

बालेनले गजेन्द्रनारायण सिंहको शालिकमा माला फालेको भन्दै मधेशमा विरोध, जसपाद्वारा कडा आपत्ति
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०८२

सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले राजविराजमा रहेको गजेन्द्रनारायण सिंहको शालिकमा माला फालेको घटनालाई लिएर मधेशमा विरोध भएको छ। मधेशका गौरव गजेन्द्रनार...

३० वर्षमा पनि अधुरै हुलाकी सडक: कांग्रेस-कम्युनिस्ट सरकार जिम्मेवार रहेको उपेन्द्र यादवको आरोप
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०८२

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी सडक तीन दशक बितिसक्दा पनि पूरा हुन नसक्नुमा कांग्रेस र कम्युनिस्ट सरकार जिम्मेवार रहेको बताएका छन्। ...

नवलपरासीमा विनोद चौधरीको ‘जीत’ सुनिश्चित भएको दाबी
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०८२

काठमाडौँ । नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको जीत सुनिश्चित भएको दाबी गरिएको छ। नवलपरासीको सरावलमा आयोजित निर्वाचन प्रचार-प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेताहरूले...

विभेदकारी उम्मेदवारलाई ‘नो भोट’: डिएनएफद्वारा दलितमैत्री निर्वाचनका लागि देशव्यापी अभियान सुरु
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २७, २०८२

काठमाडौँ । दलित गैरसरकारी संस्था महासंघ (डिएनएफ)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दलितमैत्री बनाउन अभियान सुरु गरेको छ । डिएनएफले मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना ग...