काठमाडौं, २४ मंसिर । कोरोना महामारीबीच उपभोक्ताहरु रोजगारी र आम्दानी दुवै गुमाउँदै छन् । यस्तो बेला सरकारले दैनिक उपभोग्य बस्तु निशुल्क दिनुपर्ने हो । तर, सरकार भने व्यापारीहरुले मनोमानि रुपमा उप...
काठमाडौं, २३ मंसिर । विश्वकै सर्वोच्च शिखर सडरमाथाको उचाई बढेको छ । नयाँ सार्वजनिक उचाई अनुसार सगरमाथाको वास्तविक उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको छ ।मंगलबार राजधानीमा विशेष कार्यक्रम आयोज...
काठमाडौं २३ मंसिर । मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । हत्याको आरोप नेत्र विक्रम चन्द विप्लव समुहमाथि लगाएको भएपनि स्वतन्त्र पुष्टि भने भएको छैन । प्रहरीका अनुसार मिक्लाजुङ गाउँप...
काठमाडौं, २३ मंसिर । अन्तर्जातिय विवाह गरेको कारण हत्या गरिएका काभ्रेका अजित मिजारको शवमाथि पुन परिक्षण हुने भएको छ । उच्च अदालत पाटनले शिक्षण अस्पताल महाराजगञ्जमा रहेको अजित मिजारको शवको अनुहारमा...
काठमाडौं, २१ मंसिर । अमेरिकामा लुकेकी कालिकोट तिलगुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली ‘दर्शना’ले विवाह गरेको खुलाशा भएको छ । गोष्टिको लागि भन्दै २०७६ साल कार्तिकमा अमेरिका पुगेकी उनले उतै घरजम गरे...
काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिसट पार्टी नेकपाको स्थायी समिति बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराही आयोजित बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने उपस्थित भएनन् । उनले ब...
डोटी, मङ्सिर २१ गते । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बाल...
मंसिर, २० काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । २५ दिनदेखि बोलचाल समेत नभएका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच केहीबेरअघि गोप्य वार्ता भएको थियो । उनीहरुबीचको वा...
धादिङ, २० मंसिर । गृहमन्त्रालयको निर्देशन अनुसार देशैभर नदिजन्य पदार्थ उत्खनन् तथा विक्री वितरणमा रोक लगाइएको छ । मापदण्ड विपरितमा क्रसर तथा बालुवा खानीहरुले मनोमानी रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्न...
काठमाडौं, १९ मंसिर । पुष्पलाल (मध्यपहाडी राजमार्ग) निर्माण आयोजना कार्यालयले सडक निर्माणमा लापरबाही गर्ने ११ वटा ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातया...
सिन्धुपाल्चोक, १८ मंसिर । भोटेकोसी गाउँपालिको अदालतको आदेशलाई समेत लत्याएको पाइएको छ । गाउपालिकाको भवन निर्माणमा लाई लिएर उच्च अदालत पाटनले दिएको आदेशलाई अबहेलना गर्दै धमाधम भवन बनाउँदै गरेको पाइ...
काठमाडौ, १६ मंसिर । मलेशियामा नेपाली मजदुरलाई अपहरण गरि फिरौती असुलीको आरोपमा पक्राउ परेका डेभिड भनिने दुर्गा बहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।गत असोज १३ गते डेभिडलाई प्रहरी अनुसन्धा...
काठमाडौं, १६ मंसिर । एनआईसी एशियाले किर्ते मुल्यांकन गरेर हत्याएको धापासी स्थित २६ रोपनी ९ आना जग्गा बारे सर्वोच्च अदालतले गत मंसिर ९ गते फैसला गर्ने तयारी गरेको थियो ।सर्वोच्च अदालतका न्यायाधीशद्वय ...
काठमाडौं, १६ मंसिर । नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बैठक शुरुहुनुअघि महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको थियो । पौडेलको ६२ वर्षमा प्रवेशगरेको अवसरमा बर्थडे सेलिब्रेसन गरिएको हो ...
काठमाडौं, १६ मंसिर । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पूर्विगेटैमा रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किएको छ । ट्रान्समिटर पड्कीएर आगलागी समेत हुन थालेपछि दमकलद्वारा आगो नियन्त्रणमा ...
काठमाडौं, १० मंसिर । नेपाल आयल निगमको प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल यतिबेला निगमका उच्च अधिकारीलाई तर्साएर लागत अनुमान बढाउँदै अर्बौंको आयोजनामा कमिशन खाने प्रपञ्चमा छन् । उनले निगमकै पुराना र...
काठमाडौं, १६ मंसिर । सरकारले सोमबार देशभरका ३०९ वटा गाउँपालिकामा ३ सय ९६ वटा ५ देखि १५ सैप्याको आधारभूत अस्पताल एकैसाथ शिलान्यास गरेको छ । करिब ५८ अर्बको लगानीमा निर्माण हुन लागेको यति ठूलो संख्य...
काठमाडौँ, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई पहिलो गाँसमै ढुंगा भनेजस्तै जस्तै भएको छ । महासंघको शनिबार भएको निर्वाचनमा उनीद्वारा पराजित किशोर...
काठमाडाैं । एक दिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फर्किएका छन् । आज बिहान १० बजे काठमाडाैं ओर्लिएका रक्षामन्त्री वेइ दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवास...
काठमाडौं, १४ मंसिर । धादिङवेशी खानेपानी उपभोक्ता समितिलाई गैरकानुनी रुपमा विघटन गरि आफू अनुकुल व्यक्तिलाई राखेर तदर्थ समिति बनाउने निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको कदममा रोक लागेको छ । ...
काठमाडौं, १४ मसिर । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनलाई लिन गृहमन्त्री राम बहादुर थापा बादल विमानस्थल पुग...
काठमाडौं, १४ मंसिर । १० वर्षे सशस्त्र युद्धकालमा जोखिम मोल्दै फोटो पत्रकारितामा क्रियाशिल कुमार श्रेष्ठलाई ‘युद्ध फोटो पत्रकार समेत भनिन्छ । उनै युद्ध फोटो पत्रकार कुमार श्रेष्ठले १० वर्षे जनयुद्धकाल...
काठमाडौं, १२ मंसिर । सामाजिक सञ्जाल फेसबुकमा सिक्सर पेस्तोल देखाउँदै पेस्तोल चाहिए आफूलाई सम्पर्क गर्न भन्दै विज्ञापन गर्ने एक युवा पक्राउ परेका छन् । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले सि...
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन रिफ्युलर खरिद गर्दा आफ्नै लागत अनुमान लत्याएर भारतीय कम्पनिको स्वार्थमा अर्को लागत अनुमान तयार पारेको खुलाशा भएको छ ।भारतीय कम्पनि एमएस ग्लोब हाई फ्याब्सले पेश ...