प्रदेश ३

नारायणी नदीबाट उद्धार गरिएकी महिलाको मृत्यु
दियो पोस्ट | बिहिबार, साउन १८, २०८०

काठमाडौं । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम ...

चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
दियो पोस्ट | बुधबार, साउन १७, २०८०

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–२९ गाईघाटमा ना.६ ख ५६४२ नम्बरको ट्रक र लु.३८ प ६५७० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरस...

सप्तरीमा डुबेर एक जनाको मृत्यु
दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

सप्तरी । सप्तरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुर टोल बस्ने दिपेन्द्र यादवको छोरा २ वर्षीय दिब्यानसु यादव रहेका छन् । आफ्नै घरमा रहेको जेनेरेटरको पान...

कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कीर्तिपुर नगरपालिका–१ लहना थाम्बाल बस्ने ६७ वर्षीया दिल कुमारी महर्जन रहेकी छिन् । सोही ठाँउ स्थित आफ्नै घरमा पान...

छुट्टाछुट्टै ठाँउबाट कुटपिटगरि हत्या गरेको आरोपमा २ जना पक्राउ
दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट कुटपिटगरि हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ललितपुरमा कुटपिटगरि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्लाको महानगरपालिका–९ बालकुमारी च्या...

छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा  ६ जनाको शव फेला
दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ६ जनाको शव फेला परेको छ । पर्वतको पैंयु गाउँपालिका–२ अर्थुङ स्थित एक जनाको मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३९ वर्षीय बाल कृष्ण राना...

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
दियो पोस्ट | सोमबार, साउन १५, २०८०

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । जिल्लाको टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक...

छुट्टाछुट्टै ठाउँमा डुबेर चार जनाको मृत्यु
दियो पोस्ट | सोमबार, साउन १५, २०८०

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा डुबेर चार जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजलस्थित बागमती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१४ कलं...

साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी, एक जना पक्राउ
दियो पोस्ट | सोमबार, साउन १५, २०८०

काठमाडौं । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरी रहेक...

साराङकोटमा पहिरोले २ घरमा क्षति
दियो पोस्ट | सोमबार, साउन १५, २०८०

कास्की । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित साराङकोटमा पहिरोमा परी क्षती भएको दुई घरको सामान सुरक्षित स्थानमा सारिएको छ । सोही ठाउँ बस्ने ४७ वर्षिय सुन्दर श्याम अधिकारी र ५० वर्षिय मैत कुमारी हमा...

छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला
दियो पोस्ट | सोमबार, साउन १५, २०८०

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । ईलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुस्थित मुन लाईट होटलको कोठामा लावारिस अवस्थामा एक जनाको शव फेला परेको हाे । मृत्यु हुनेमा मकवान...

दियो पोस्ट | सोमबार, साउन १५, २०८०

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना २ जनाको मृत्यु भएको छ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्क...

रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु
दियो पोस्ट | आइतबार, साउन १४, २०८०

रसुवा । रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आमाछोदिङ्‍मो गाउँपालिका–१ हाकुस्थित माथिल्लो त्रिशुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ स्थित जलविद्युतिय १...

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना
दियो पोस्ट | शुक्रबार, साउन १२, २०८०

काठमाडौं ।  थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना भएको छ। थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान पानीघाटनजिक गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक ...

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषसहित १८ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, साउन १२, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका–४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका...

सुन जस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ
दियो पोस्ट | शुक्रबार, साउन १२, २०८०

काठमाडौं । सुन जस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–९ अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
दियो पोस्ट | बिहिबार, साउन ११, २०८०

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरप...

छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, साउन ११, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट सवारी दुर्घटना हुँदा २ जनाको मृत्य भएको छ । काभ्रेको नमोबुद्द नगरपालिका–२ सेल्फिडाँडास्थित सडकमा बा.५९ प २७३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दु...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
दियो पोस्ट | बिहिबार, साउन ११, २०८०

काठमाडौं । काठमाडौंमा जबजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ घर भएका २२ वर्षीय मोहन भण्डारी रहेका छन् । उनी जबरजस्ती करणी मुद्दाको अनुस...

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने ३ जना पक्राउ
दियो पोस्ट | बिहिबार, साउन ११, २०८०

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्ष...

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ
दियो पोस्ट | बिहिबार, साउन ११, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित फैमिली पिस हाउस होटेलको कोठा नम्बर २०२ बाट अवैध लागूऔषध चरेश १ केजी र १० एमएलको सिबीडी झोल पदार्थ ...

भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जना पक्राउ
दियो पोस्ट | बिहिबार, साउन ११, २०८०

काठमाडौं । काठमाडौंमा भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जना पक्राउ परेका छन् । जिल्लाको काठमाडौं महानगरपालिका–२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहि...

ललिपुरमा अवैध भरूवा बन्दुक बरामद
दियो पोस्ट | बुधबार, साउन १०, २०८०

ललितपुर । ललिपुरमा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्लाको कोन्जोसोम गाउँपालिका–१ चौघरे मुलडोलबाट लोड गरी राखेको भरूवा बन्दुक १ थान  प्रहरीले बरामद गरेको छ । सोही ठाँउ बस्ने अशोक थिङको घरमा अवै...

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्य
दियो पोस्ट | बुधबार, साउन १०, २०८०

चितवन । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका–६ हर्दिस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख २५८७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम...