काठमाडौं, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरिरहँदा काठमाडौं आसपासका जिल्लामा भने भिषण वर्षा भएको छ । मौसम बादली भएपछि ठूलो असिना पानी परेको छ । यसअघि जल तथा मौसम विभागले वर्षा हुनसक्...
काठमाडौं, १५ जेठ । दोलखा भीमेश्वर नगरपालिका घर भएकी १४ वर्षीय बालिका सुनिता थामी गत शुक्रबार शंकास्पद रुपमा मृत फेला परिन् । होटल ब्यबसायी सुमित मैनालीको घरमा चार वर्षदेखि काम गर्न बसेकी उनको मृत शर...
काठमाडौं, १४ जेठ । फ्ल्याट तथा कोठा खाली रहेको भन्दै फेसबुकमा आफ्नो नम्बर सहित विज्ञापन गर्ने । कोठा हेर्नुअघि आफ्नो इसेवा, आइएमई पे वालेट नम्बरमा १५ सयदेखि ४ हजार रुपैयाँसम्म अग्रिम जम्मा गर्न लगाउन...
विष्णु विश्वकर्मा काठमाडौँ, जेठ १३ । नयाँ बानेश्वरका अमृत लामालाई बालुवाटार पुग्नु थियो । संघीय संसद भवनको पारी पट्टी उनी नेपाल यातायात कुर्दै थिए । घन्टौँसम्म नेपाल यातायात कुरेर सडक किन...
काठमाडौँ, जेठ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यलय कलंकीमा कार्यरत अधिकृतसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मालपोत अधिकृत शिवप्रसाद रिमालले सामुदायिक वन उपभोक्ता स...
काठमाडौं, जेठ १३ । सरकारले मुलुकको पछिल्लो समसामयिक घटना तथा समग्र शान्ति सुरक्षाको अवस्था बारे संघीय संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोल्दै सरकारका तर्फबाट ग...
काठमाडौं, १३ जेठ । काभ्रेको बनेपा स्थित २८ किलोमा शक्तिशाली बम विष्फोट भएको छ । एक स्थानियबासीले दिएको जानकारी अनुसार आइतबार मध्यराती साँढे १२ बजे नै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोट...
काठमाडौँ, जेठ १२ । ललितपुरको लगनखेलमा बम भेटिएको छ । आइतबार साँझ आठ बजे लगनखेल बसपार्क नजिकै भेटिएको बम विस्फोट हुन नपाउँदै डिस्पोज गरिएको हो । बम भेटिने वित्तिकै नेपाली सेनाको बम डिफ्युजन टोली ...
काठमाडौँ, जेठ १२ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समुहले घोषणा गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा काठमाडौँको दुई स्थानमा विस्फोट भएको छ । राजधानीको अनामनगर र सुकेधारामा भएको सिलिण्डर बम विस्फोटमा ...
दियोपोस्ट संवाददाता बाँके, १२ जेठ । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले एक स्थानियमाथि मदिरा सेवनगरी कुटपीट गरेको खुलाशा भएको छ । शनिबार घुमघामका लागि पुगेका सिडिओे भूजेलले स्थानिय ...
काठमाडौं, ११ जेठ । पूर्वएमाले निकट पत्रकार संगठन प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि चौतारीकै ‘भूमिगत गिरोह’ले लगाएको ६ बुँदे आरोप सम्बन्धि समाचार गत वैशाख ३० गते दियोपोस्ट डटकममा प्र...
बिष्णु विश्वकर्मा काठमाडौँ, जेठ १० । महानगरिय प्रहरीले शुक्रबार नक्कली भारतीय रुपैयाँ सहित युनिस अन्सारी लगायत ६ जनालाई सार्वजनिक गरेको छ । कतार एयरबाट लुकाइछिपाई ल्याइएको ७ करोड ६७ लाख ९४ हजार ...
काठमाडौं, जेठ १० । विमानस्तलमा बरामद भएको नक्कली नोट गनेर सकिएको छ । पाकिस्तानी नागरिकबाट सात करोड ६७ लाख ९४ हजार भारतीय मुद्रा बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । शुक्...
काठमाडौं, ९ वैशाख । धादिङ कारागारका कैदीले धादिङको पुछारबजार स्थित एक होटलमा युवतीसँग रात विताउने गरेको घटना यतिबेला निकै चर्चामा छ । एपी वान टेलिभिजनले धादिङ कारागारका कैदी प्रेम तामाङ र एक युव...
काठमाडौं, ९ वैशाख । आफूलाई देशको सर्वश्रेष्ठ र एक नम्बर विमा कम्पनि दावी गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा विवादास्पद र नक्कली सर्टिफिकेटधारी व्यापारीको रजाइँ रहेको पाइएको छ । नेपाल ल...
काठमाडौं, ८ जेठ । नेपालको सबैभन्दा ठूलो र सर्वश्रेष्ठ विमा कम्पनि दाबी गर्ने नेपाल लाईफ लाइफ इन्स्योरेन्स कम्पनीमा विगत लामो समयदेखि अयोग्य व्यक्तिले नेतृत्व सम्हालि रहेको पाइएको छ । नेपाल लाईफ...
काठमाडौं, जेठ ७ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिक...
काठमाडौं, ७ जेठ । आवरणमा समाजसेवा तर भित्रभित्र ठगीधन्दा चलाउनेरुको गिरोह नै हाम्रो नेपालमा । त्यस्तै समाजसेवी हुन्–लोक बहादुर टन्डन । वागमति सरसफाईदेखि दर्जनौँ पीडितहरुको उद्दार गरेको भन्दै आफूला...
काठमाडौं, ५ जेठ । नीजि क्षेत्रबाट सञ्चालित एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारकी छोरी तथा एभिन्युज टेलिभिजनकी सिइओ समृद्धि राजकर्णिकार लाई ऋण तिर्न बैंकले अल्टिमेटम दिएको छ । तत्क...
काठमाडौं । एयर एसियाले नेपालमा चोरबाटोबाट प्रवेश पाउने भएको छ । यसअघि एयर एशियाले बुझाउनुपर्ने २१ करोड रुपैयाँ बक्यौता बाँकी रहँदा रहँदै थाई एयर एसियाको नाममा नेपाल भित्रने अन्तिम तयारीमा एयर एशिया ...
दियोपोस्ट संवाददाता धादिङ, ५ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रा.लीको लापरबाहीका कारण एक बालकको मृत्यु भएको छ । मलेखु खोला नै कब्जा गरी...
तत्कालिन वन मन्त्री थिए मातृका यादवले ललितपुरको तत्कालिन स्थानिय विकास अधिकारी डन्डुराज घिमिरेले ललितपुरमा अवैध ढुङगाखानीलाई बढावा दिएको अभियोगमा शौचालयमै थुनिदिए । केही दिनअघि मन्त्रालय भित्रै कुटा...
काठमाडौं, ३ जेठ । नेपाल प्रहरीका एक डिएसपीलाई नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्ष...
काठमाडौं, ३ जेठ । प्रहरी, सेना, निजामति कर्मचारी लगायत सरकारी निकायमा काम गर्ने व्यक्तिहरुलाई जनताको करबाट तलब दिइन्छ । जनताकै करबाट उनीहरुको कार्यालय बन्छन्, जनताकै करबाट उनीहरुको आवास व्यवस्था गरि...