दियो विशेष

दियो पोस्ट | सोमबार, बैशाख २९, २०७७

काठमाडौं, २९ वैशाख । कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या फेरी बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा १० ज...

दियो पोस्ट | आइतबार, बैशाख २८, २०७७

काठमाडौं, २८ वैशाख । अभिभावक संघ नेपालले नीजि विद्यालयहरुले अनलाइन कक्षाको नाममा कक्षा सञ्चालन गर्दा देशमा फेरी अर्को वर्गिय खाडल उत्पन्न भइरहेको बताएको छ । संघका केन्द्रीय अध्यक्ष केशव पुरीद्वारा...

दियो पोस्ट | आइतबार, बैशाख २८, २०७७

पोखरा, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ । पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । मोदीको पुत्ला दहन गरेको भ...

दियो पोस्ट | शनिबार, बैशाख २७, २०७७

काठमाडौं, २७ वैशाख । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार दिउँसो लिपुलेक, धार्चुला हुँदै भारत चीन जोड्ने सडक उद्घाटनबारे ट्वीट गरे । भारतीय सेना प्रमुख सहित भिडियो कन्फेरेन्स मार्फत भएको उद्घा...

दियो पोस्ट | शनिबार, बैशाख २७, २०७७

काठमाडौँ – लिपुलेक–कालापानी क्षेत्रमा भारतले चाइनासँग जोड्ने सडक निर्माण गरेपछि विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।मोहन बैद्य किरण नेतृत्वको क्रान्त...

दियो पोस्ट | शनिबार, बैशाख २७, २०७७

काठमाडौ, २७ वैशाख । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमित फेरी थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक...

दियो पोस्ट | शुक्रबार, बैशाख २६, २०७७

काठमाडौं, २६ वैशाख । शुक्रबार राजधानीको प्रशासनिक केन्द्र सिंहदरबार पश्चिमी गेट अर्थात मुख्य प्रवेशद्वारमै अगाडी नै चीनिया नागरिक प्रदर्शनमा उत्रिए । नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै ...

दियो पोस्ट | शुक्रबार, बैशाख २६, २०७७

काठमाडौँ, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् । शुक्र...

दियो पोस्ट | शुक्रबार, बैशाख २६, २०७७

काठमाडौँ, २६ वैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । यद्धपी नेपाल सरकार भने नेपाली भूमिमा भारतीय ज्यादती भइरहँदा समेत मौन समर्थन ग...

दियो पोस्ट | शुक्रबार, बैशाख २६, २०७७

जनकपुरधाम, २६ वैशाख । आफ्नै सालीसँग विवाह गर्न श्रीमतीकै हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ९ लालभट्टीमा एक युवकले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरेको खुलेको हो । ...

दियो पोस्ट | बुधबार, बैशाख २४, २०७७

काठमाडौं, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ । तर, वैठक चल्दा चल्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक छोडेर हिँडेको सार्वजनिक भएको छ ।प्...

दियो पोस्ट | बुधबार, बैशाख २४, २०७७

दियोपोष्ट संवाददाता धादिङ, २४ वैशाख । धादिङ ज्वालामुखि गाउँपालीका २ मैदी काफलपानीकी एक युवती आर्थिक अभावमा आफ्नो उपचार बञ्चित हुनुपरेको छ । ब्रेनट्युमर रोगबाट ग्रसित बनेकी २३ वर्षीय इन्दीरा खान उप...

दियो पोस्ट | बुधबार, बैशाख २४, २०७७

काठमाडौं, २४ वैशाख । सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप १0 दिन लम्ब्याएर जेठ ५ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।

दियो पोस्ट | मंगलबार, बैशाख २३, २०७७

काठमाडौं २३ वैशाख। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका एक पुरुषमा कोरोना कोरोना भाइरस कोभिड १९ पुन संक्रमण देखिएको छ । संक्रमण मुक्त भएर घर फर्किएका काठमाडौंका ती पुरुषमा कोरोना संक्रमण देखिएको स्वा...

दियो पोस्ट | मंगलबार, बैशाख २३, २०७७

काठमाडौं, २३ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरस कोभिड १९ को संभावित महामारी विरुद्ध सरकारले गरेको लकडाउन सर्त सहित खुकुलो बनाउनु पर्ने तर्क गरेका छन् ।प्रतिनिधिसभाको कानुन न्या...

दियो पोस्ट | मंगलबार, बैशाख २३, २०७७

नारायण ढुङ्गाना काठमाडौँ, वैशाख २३ गते । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ...

दियो पोस्ट | मंगलबार, बैशाख २३, २०७७

दियोपोष्ट संवाददाता, रुपन्देही, २३ वैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिका स्थित मोतिपुरमा एक युवक र युवती एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अ...

दियो पोस्ट | मंगलबार, बैशाख २३, २०७७

काठमाडौं, २३ वैशाख । कोरोना भाइरस (कोभिड (१९ )को संभावित महामारीबाट रोक्न सरकारले मुलुकलाई लकडाउनमा राखेको छ । अत्यावश्यक काम बाहेक नागरिकले घरबाट निष्कन पाउँदैनन् । तर, यस्तो आपतकालमा केही बैंकले भन...

दियो पोस्ट | सोमबार, बैशाख २२, २०७७

काठमाडौं, २२ वैशाख । आगामी २६ वैशाखबाट विद्यार्थी भर्ना गर्ने निर्णयबाट शिक्षा मन्त्री गिरिराजमणी पोखरेल पछाडी हटेका छन् । चौतर्फी विरोधपछि मन्त्री पोखरेल पछि हटेको हो ।आज बसेको मन्त्रीस्तरको निर...

दियो पोस्ट | सोमबार, बैशाख २२, २०७७

काठमाडौं, २२ वैशाख । आगामी वैशाख २६ देखि विद्यार्थी भर्ना सुचारु गर्ने शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको अभिव्यक्ति विरुद्ध सत्तारुढ दल निकट विद्यार्थी संगठनकै नेताहरु विरोधमा उत्रिएका छन् । नेकप...

दियो पोस्ट | सोमबार, बैशाख २२, २०७७

काठमाडौँ — कोभिड–१९ को प्रभावले आगामी ६ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता संगठन होटल एसोसिएसन अफ नेपाल ९हान० का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका ल...

दियो पोस्ट | सोमबार, बैशाख २२, २०७७

काठमाडौं, २२ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीबाट जोगिन मुलुक यतिबेला लकडाउनमा छ । नागरिकहरु घरबाट निष्कन पाएका छैनन् । मुलुकमा फैलिएको कोरोना संक्रमण बढ्दो क्र...

दियो पोस्ट | आइतबार, बैशाख २१, २०७७

धादिङ, २१ वैशाख । सरकारले लकडाउन घोषणा गरेपछि नागरिकलाई घर बाहिर निष्कन प्रतिबन्ध छ । तर, यही मौकामा चारीका घटना बढेका छन् । धादिङका विभिन्न स्थानमा पार्किङ गरेर राखेको बसमा एलइडी टिभी देखि विभिन्न स...

दियो पोस्ट | आइतबार, बैशाख २१, २०७७

काठमाडौं, २१ वैशाख । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले आफना विद्यार्थीलाई राहत वितरण गरेको छ । लकडाउनसँंगै समस्यामा परेका कलेज आसपासको चाँंगुनारायण नगरपालिका वडा नं १, २, ३ र...