दियो विशेष

रास्वपाको सुनामी: ‘भाइरल मोह’ कि यथास्थितिवाद विरुद्धको सभ्य विद्रोह?
राजेन्द्र भट्ट    | शुक्रबार, फाल्गुण २२, २०८२

इतिहासले भन्छ, 'जब राजनीतिक संस्थाहरूले समाजको गतिशीलतालाई समात्न सक्दैनन्, तब एउटा नयाँ शक्तिको जन्म अनिवार्य हुन्छ।' के २०८२ फागुन २१ को प्रारम्भिक निर्वाचन परिणाममार्फत देखिएको राष्ट्रिय स्वतन्त...

स्वरुप नेपालीमाथि ‘जातीय गाली बेइज्जती र कुटपिटको आरोप’मा दुई विरुद्ध जाहेरी दर्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौं । कैलालीस्थित घोडाघोडी नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल किर्तिपुरको नगाउँमा डेरा गरी बस्दै आएका स्वरुप नेपाली माथि जातीय गाली गलौज र कुटपिट भएको भन्दै उनकी दिदी दिपा नेपालीले जाहेरी दर्ता...

फेक रेस्क्यु प्रकरण र कांग्रेस उम्मेदवार प्रेमकुमार खत्री: के हो वास्तविकता? (दियोपोस्टको तथ्य जाँच)
राजेन्द्र भट्ट    | आइतबार, फाल्गुण १७, २०८२

निर्वाचनको सरगर्मी बढिरहेका बेला गोरखा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार तथा ट्रेकिङ व्यवसायी प्रेमबहादुर खत्री (एससीइ द हिमालयका सञ्चालक) विरुद्ध आएका समाचारहरू यतिबेला चर्चामा छन्।  ...

एमाले धादिङका उपसचिव नेपाली कम्युनिस्ट पार्टीको चुनावी अभियानमा
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १७, २०८२

धादिङ । नेकपा एमालेका धादिङका नेता हरिराम लोहनी नेपाली कम्युनिस्ट पार्टी नेकपाको चुनावी अभियानमा हिँडेका छन् । एमालेबाट ज्वालामुखि गाउँपालिका अध्यक्षको उम्मेदवार समेत रहेका लोहनी नेपाली कम्युनिस्ट पार...

लागु औषध दुर्व्यशनमा दुर्गा प्रसाइँका स्वकीय सचिव बराल (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका प्रमुख स्वकीय सचिव सुशील बराल लागु औषध दुर्व्यर्सनमा रहेको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा ...

प्रिसियस ट्राभल्सले भन्यो,‘फेक रेस्क्यु गर्नेहरुसँग कारोबार गरेका छैनौँ, अनुसन्धानलाई सहयोग गर्छौं’
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १४, २०८२

काठमाडौं ः प्रिसियस ट्राभल्स एण्ड टुर्स कम्पनिले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । कम्पनिका संचालक कुमारमणी थपलियाले आफ्नो कम्पनिले हालसम्म कुनै पनि फेक रेस्क्युको धन्दा नगरेको उनको दाबी छ...

फेवातालमा मेयर धनराजको ‘विकृत राजनीति’ : तालभित्रै रिसोर्ट चलाउनेलाई ‘छुट’, गरिवका टहरामाथि डोजर
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०५, २०८२

कास्की । नेपालीमा एउटा उखान निकै चर्चित छ,‘सानालाई ऐन, ठूलालाई चैन’ । साना र गरिवहरुलाई कानुन लगाउने र कारबाही गर्ने तर, ठूलाहरुले कानुनको ठाडो उलंघन गर्दा पनि उन्मुक्ति दिइने भएकै कारण यस्ता उखानहरु ...

पोखराका मेयर धनराज आचार्यले फोहोर गाड्न निर्देशन दिएको स्थल ‘सामुदायीक वन क्षेत्र’ !
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर ९ स्थित शान्ति वन वाटिकामा सामुदायीक वन क्षेत्र भित्र फोहोर पुर्ने कार्य गरेको पाइएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेका अनुसार सडकबाट वार...

‘फेक रेस्क्यु’ र ठगीधन्दामा ह्याम्स अस्पताल, रेस्क्यु कम्पनीसँग साँठगाँठमा ५८ लाख असुली
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । पदयात्री पर्यटकमाथि फर्जी बिमा भुक्तानी र संगठित ठगीधन्दाबारे दियोपोस्टले लामो समयदेखि श्रङ्खलाबद्ध समाचार प्रकाशन गर्दै आएको छ । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो ...

