काठमाडौँ । बाढी र पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल-चीन सीमाको अर्को प्रमुख व्या...
नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० मा एउटै घरबाट २४ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार सुरक्षाकर...
काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ । आपूर्ति व्यवस्था प्रभावित भएसँगै राजधानीम...
काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरको जहाजमा चरा ठोक्किएको छ । चरा ठोक्किएपछि विमानलाई भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट धनगढीको लागि अपराह्न २:५३ मा उडान भरेको...
काठमाडौँ । भदौ १० गतेको बाढीले अत्याधिक प्रभावित पारेको क्षेत्रमध्ये एक हो( रसुवाको टिमुरे क्षेत्र। विनाशकारी बाढीका कारण यहाँ ठूलो जनधनको क्षति भएको छ, तर यकिन तथ्यांक पनि सार्वजनिक भइसकेको छैन । बा...
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण घरबारविहीन भएका त्रिशूली-कोलोनी र बेत्रावती क्षेत्रका बाढीपीडितको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । घरबास गुमाएपछि सुरक्षित स्थानमा आश्रय लिएका उ...
पाल्पा । पाल्पामा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। आइतबार तिनाउ गाउँपालिका-३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी चेकिङ टोलीले बुटवलबाट गुल्मीतर्फ ज...
काठमाडौँ । रसुवा बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको निःशुल्क दाहसंस्कारक...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’लाई पार्टीले कारबाही गरेको छ । पार्टी अध्यक्ष धर्मेन्द्र बस्तोला ‘कञ्चन’द्वारा जारी एक विज्ञप्ती मार्फत उनलाई ...
काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका भनिएका कामदारको खोजी गर्दा कोही पनि मानिस नभेटिएपछि उद्धारमा खटिएको नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ। भोटेकोशी नदीमा आएको बाढीपछि आ...
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले रसुवा...
काठमाडौँ । भाटेकोशीमा आएको बाढीपछिको विपत्तिमा वरुण वेभरेज प्रालिले सरकारलाई एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर वरुण वेभरेजले एक करोड एक लाख रुपैयाँको च...
काठमाडौँ । रसुवामा बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा चिलिमे र अपर त्रिशूली-१ जलविद्युत् आयोजनाका टनेलमा तीन जनाको शव भेटिएको छ। नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोपावर आयोजनाको टनेलमा दुई वटा...
काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) ले पहिलो दिनको खेलबाट टिकट बिक्री गरी संकलन हुने सम्पूर्ण रकम प्रधा...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी असोज ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । भोटोकोशी बाढी तथा प्राकृतिक विपत्तिका कारण रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्...
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ९०३ पुगेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...
काठमाडौँ । भृकुटीमण्डपमा सञ्चालन भएको 'नाडा अटो शो २०२६’आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शो सम्पन्न भएको हो । शोले नयाँ ...
काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये तत्काल सनाखत हुन नसकेका शवलाई वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी शवसँग सम्बन्धि...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको 'लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६'कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । विभिन्न संघसंस्था र स्थानीय तहको सहकार्यमा प्रभावितलाई स...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो । प्रहरीका अनुसार रसु...
काठमाडौँ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले बाढी प्रभावित क्षेत्रमा प्रदूषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा अन्य जलीय जीवको सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सुवा बाढीपछि बाढीले ब...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्य...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) ३ घण्टामा संकलन हुने टिकट शुल्क बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। सामाजिक उत्तरदायित्व र विपद्मा परेका ...