काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ...
काठमाडौं । डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३० रातोपुलस्थित एनआरके फिटनेस जिमहल संचालन गर्न अवरोध गरेको आरोपमा एक जना पक्राउ परेका हु...
काठमाडौं । चोरी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान कुमाख गाउँपालिका–४ वस्नेतज्यूला घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जी...
काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–६ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया फुलमाया जिरेल रहे...
काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५७ केजीसहित ७ जना पक्राउ परेका छन् । पक्र...
काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर ताप्लिङ गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ३८ वर्षीय रविन्द्र राई रहेका छन् । रा...
काठमाडौं । विभिन्न ठाउँमा लावारिस अवस्थामा ८ जनाको शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल ओख्रेनीमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ...
भक्तपुर । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ कौशलटारस्थित प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका हुन् । पक...
काठमाडौं । विभिन्न ठाउँमा अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । ...
काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उप...
काठमाडौं । पेस्तोल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा २ जनालाई प्रह...
काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आए...
चितवन । चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङ रहेका छन् । चेपाङले ती बालिकालाई साउन १३ ...
मकवानपुर । मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–२ स्थित एभोकाडो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु...
काठमाडौं । सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला १ थान ...
काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित २ जना पक्राउ छन् । पक्राउ पर्नेमा सिन्धुली ...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । बागलुङको ढोरपाटन नगरपालिका–७ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बसने ४६ वर्षीया कालिका कुमार रह...
काठमाडौं । विभिन्न ठाँउबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–६ नौ...
काठमाडौं । भन्सार छलि ल्याएको सामानसहित एक जना पक्राउ परेका छन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट, १ सय ५० वटा ...
काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–४ डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सन्ची माया मोक्तानको छोरा ८ वर्षीय निशान बल रहेका छ...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित सडकमा शिवनगरबाट खेसरहियातर्फ जाँदै गरेको ना.६३ प ९७३५ नम्बरको मोटरसाइकल आफै अनियन्त...
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ ग्राम ५७ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने...
काठमाडौं । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई जिल्ल...
भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूकुम मुसिकोट नगरपालिका–३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसी रहेका...