दियो विशेष

छिटो छिटो हुने परिवर्तनले जनताले दुख मात्रै पाउने हुन् : अनिलकुमार सिन्हा
मदन ढुङ्गाना    | सोमबार, कार्तिक ०२, २०८३

काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारका पूर्व मन्त्री अनिल कुमार सिन्हाले लगातारको आन्दोलन र क्रान्तिले जनताले दुख मात्रै पाउने बताएका छन् । जेन–जी आन्दो...

‘सेनाले सत्ता लिन्छ जस्तो मलाई कहिल्यै लागेन’ : पूर्व मन्त्री सिन्हा
मदन ढुङ्गाना    | आइतबार, कार्तिक ०१, २०८३

काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवम् नेपाल सरकारका पूर्व मन्त्री अनिलकुमार सिन्हाले सेनाले सत्ता कब्जा गर्छ जस्तो आफूलाई कहिल्यै नलागेको बताएका छन् । गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि...

दशैंका बेला काठमाडौं रित्तिँदा खोकनामा देवगणहरू उफ्राउफ्री किन गर्छन् ?
राजेन्द्र भट्ट    | आइतबार, कार्तिक ०१, २०८३

फूलपातीको दिन काठमाडौं आधा रित्तिन्छ। बसपार्कमा ‘रिजर्भ’ टाँसिएका गाडी गाउँतिर छुट्छन्, घरघरमा जमरा हरियो हुन्छ, बुढापाकाको हातबाट टीका थाप्न सहरिया छोराछोरी बाटो हिँड्छन्। तर राजधानीकै छेउ, ललितपुर म...

दशैंका पौराणिक कथा: कसले लेख्यो? कसको पक्षमा लेख्यो? 
प्रकाश विसी    | आइतबार, कार्तिक ०१, २०८३

दशैं आयो भन्नेबित्तिकै हाम्रा दिमागमा के आउँछ? नयाँ लुगा, रातो-सेतो टीका, जमरा, खसीको मासु, गाडीको टिकट, अनि जसरी पनि घर फर्कने हतारो! तर, कहिल्यै सोच्नुभएको छ- दशैं ठ्याक्कै के हो? यो कहिलेदेखि ...

२२ वर्षअघिको गाउँ र अहिलेको गाउँ उस्तै : पुस्ता फेरियो, विकास फेरिएन
रीता बुढाथोकी    | शनिबार, आश्विन ३१, २०८३

रुपन्देही । बर्खा लागेसँगै रुपन्देही सैनामैना नगरपालिका-९, भरैयाका खुमबहादुर सामथको मनमा एउटै चिन्ता थपिन्छ -विद्यालय गएका बालबच्चा साँझ घर फर्केर आउने हुन् कि होइनन् ? काममा निस्किएका परिवारका सदस्यल...

जमराको कथा: हिमाली फेददेखि फारसी भूभागसम्म
राजेन्द्र भट्ट    | शुक्रबार, आश्विन ३०, २०८३

 जमरा र सबजेह: शरद र वसन्तका दुई अंकुरित अनुष्ठानको सभ्यतागत यात्रा नेपाली हिन्दू परम्परामा बडादसैँको सुरुआत (घटस्थापना) मा उमारिने ‘जमरा’ र फारसी/मध्य एसियाली (इरानसहित) नौरोज पर्वमा सजाइने ‘सबजेह’ ...

खगेन्द्र सुनारको पुरा अडियो : पूर्वअर्थमन्त्री महतको प्रवेश र सम्बन्ध विच्छेदको मुद्दासम्मका तथ्य कसरी लुकाइयो ?
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौं – 'खगेन्द्र सुनारको भनि दाबी गरिएको' विवादास्पद अडियो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको नाम पटकपटक आएको छ।  सार्वजनिक अडियोमा पुरुष आवाजले एक महिलालाई धम...

