दियो विशेष

दियो पोस्ट | मंगलबार, जेठ २८, २०७६

काठमडौँ, २८ जेठ । लोकसेवा आयोगले जेठ १५ गते विभिन्न पदमा कर्मचारी माग गर्दै खुलाएको विज्ञापनको चौतर्फी बिरोध भएपछि संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकले विज्ञापन स्थगित गरि स्थानीय तहमा तत्क...

दियो पोस्ट | सोमबार, जेठ २७, २०७६

रीता बुढाथोकी काठमाडौं, २७ जेठ । परिस्थिति प्रतिकुल थियो । कसैको समर्थन या विरोध गर्नुु ठूलै अपराध हुन्थ्यो त्यतीबेला । अपरिचित व्यक्ति गाउँमा देखियो भनेपनि शंका गर्नु पर्ने अवस्था थियो । मानाै, ...

दियो पोस्ट | सोमबार, जेठ २७, २०७६

काठमाडौं, २४ जेठ । भारतीय कलाकार बलिउड गायीका नेहा कक्कडलाई सुन्न र हेर्नका लागि काठमाडौंका भानु गाट्सबेले ५ हजारको भिआइपी टिकट किने । दक्षिण एशियाको ठूलो नाइट क्लबको रुपमा दाबी गर्दै आएको ठमेल स्थि...

दियो पोस्ट | आइतबार, जेठ २६, २०७६

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा चिनिएका गृह सचिव प्रेम कुमार राईलाई मुख्य सचिव बनाउने तयारी रहेको खुलाशा भएको छ । उनलाई मुख्य सचिव बनाउने तयारीसँगै हालका ...

दियो पोस्ट | शनिबार, जेठ २५, २०७६

दियोपोस्ट संवाददाता काठमाडौं, २५ जेठ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सहायक इन्जिनियर बद्री भण्डारी ३५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । विज्ञापन बापतको कमिसनको लागि सेवाग्...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौं, २४ जेठ । दक्षिण एशियाको ठूलो नाइट क्लबको रुपमा दाबी गर्दै आएको ठमेल स्थित क्लब एलओडीमा क्षमता भन्दा धेरै ग्राहकलाई सहभागी गराउने गरी एक कार्यक्रम आयोजना गर्न लागिएको खुलाशा भएको छ । ब...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

दियोपोस्ट संवाददाता कास्की, २४ जेठ । ५ करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको ३ महिना वित्न लाग्दा समेत प्रहरीले विपेन्द्र राज बतासलाई पक्राउ गर्न नसकेको...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

रीता बुढाथाेकी काठमाडौँ । यात्रा कठिन थियो । मृत्युका काला बादलहरु पाइलै पिच्छे मडारिरहन्थे । हिँउले भरिएको साँघुरो बाटो । जे पनि हुन सक्थ्यो । बाटोमा थुप्रै बेवारिसे लासहरु यत्रतत्र थिए । तिनै ला...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

काठमाडौँ, जेठ २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काँग्रेस नेता तथा भ्रष्टाचार मुद्धाका आरोपित गोविन्दराज जोशीलाई जोगाउने खेलमा लागेको तथ्य सार्वजनिक भएको छ । जोशीको भ्रष्टाचार मुद्धाको सक्कल फाइ...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

दियोपोस्ट संवाददाता धादिङ, २३ जेठ । धादिङको गजुरी गाउँपालिका ८ किरान्चोकमा भएको जबरजस्ती करणी घटनाका अभियुक्त हरिकृष्ण बस्नेतलाई कानुनी कारबाही गर्न आफू लागि पर्ने वडाध्यक्ष राजकुमार ढुङ्गानाले ...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

धादिङ, २३ जेठ । प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट भण्डारी पक्राउ परेको उच्च स्रोतले जनाएको छ । बुधबार स...

दियो पोस्ट | बुधबार, जेठ २२, २०७६

काठमाडौँ, २२ जेठ । रञ्जिता लामिछाने (नाम परिवर्तन)का बाबु रातमा घरमा आएका पाहुना लिएर सँगै सुते । भूकम्पले चर्किएको घर सँगै अर्को पनि घर थियो । चर्किएको घरमा पाहुनासँगै आफू पनि निदाए । भूकम्पपछि बनेक...

