दियो विशेष

उथलपुथलकारी जेनजी : अपराधिकरण नगरौँ, सिंहदरबार बनाउने जिम्मा दिऔँ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०८२

भदौ २३ गते झोलामा कितावसहितको एउटा बालकको टाउकोबाट बगिरहेको रगत देखेर आम मानिस आक्रोशित थिए । तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले २९ जना बालकको हत्या गरेको समाचार फैलिएपछि आक्रोशित जनमतले गरेको वि...

आरती चटौत : जसले नेपाल टेलिभिजनलाई ‘खरानी’ हुनबाट जोगाइन्
रीता बुढाथोकी    | सोमबार, भाद्र ३०, २०८२

काठमाडौँ । भदौ २४ गते जेन–जी युवाहरुको आन्दोलनका क्रममा सिंहदरबारस्थित कैयौँ प्रशासनिक भवनहरु जलेर भग्नावशेषमा परिणत भएका छन् । तर नेपाल टेलिभिजन लगायत केही भवन भने सुरक्षित छन् । आन्दोलनकारीको नजर नप...

प्रधानमन्त्री ओलीलाई समावेशिता ‘फोविया’ : संविधानको मर्ममाथि प्रहार
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन २३, २०८२

नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समावेशिताको विषय चित्त बुझेको छैन । उनले बेलामौकामा समावेशिताको खुलेरै बिरोध गर्ने गरेका छन् । केही दिन अघि मात्रै एक सार्वजनिक कार्यक...

उत्तराखण्डको बाढीमा धादिङका ४ नेपाली सम्पर्क विहिन  !
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २२, २०८२

काठमाडौँ । भारतको उत्तराखण्डस्थित खीरगंगा नदीको माथिल्लो क्षेत्र हुँदै उत्तरकाशी जिल्लाको धराली बजारमा आएको भिषण बाढीमा परि ४ जना नेपाली बेपत्ता भएका छन् । रोजगारीको शिलसिलामा त्यहाँ पुगेका उनीहरु मंग...

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा : उपन्यास ‘देवयानी’
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १९, २०८२

काठमाडौं । नेपाली साहित्यमा लामो समयदेखि कविता, गजल, गीत र प्रेरणादायी विचारमार्फत साहित्यप्रेमीको मन जित्दै आएका बहुप्रतिभाशाली साहित्यकार बसन्त चौधरी अब आख्यानको दुनियाँमा पनि प्रवेश गरेका छन् । पहि...

गाउँपालिकाको लापरबाहीले शमीभञ्ज्याङका शिक्षकले चार महिनादेखि तलब पाएनन्
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १५, २०८२

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकहरुको तलब रोकिएको छ । ज्वालामुखि गाउँपालिकाले गैरकानुनी रुपमा शिक्षकको तलब विगत ३ महिनादेखि राकेको हो । प्रधानाध्याप...

दलित पत्रकार संघका महासचिव परस्त्रीसहित होटलबाट नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ २६, २०८२

काठमाडौं । सरकारी संचार माध्यम गोरखापत्र दैनिकका एक पत्रकार होटलमा महिलासहित पक्राउ परेका छन् । गोरखापत्र दैनिकका सिनियर रिपोर्टर, राष्ट्रिय दलित पत्रकार संघका महासचिव तथा नेकपा माओवादी केन्द्र निकट प...

भ्रष्टाचार र अपराधको मुद्दाको चाङमाथि दलका ‘नेता’
रीता बुढाथोकी    | आइतबार, आषाढ २२, २०८२

काठमाडौँ । तत्कालिन राणा शासन विरुद्ध बोलेकै आधारमा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमाहरु फाँसीमा चढाइए । त्यसैले पनि आजको नेपालमा ती चार सहिदहरुको नाममा दिवस मनाइन्छ । शहिदहरुकै तस्व...

तरकारी बेच्ने जियालाललाई पर्सा जिल्ला अदालतको फैसलाले दिएको पीडा (भिडियो बयान)
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २२, २०८२

काठमाडौं । पर्साको बीरगंज महानगरपालिका २५ चण्डालचोकमा तरकारी व्यापार गर्दै आएका जियालाल शाह तुराह समान्य लेखपढ पनि मुस्किलले गर्छन् । २०७९ असार ९ गते घरमै रहेका उनलाई प्रहरीले घरबाटै पक्राउ गर्यो । ...

भारतीय ‘फाँसीवादी’ सत्ताको शिकार बनेका ‘बसवराजु’ को हुन् ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ०९, २०८२

बुधबार छत्तीसगढको नारायणपुर जिल्लामा भारतीय सुरक्षा बलले भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नम्बाला केशवराव उर्फ ‘बसवराजु’ को हत्या गरे । भारतीय सुरक्षा बलले बसवराजुसहित २६ जना ‘नक्सल’ लडाकु...

सरकारको ‘नीति तथा कार्यक्रम’मा अटाएनन् दलित, कहाँ चुक्यो सरकार?
रीता बुढाथोकी    | सोमबार, बैशाख २२, २०८२

काठमाडौँ । सरकारले हालै सार्वजनिक गरेको ‘नीति तथा कार्यक्रम’को चौतर्फी बिरोध भएको छ । ‘नीति तथा कार्यक्रम’मा दलितलाई उपेक्षा गरेको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका हुन् । दलित अधिकारकर्मी त...