शान्ति वन वाटिकामा फोहोर पुरेको भिडियो खिचेको भन्दै नगर प्रहरीमाथि पोखराका मेयरद्वारा यातना !
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडा नम्बर ९ पृथ्वीचोकस्थित शान्ति वन वाटिकामा रातमा फोहोर पुरेको भिडियो खिचेर संचार माध्यमलाई दिएको भन्दै नगर प्रहरीका जवानलाई यातना दिएका छन् । मे...

केपी ओलीलाई लक्षित गरि आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र साह ‘बालेन’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्...

‘फेक रेस्क्यु’ र विदेशी विमा ठगी धन्दामा नर्भिक अस्पताल, सीआइबीले नदेखेको प्रमाण
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) मार्फत ठगी गर्ने गिरोहका ६ जना सदस्यलाई पक्रा...

फेक रेस्क्यु धन्दामा संलग्न ६ जना पक्राउ, अन्यमाथि अनुसन्धान जारी
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौं । पर्वरोहण र ट्रेकिङ क्षेत्रमा हुने फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब...

रास्वपाबाट धादिङ २ मा बोधनारायण श्रेष्ठलाई टिकट
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टीले संघीय निर्वाचन क्षेत्र नम्बर २ धादिङबाट बोधनारायण श्रेष्ठलाई प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी घर भएका श्रेष्ठ रास्वपा...

पोखराका मेयर र डिआइजी आचार्यकै मिलेमतोमा फेवाताल पुरेर क्याफे तयार, डाँडा काटेर पाँच तारे होटल !
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

कास्की । पोखरा महानगर क्षेत्र भित्र पर्ने फेवाताल देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । यही फेवाताललाई लिएर पोखरा महानगरका मेयर धनराज आचार्य र गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश आचार्यले घृणित राजनीति गर्...

नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १८, २०८२

काठमाडौँ । उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ सार्वजनिक भएको छ। अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकद्वारा आयोजित विशेष कार्यक्रमबीच उपन्यास सार्वजनिक गरिएको हो । साहित्यक...

सीआईबी अनुसन्धानको ‘ब्लाइन्ड स्पट’: किन खोजिएन प्रभु म्यानेजमेन्ट ठगीको वास्तविक लाभग्राही?
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौं । नेपालको वित्तीय इतिहासकै एक ठूलो र सुव्यवस्थित ठगी मानिएको प्रभु म्यानेजमेन्ट प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको अनुसन्धानमाथि गम्भिर प्रश्न उठेको छ । जिल्ला सरकारी वकील कार्यालयल...

नेपाली कांग्रेसका ५७ सांसद प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा, पुरक निवेदनमा हस्ताक्षर
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा थप बल पुर्‍याउने उद्देश्यले कांग्रेसका ५७ जना सांसदहरू...

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक अधिकारीलाई थुनामा पठाउने विशेष अदालतको आदेश
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र वि...

पत्रकार नारायण तिवारीद्वारा हनुमानस्थान पार्कमा खुला पुस्ताकलय स्थापना
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २१, २०८२

काठमाडौं । करिब ३ दशक सक्रिय पत्रकारीतामा विताएका नारायण तिवारीले आफ्ना पुराना पुस्तकहरु समेत दान गरेर हनुमानस्थान नजिकै पार्कमामा खुला पुस्ताकलय स्थापना गरेका छन् । आइतबार उनकै सहपाठीहरुले संयुक्त र...

यस्तो छ, जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ अन्तर्गत ३१ सदस्यीय केन्द्रीय संयोजन समिति
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८२

काठमाडौं । माओवादी केन्द्रबाट अलग भई प्रगतिशील राष्ट्रिय अभियान सुरु गरेका जनार्दन शर्माले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ३१ जना केन्द्रीय सदस...

जेन-जी केन्द्रले माइतीघरमा खबरदारी प्रदर्शन गर्दै, आन्दोलनमाथि षड्यन्त्र भएको आरोप
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८२

काठमाडौं । जेन-जी बिद्रोहमाथि षड्यन्त्र भएको भन्दै जेनजी केन्द्र नेपालले खबरदारी प्रदर्शन गर्ने भएको छ । केन्द्रले बिहिबार दिउँसो १ बजे माइतीघर मण्डलामा खबरदारी प्रदर्शन गर्न लागेको हो । जेन-जी केन...

महेश बस्नेतलाई तत्काल पक्राउ गर्न शोभा पाठकको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं । जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी मुद्दामा पीडित बनेकी शोभा पाठकले प्रतिवादी एमाले नेता महेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग गरेकी छिन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मे...

जेनजी आन्दोलनको सबै घटना आयोगले छानबीन गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०८२

काठमाडौँ । जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न गृह मन्त्राालयले प्रहरीलाई आदेश दिएको छ । जेनजी आन्दोलनमा तोडफोड, लुटपा...