आरुघाट बेलिब्रिज प्रकरण: सांसद बोधनारायण श्रेष्ठको भिडियो सन्देशमाथि धादिङवासीको तीव्र आक्रोश
राजेन्द्र भट्ट    | सोमबार, आश्विन २६, २०८३

काठमाडौं-  चाडपर्व (विशेष गरी दसैँ) को सङ्घारमा जब घर फर्कने र अत्यावश्यकीय सामग्री ओसारपसार गर्ने सर्वसाधारणको चाप ह्वात्तै बढ्छ, तब सडक तथा पुलजस्ता यातायातका आधारभूत पूर्वाधार नागरिक जीवनका मुख्य प...

बूढीगण्डकीमा एक्कासि बाढी : चुमनुब्रीका ३५ घर बगे, तीन पुलसहित आरुघाटतर्फ जोखिम कायमै
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २५, २०८३

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान एक्कासि आएको बूढीगण्डकी नदीको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ । पहिरोले नदी थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा आएको बा...

भोटेकोशी बाढीको असर राजधानीसम्म : सामानको मूल्य आकासियो, दसैँको बजार सुनसान
रीता बुढाथोकी    | बिहिबार, आश्विन २२, २०८३

काठमाडौँ । दसैँको चहलपहल सुरु हुनुपर्ने बेला काठमाडौँका व्यापारिक केन्द्रहरूमा भने पहिलेको जस्तो रौनक छैन । पसल खुलेका छन् ! सामान सजाइएका छन् ! व्यापारीहरु ग्राहकको पर्खाइमा छन् ! तर ग्राहकको आवतजावत...

राप्तीमा ‘अलौकिक उपचार’ शिविर : वैज्ञानिक आधारबिनाको कार्यक्रमलाई स्थानीय सरकारकै साथ !
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २१, २०८३

चितवन । अलौकिक उपचार पद्धतीद्वारा क्यान्सर, मिर्गौला, मुटुरोग र मधुमेह, पक्षघातजस्ता जटिल रोगसमेत निको पार्ने दाबी गर्दै आएका सिमान्त केसीले चितवनको राप्ती नगरपालिकासँगको सहकार्यमा उपचार शिविर सञ्चालन...

एनसेल स्मार्टसेलमा भएको १३ हजार करोड आपराधिक घोटाला प्रकरण : उपेन्द्र महतोको शङ्कास्पद कारोबार !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १८, २०८३

काठमाडौँ ।  स्मार्ट सेलको सेटिङमा लिलामी, एनसेलको सेयर खरिदबिक्री तथा राज्यलाई आपराधिक विश्वासघातजस्तो गम्भीर कसुरमा मुछिएका फरार अभियुक्तहरूसँग गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपे...

सरकारसँगको सहमति कागजमै सीमित, इन्टर्न चिकित्सक पुनः आमरण अनशनमा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १८, २०८३

काठमाडौँ । सरकारसँग पाँचबुँदे सहमति भएको दुई महिना बितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशन भएका छन् । इन्टर्न चिकित्सक डिल्ली हरिजनको नेतृत्वम...

‘लागुऔषध तस्कर’को हातमा इनर्जी ड्रिंकको व्यापार : सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलबाड !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १८, २०८३

काठमाडौँ । आजभन्दा १० वर्षअघि नेपाल प्रहरीले लागु औषध तस्करीविरुद्ध ‘अपरेसन स्युडाे’ नामक विशेष अभियान सुरु गरेको थियो। सोही अपरेसनको क्रममा मुख्य लागु औषध कारोबारी रतनलाल संघाई पक्राउ परेका थिए । संघ...

विद्यालयमै जातीय विभेद : तीन शिक्षक पक्राउ, २४ दिन थुनामा राखेर अनुसन्धान गरिने
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

धनगढी । विद्यालयमा दलित विद्यार्थी र दलित समुदायकी कार्यालय सहयोगीमाथि जातीय विभेद गरेको आरोपमा कैलालीको गौरीगङ्गा नगरपालिका-६ स्थित भैरव प्राथमिक विद्यालयका तीन शिक्षक-शिक्षिका पक्राउ परेका छन् । ...

Nepal’s Climate Crisis is a Justice Crisis: Why Young People Must Have a Voice
राजेन्द्र भट्ट    | बिहिबार, आश्विन १५, २०८३

Nepal is often describe through it’s mountains, rivers and forests. But behind this beautiful landscape is a country increasingly exposed to floods, landslides, droughts, forest fires, glacier related...