काम नगरी खानु छैन! कसरी मनाउनु मजदुर दिवस ?
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १८, २०८२

काठमाडाैँ। बिहिबार दिउँसो बानेश्वरको सडकमा केही हुल ‘प्लेकार्ड’ बोकेका मानिसहरु देखिए । केहीछिन पछि त्यस्तै अर्को हुल नारा लगाउँदै आए । उनीहरुका हातमा पनि प्लेकार्ड थिए । प्लेकार्डमा लेखिएको थियो,–संस...

पर्यटकको पखाईमा ‘डल्ला’ होमस्टे !
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १७, २०८२

काठमाडौँ । बर्दिया जिल्ला, मधुवन नगरपालिका–१, डल्ला गाउँकी शर्मिला थारु केही वर्ष अघिसम्म निकै ब्यस्त हुन्थिन् । दैनिक १५ देखि २० जनासम्म पर्यटकको स्वागत–सत्कारमा उनलाई भ्याइ–नभ्याइ हुन्थ्यो । तर पछिल...

संसद्को हिउँदे अधिवेशन सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १२, २०८२

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आजदेखि सुचारु भएका हुन् । प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन्...

शिक्षक नाच-गानमा मस्त, बिद्यार्थी खेल्नमा ब्यस्त !
रीता बुढाथोकी    | मंगलबार, बैशाख ०९, २०८२

काठमाडौँ । प्रगति माबि बुटबलकी अनिशा तामाङ्ग केहिदिन यता दिनभरि खेलेर समय बिताउँछिन् । बिद्यालय बन्द छ ! घरमै पढ्नका लागि किताब छैन ! बिद्यालय खुल्ने टुङ्गो छैन ! त्यसैले पनि दिनभरि आफ्ना साथीसंग खेले...

‘वाद’ बिनाको राजावादी आन्दोलन ‘टाई टाई फिस’!
रीता बुढाथोकी    | सोमबार, बैशाख ०८, २०८२

काठमाडाैँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्धिमा फर्काउने भन्दै विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजधानी काठमाडौंमा आइतबार निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो । पार्टी अध्यक्...

छट्टु सांसद ज्ञानेन्द्र शाहीले संसद भवन परिसरमै संविधानबारे झूट बोलेर हिँडे
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १८, २०८१

काठमाडौं । नेपालको संविधान २०७२ लाई मान्दिन भन्ने समुह मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही प्रखर सुनिन्छन् । संसद भित्र संविधान र गणतन्त्रको चर्को आलोचना गर्ने शाहीले संसद बाहि...

गभर्नर नियुक्ति सिफारिस समिति गठन नै नभएको पुष्टि, सदस्य नबन्दै मिडियामा भाइरल
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०८, २०८१

काठमाडौं । गत फागुन २९ गते केही संचार माध्यममा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती प्रक्रिया शुरु भएको समाचार प्रकाशित भएको थियो । आर्थिक क्षेत्रमा विश्वासनिय मानिएको एक अनलाइनबाट प्रकाशन भएको सो समा...

पोखराको पिएन क्याम्पसको स्ववियु निर्वाचन अधिकृतद्वारा बैठकमै जातिय विभेद
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र ०२, २०८१

कास्की । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा स्ववियु निर्वाचन अधिकृत रामचन्द्र पोखरेलले दलित समुदायलाई विभेद हुने गरि अभिव्यक्ति दिएका छन् । हिजो चैत्र १ गते शुक्रबार स्ववियु निर्वाचन...

सोम धितालको घरमा जुवाखाल, श्रीमतीसहित ४ जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १३, २०८१

काठमाडौं । नेपाल विज्ञापन संघको पूर्वअध्यक्ष तथा मिडिया हब नामक विज्ञापन एजेन्सीका मालिक सोम प्रसाद धितालको घरमा अवैध जुवा खेल हुन गरेको पाइएको छ । उनको घरबाट धितालकी श्रीमती सरिता धितालसहित ५ जनालाई ...

पत्रकार ऋषि धमलाविरुद्ध प्रहरीमा चेक बाउन्सको जाहेरी
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०२, २०८१

काठमाडौं । प्राइम टेलिभिजनका सञ्चालक तथा जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता एवं रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाविरुद्ध चेक बाउन्समा प्रहरीमा जाहेरी परेको छ । बालाजुका राजन गिरी नामका व्यवस...

जनयुद्ध दिवस : फागुन १ गते प्रचण्डलाई घरमा लुकाउने घरबेटीको भिडियो बयान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०२, २०८१

काठमाडौं । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको प्रारम्भ गरेको थियो । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढ...

कर्मचारीले २० वर्ष उमेर घटाइदिँदा ७८ वर्षे बृद्ध दम्पत्तिलाई सास्ती : औषधी खाने पैसा समेत छैन
रीता बुढाथोकी    | बुधबार, माघ १७, २०८१

बुटबल । त्यतिबेला नागरिकता बनाइदिने टोली घरमा नआएको भए सायद आज उनले यति धेरै झमेला झेल्नु पर्दैनथ्यो होला । राम बहादुर खड्की यतिबेला आफ्‌नै नागरिकताले दिएको पीडा बोकेर भौतारिरहेका छन् । नेपाल सरकारले...

दियोपोस्टबारे ‘फेक न्युज’ फैलाउँदै प्रेस काउन्सिल अध्यक्ष बस्नेत : अदालतले नदिएको आदेश भाईरल
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २५, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दियोपोस्ट डटकम विरुद्ध फेक न्युज फैल्याउन थालेका छन् । उनको फेसबुकमा सार्वजनिक भएको रातोपाटी डटकममा प्रकाशित समाचारमा आज उच्च अदालत पाटनले द...