समाचार

ओमानमाथि नेपालको प्रभावशाली जित, गुल्सन झाको उत्कृष्ट प्रदर्शन
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २२, २०८३

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २५७ रनको लक्ष्...

सुकुमवासी बस्ती खाली गराउने प्रक्रियाबारे सर्वोच्चको चासो, कागजात पेश गर्न आदेश
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २२, २०८३

काठमाडौँ । सर्वोच्च अदालतले सुकुमवासी बस्ती खाली गराउने क्रममा अपनाइएको विधि र प्रक्रियाबारे विस्तृत विवरण माग गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार पाँच बुँदामा आधारित आदेश जारी ग...

पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने उच्च अदालत पाटनको फैसला
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २२, २०८३

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत पर्ने गौशाला धर्मशाला सम्बन्धी विवादमा उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ। यससँगै कर...

एमआरपी विवादका कारण वीरगन्ज भन्सारमा मालवाहक सवारी ठप्प, राजस्व संकलन प्रभावित
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २२, २०८३

काठमाडौँ । वीरगन्ज भन्सार क्षेत्रमा एक सातादेखि मालवाहक सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। वैशाख १५ गतेदेखि भन्सार जाँचपास प्रक्रियामा समस्या उत्पन्न भइ सवारी साधन आवागमन अवरुद्ध भएको हो। यसका कारण...

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई, पेनाल्टिमा आर्मी ५-४ ले पराजित
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २१, २०८३

पोखरा । नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी चुमेको छ । आर.एस.पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४...

विश्व बैंकबाट ५७ मिलियन डलर आर्थिक सहयोग स्वीकार गर्ने सरकारको निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २१, २०८३

काठमाडौँ । नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने ठूलो आर्थिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले करिब ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन ...

फेसबुकमार्फत प्रधानमन्त्रीको संवोधनः भूमिहीनका बारेमा फैलाइएका भ्रमपूर्ण हल्लाबाट सचेत रहौँ
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २१, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई विस्थापित गरिने भन्ने हल्ला फैलाउने प्रयासप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा...

अनियमितता उजागर गर्दा स्वास्थ्य बीमा शाखाकी दर्ता सहयोगी निलम्वनमा, केन्द्रीय कार्यालयमा उजुरी
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २०, २०८३

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क शाखा कार्यालय चितवनमा कार्यरत एक दर्ता सहयोगीले आफूविरुद्ध आधारहीन आरोप लगाएर हटाउने प्रयास गरिएको भन्दै छानबिनको माग गरेकी छन्। उनले कार्यकारी निर्देश...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २०, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले स्वीकृतिका लागि पेश गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आइतबार पुनर्विचारका लागि फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को...

आईसीसी विश्वकप अन्तर्गत नेपालद्वारा यूएई ६ रनले  पराजित
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु सिरिजमा संयुक्त अरब इमिरेट्स क्रिकेट टोली विरुद्ध नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएई अन्तिम ओ...

आफ्नै घरमा डोजर चलेपछि थापाथली सुकुमबासी बस्तीकी एक महिला बेहोस
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासीहरूको बस्ती डोजर प्रयोग गरी भत्काउने क्रममा एक महिला बेहास भएकी छन्। आफ्नै घर भत्किएको दृश्य देख्न नसकेर रेखा कुँवर अचा...

अमेरिकी दूत र अर्थमन्त्री वाग्लेबीच नेपाल-अमेरिका आर्थिक सहकार्यबारे छलफल
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच बीच शुक्रबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। अर्थ मन्त्रालयमा दिउँसो करिब सा...

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ ‘वल्र्ड बुक’ अफ रेकर्डमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ । ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ त...

थवाङ जिप दुर्घटना अपडेटः २० जना मृतकको सनाखत (नामावलीसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। मृतकहरू मध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टा...

थवाङ जीप दुर्घटनाः एकै परिवारका ७ जनाको मृत्यु, सिस्ने गाउँ शोकमा डुब्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजला क्षेत्रमा बिहिबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये एउटै परिवारका ७ जना रहेका छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ टाकुराका एकै परिवारका ७ जनाको मृत्...

रोल्पा जीप दुर्घटनाः २० जनाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व पठाइयो, आजै अन्त्येष्टि गरिने
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव थवाङमा सनाखत गरी जिल्ला अस्पताल रुकुम पूर्वमा पोस्टमार्टम गरिने तयारी गरिएको छ। पोस्टमार्टम सम्पन्न भएपछि ९ जन...

न्यूनतम पारिश्रमिक नपाएको श्रमिकको गुनासो, नौ महिनामा ४५० उजुरी दर्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । आज मे १, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । दिवसको अवसरमा विश्वभर बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । तर नेपालमा भने नेपालमा श्रमिकहरूले न्यूनतम पारिश्रमिक नपाएको गुनासो बढेको छ । बिभिन...

बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजरः अतिक्रमण हटाउने अभियानको दोस्रो चरण सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको कडा उपस्थितिमा डोजर चलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिकार क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउने उद्देश्य...

झुट्टा कागजात तयार गरी आयात अनुमति लिन खोजेको आरोपमा व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौं । झुट्टा कागजात तयार गरी अवैध रूपमा आयात अनुमति लिन प्रयास गरेको आरोपमा व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ परेका छन्। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार नेपाल सरकारले छोका आया...

रोल्पाको जलजलामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जीप दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा १२ महिला, ४ पुरुष र ४ बालबालिका रहेका छन्। मृत्यु भएका व्यक्तिहरूको पहिचान भइसकेको...

बर्दघाटमा ७५ वर्षीय वृद्धाको हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १७, २०८३

काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को देवचुली नगरपालिका-१६ मा ७५ वर्षीया वृद्धाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको गलकोट गाउँपालिक...

रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मेला भर्न गइरहेका यात्रु चढेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा दुर्घटना भएको हो।...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी संशोधन अध्यादेश जारी
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । साना बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सहकारी क्षेत्रमा कानुनी व्यवस्था कडा बनाउन सरकारले पेश गरेको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्। ...

त्रिविका उपकुलपतिसहित तीन जना पदाधिकारीद्वारा सामूहिक राजीनामा
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । केपी ओलीको पालामा नियुक्त भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन जना उच्च पदाधिकारीले राजीनामा दिएका छन्। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले बिहीब...