सोधपुछ पछि चोलेन्द्र शम्शेर जबरा रिहा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रिहा भएका छन् । उनलाई अपराध महासाखाले सामान्य सोधपुछपछि रिहा गरेको हो । उनी के कारणले पक्राउ परेका हुन् भन्ने खुलेको छैन ।

युएनको रोस्ट्रममा बालेनको ‘गगल्स डिप्लोमेसी’: न्युयोर्क टाइम्स र द गार्डियन किन परे फिदा?
राजेन्द्र भट्ट    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कालो चस्मा 'गगल्स डिप्लोमेसी'लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले 'नोटिश' गरेका छन्। प्रतिष्ठित अमेरिकी अखबार ...

विद्यालयमै जातीय विभेद : शिक्षकले पिउँदैनन् दलित विद्यार्थीले छोएको पानी, कार्यालय सहयोगीको भान्सा वर्जित
रीता बुढाथोकी    | मंगलबार, आश्विन ०६, २०८३

कैलाली । विद्यालयलाई बालबालिकाले समानता, सहअस्तित्व र मानवताको पाठ सिक्ने ठाउँ मानिन्छ । तर कैलालीको गौरीगङ्गा नगरपालिका-६ स्थित भैरव प्राथमिक विद्यालयमा भने शिक्षक-शिक्षिकाबाटै दलित विद्यार्थी र कर्म...

न्युयोर्क गइरहेका बालेनलाई ‘वर्ल्ड वेदरको प्रतिवेदन’ले दिलाउला २ करोड डलर?
राजेन्द्र भट्ट    | बिहिबार, आश्विन ०१, २०८३

एजेन्सी-  गत महिना नेपाल-तिब्बत सीमामा भीषण बाढी र पहिरो गएपछि हजारौँ मानिसको मृत्यु भएको वा बेपत्ता भएका छन्। नेपालले गत महिनाको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्ने नयाँ अध्ययनलाई संयुक्त रा...

विश्वका तीन दर्जन वैज्ञानिकको निष्कर्ष: भोटेकोशीको लेदोसहितको बाढी मानिसको अनुकूलन क्षमताभन्दा बाहिर
राजेन्द्र भट्ट    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक र तीव्र तापक्रम वृद्धिले प्राकृतिक विपद्को पारम्परिक स्वरूपलाई बदलेर अति-विनाशकारी ‘भू-जोखिम शृङ्खला’ (जिओहजार्ड क्यास्केड)मा परिणत...

भोटेकोशी बाढी कभरेज: ‘न्युजरुम सेफ्टी ग्याप’ फेरि छताछुल्ल!
राजेन्द्र भट्ट    | मंगलबार, भाद्र ३०, २०८३

एजेन्सी।  उत्तरी नेपालको रसुवा जिल्लामा भोटेकोशी नदीले मच्चाएको विनाशबीच काठमाडौँकी टेलिभिजन पत्रकार ममिता भण्डारीलाई एक असहाय पिताले घण्टौँसम्म पछ्याइरहे। बाढीको लेदोले भरेको जलविद्युत् सुरुङभित्र पु...

तीजः हराउँदै गएको परम्परा, बिर्सिंदै गएको संस्कृति
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २९, २०८३

नेपाली समाज आफ्नो मौलिक परम्परा, संस्कृति, धर्म र चाडपर्वका कारण संसारमा अलग पहिचान बोकेको समाज हो । तर पछिल्ला वर्षहरूमा हामीले आफ्नै संस्कृति र परम्पराको वास्तविक अर्थ बिर्सिंदै गएर पश्चिमी जीवनशैली...

भदौ २३ को ३६५ दिन:  कसरी सम्झिने ? किन सम्झिने ?
राजेन्द्र भट्ट    | मंगलबार, भाद्र २३, २०८३

आज भदौ २३ गते। ठ्याक्कै एक वर्षअघि आजैका दिन नेपाली सडकमा युवा पुस्ता अर्थात् 'जेन-जी' को असन्तोष र आक्रोशको ठूलो विस्फोट भएको थियो। त्यो घटनाले मुलुकको राजनीतिक सत्ताको संरचना मात्रै हल्लाएन, राजनीति...