दियो पोस्ट | बुधबार, जेठ २२, २०७६

काठमाडौं, २२ जेठ । ‘म बाँच्न चाहान्छु, म पनि तपाइंको छोरा जस्तै हो, कृपया मलाई बचाउनुस्,’ यो एउटा किशोरको याचना हो । अर्घाखाँची जिल्ला मालरानी गाउँपालिका वडा नं. १ रानिचौरका १७ वर्षिय प्रका...

दियो पोस्ट | बुधबार, जेठ २२, २०७६

काठमाडौँ, जेठ २२ । ठूला र शक्तिशाली व्यक्तिसँग तस्विर खिचाउने र सोही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि सर्वसाधरणलाई रवाफ देखाउने । असली नाम भेस बहादुर थापा । गुल्मीको साविक दुवि चौर गाविस ...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

विष्णु विश्वकर्मा काठमाडौँ । ‘मैले भोली देखेको छु’, ‘भविष्य कस्तो हुँदैछ त्यो म सजिलै थाहा पाउन सक्छु ।’ आफुलाई ज्योतिष भन्दै चर्को लोकप्रियता बटुल्दै आएका अर्जुन क्षेत्रीले हरेक पटक भन्ने वाक्या...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

काठमाडौं, २१ जेठ । नेपालीमा एउटा उखान छ,‘आफ्नै हात जगन्नाथ’ । यो उखान चर्चित मिडिया मालिक रामेश्वर थापाको ‘धन्दा’मा लागु हुन्छ । आफै नक्कली भौचर देखाएर जग्गा किन्ने । पीडितले बाँकी रकम माग्दा...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

काठमाडौं, २१ जेठ । शान्तिका साझा अभियान (कोक्याप) नेपालका अध्यक्ष तथा अधिवक्ता बद्रि प्रसाद भुसालले जातिय भेदभाव तथा छुवाछुतलाई ‘जेनोसाइड’ नरसंहारको संज्ञा दिएका छन् । ‘जातिय भेदभाव तथा छुवाछूत ह...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

काठमाडौँ । लोकसेवा आयोगको बिज्ञापनमा दलित, मधेशी, मुस्लिम तथा अल्पसंख्यकको कोटा कम भएको भन्दै दलित, मधेशी तथा अल्पसंख्यकहरु आन्दोलनमा उत्रिएका छन् । आयोगले जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि आव्हान ...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

धादिङ जेठ २० । धादिङको सदरमुकाम धादिङवेशीदेखि टारिबेशीसम्म जोड्ने सडकखण्डमा भैरहेको कालोपत्रेमा चरम लापरबाही भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । झण्डै ७० करोड रुपैयाँमा निर्माण भैरहेक...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

काठमाडौँ, जेठ १७ । नेपाल राष्ट्र बैँकले एनआइसी एसिया बैँकमाथि सुक्ष्म अध्ययन शुरु गरेको छ । २ महिना अघिदेखि एनआइसी एसिया बैँकको तीन सय भन्दा बढी फाइलहरुमाथि राष्ट्र बैँकले सुुक्ष्म अध्ययन थालेको हो ।...

दियो पोस्ट | शनिबार, जेठ १८, २०७६

विष्णु विश्वकर्मा काठमाडौँ, जेठ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएर नेपाल फर्कदै गरेका प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा ल्यान्ड हुनुअघि नै एउटा गोप्य वार्ता तय गरिसकेका थिए ...

दियो पोस्ट | शनिबार, जेठ १८, २०७६

काठमाडौं, १८ जेठ । पूर्व एमाले सांसद तथा घरजग्गा व्यावसायी ईच्छाराज तामाङ अन्तत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनी अध्यक्ष रहेको सिभिल होम्स प्राली र उनकै स्वामित्व रहेको ...

दियो पोस्ट | शुक्रबार, जेठ १७, २०७६

काठमाडौं, १७ जेठ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि कस्ता कस्ता कुराहरुले आकर्षण गर्छ ? यो प्रश्नको स्वभाविक उत्तर हुन्छ–हिमाल, नदिनाला, पहाड, यहाँको संस्कृति र परम्परा । नेपालको नदिमा र...

दियो पोस्ट | शुक्रबार, जेठ १७, २०७६

काठमाडौं, १७ जेठ । भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीलाई कुटपीट गर्ने प्रहरीको पोल खुलेको छ । केही दिनअघि सुर्खेत प्रहरी कार्यालयले शाहीलाई साइबर अपराध मुद्दामा पक्र...