समाचार

डिलाइट बचत तथा ऋण सहकारीको १७ औँ वार्षिकोत्सवको अवसरमा बृहद् रक्तदान कार्यक्रम सम्पन्न
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । डिलाइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित बृहद् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कर सहयोगी श्रमिक संगठन नेपाल उपत्यका संयुक्त जिल्ला क...

जेन-जी आन्दोलनमा पक्राउ परेका युवाका अभिभावक र प्रहरीबीच सिंहदरबार अगाडि झडप
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका सयौँ युवाहरु अझै जेलमा रहेको भन्दै उनीहरुका अभिभावकले सरकारसँग निश्पक्ष छानबिनको माग गरेका छन्। आफ्ना सन्तान किन र...

मेरो छोराको हिरासतमा हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौः श्रीकृष्ण विश्वकर्माकी आमा बिन्दमाया विश्वकर्मा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माकी आमा बिन्दमाया विश्वकर्माले आफूले न्याय नपाउन्जेल छोराको लास नबुझ्ने बताएकी छन् । बुधब...

सुकुम्बासीमाथि डोजर र अध्यादेशको शासनप्रति सांसदको गम्भीर आपत्ति
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

काठमाडौं । प्रतिनिधीसभा सदस्यहरुले सुकुम्बासीमाथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उनिहरुले गैरसुकुम...

जातकै कारण कोठाबाट निकालिएकी दिपा नेपालीको ११ दिनदेखिको आन्दोलनः दलित आयोगको ऐक्यवद्धता
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

काठमाडौँ । कैलालीकी दिपा नेपालीले जातीय विभेदका कारण काठमाडौंमा बस्नका लागि कोठा नपाएको भन्दै ११ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएकी छन्। राजधानीमा कोठा खोज्ने क्रममा जातकै कारण कोठाबाट निकालिएक...

सरकारले ल्याउन लागेको अध्यादेशविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूबीच सिंहदरबारमा बैठक सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूको बैठक आज सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न विपक्षी दलका नेताहरू सहभागी भ...

रुपन्देहीमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

काठमाडौँ । रुपन्देही जिल्लामा बुधबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घट...

ब्रॉडकास्टिङ एसोसियसन अफ नेपालमा गम्भीर विवाद, संस्था विभाजनको संघारमा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

काठमाडौं । नेपमलका ब्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (वान)मा आन्तरिक विवाद चर्किंदै गएको छ। आर्थिक अनियमितता, अनुशासन सम्बन्धी कारबाही र संस्थागत वैधानिकताको विवादले संगठ...

नील हिरा समाजको नाममा झापामा चन्दा आतंक भएको भन्दै स्थानीयमा त्रास
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

झापा । झापाको बिर्तामोड, चारआली र काँकडभिट्टा क्षेत्रमा केही तेस्रोलिंगी व्यक्तिहरूले नील हिरा समाजको परिचयपत्र देखाउँदै चन्दा सङ्कलन गरेको विषय विवादित बनेको छ। रुबिना किन्नर र मेघा किन्नरको तस्बिरसह...

सरकारद्वारा पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी, २४  राजदुत छनोट गरिदै
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १६, २०८३

काठमाडौं । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदुत नियुक्तिको तयारी गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका बिभिन्न देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसंगै खुला प्रतिस्पर्धाद्वारा राजदुत न...

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ, बीमा ऐन उल्लंघन गरेको आरोप
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १५, २०८३

काठमाडौं । बीमा सम्बन्धी कसुर गरेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ बाट नेपाल प्रहर...

जिउँदो व्यक्तिलाई मृत घोषणा गर्ने वडाध्यक्षसहित चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १५, २०८३

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा जिउँदै रहेका व्यक्तिलाई मृत देखाउँदै मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडाध्यक्ष प्रभुनाथ ...

बाँकेस्थित भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, चिकित्सकद्वारा सेवा बन्द
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १५, २०८३

काठमाडौँ । बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। घटनापछि मृतकका आफन्तले चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सकहरूले सेवा बन्द गरेका छन्। ...

आइपिओ निष्कासनको तयारीमा रहेको नर्भिक अस्पतालमाथि ‘फेक रेस्क्यु’को आरोप : अभियुक्तले खुलाए पोल !
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १५, २०८३

काठमाडौं । बुक विल्डिंग विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल लिमिटेड फेक रेस्क्यु धन्दामा लागेको अभियुक्तकै बयानबाट खुलेको छ । फेक रेस्क्यु धन्दा गरेको अभि...

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म काठमाडौँमा हुने
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको हालै बसेको बैठकले महाधिवेशन गर्ने न...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि धादिङबाट पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौँ । धादिङमा १७ वर्षअघि भएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वि.सं. २०६६ असोज १५ गते राति करिब २ः३० बजे नौविसे-थाक्रे खण्डस्थित पृथ्वी...

सुकुमबासी बस्तीबाट दर्जनौँ तेस्रोलिंगी विस्थापित, सुरक्षित आवासको माग
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले सुकुमबासी बस्ती हटाइएपछि बिचल्लीमा परेका तेस्रोलिंगी व्यक्तिहरूका लागि छुट्टै र सुरक्षित अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। अध...

तिलोत्तमा ३ को वडा कार्यालयमा सेवाग्राहीमाथि दिनदहाडै कुटपिट
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ स्थित वडा कार्यालय भवनमै दिनदहाडै एक स्थानीयमाथि सांघातिक आक्रमण भएको घटना सार्वजनिक भएको छ। वडा नम्बर ३ का ४० वर्षीय थिरलाल पाण्डेलाई गत शुक्रबार बिहान कर...

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व सम्वन्धि विविध कार्यक्रम सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिआएस)अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार विकास, द...

नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सांसद भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई स...

झापाकी कमला सम्बाहाम्फेमाथि लाखौं रुपैँया ठगीको आरोपः पीडित महिला न्यायको खोजीमा
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौँ । झापा धुलाबारी-९ स्थायी घर भई उदयपुर जिल्ला त्रियुगा नगरपालिका-११ जलजले बजार बस्ने ५० वर्षीया कमला सम्वाहाम्फे लिम्बुविरुद्ध आर्थिक ठगीको आरोप लागेको छ। कमलालाई जलजले-६, गाइघाट निवासी इन्द्र...

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १४, २०८३

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु भएको छ। माध्यमिक शिक्षाको अन्तिम चरण मानिने यो परीक्षा आगामी वैशाख २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसा...

धादिङमा ईभी माइक्रो दुर्घटना, १२ जना घाइते
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १३, २०८३

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ईभी माइक्रोबस धादिङमा दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बा १३ च २९४१ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गअन्त...

बतास ‘एमएडब्लु’ कमर्सियल भेहिकल्सको तेस्रो वार्षिकोत्सव सामाजिक सेवामूलक कार्यक्रमसहित सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १३, २०८३

काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको सहकार्यमा सञ्चालन भइरहेको बतास एमएडब्लु कमर्सियल भेहिकल्स (एमएडब्लु)ले आफ्नो तेस्रो वार्षिकोत्सव देशभर विविध सामाजिक उत्तरदायित्व कार्यक्रममार...