दियो विशेष

वाईडबडीमा भ्रष्टाचार गरेको भन्दै सुगतरत्न कंशाकारको अनुहारमा कालोमोसो !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको...

रेशम चौधरीलाई सपथः बाबुरामको साथ, कांग्रेसको विरोध, के भन्छन् नेताहरु ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौँ, पुष २० । टीकापुर हत्याका आरोपी रेशम चौधरीलाई विहीबार प्रतिनिधि सभा सांसदको सपथ ग्रहण गराईयो । हत्यामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सांसद बनाइएको भन्दै चौतर्फी आलोचना भए । शुक्रबारको...

गाडी छानामाथि खस्दा संयाेगले जोगिए तीन बालबालिका
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौं, पुस २० रोकिराखेको मिनीटाटा गाडी सडकबाट खस्दा ठूलो मानवीय दुर्घटना टरेको छ । बुधबार राती काभ्रे पनौती नगरपालिका १ स्थित मानेपोखरीमा सामान बोक्ने गाडी खसेर भूकम्पपछि बनाएको घरको छानोमाथि झरे...

सिंहदरबारबाट जेल जाँदै गर्दा रेशम चौधरीको प्रश्न, ‘म कतिबेला षड्यन्त्रकारी भएँ ?’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौँ, पुष १९ । टिकापुर घटनाको मुख्य अभियुक्त भनिएको रेशम चौधरीलाई पुन जेल पुर्याइएको छ । सपथ ग्रहण गराईसकेपछि उनलाई सुरक्षाकर्मीको सुरक्षामा जेल पुर्याइएको हो । सपथ ग्रहण गरि कार्यक्रम हलबाट नि...

रातो अबिर, माला र सांसदको लोगोबाट सजिएका रेशम चौधरी पुन जेल चलान
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौँ, पुष १९ । सिंहदरबारको कृषी समितिको हलमा विहीबार अपराह्न एक माहोल उत्पन्न भएको छ । एक उत्सव सम्पन्न भएजसरि मानिसहरु उपस्थित थिए । टीकापुर हत्याकाण्डका मुख्य दोषी भनिएका रेशम चौधरीलाई सांसद...

‌‌वाईडबडी बिमान घोटलामा मुछिएका पूर्व पर्यटनमन्त्री शाही भन्छन्, ‘नैतिक जिम्मेवारी लिन सक्दिन’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौं, पुस १९ । पूर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवनबहादुर शाहीले ‌‌वाईडबडी बिमान घोटला काण्डमा नैतिक जिम्मेवारी नलिने बताएका छन् । उनले एक विज्ञप्ती निकालेर संघिय संसदको सार्वजनिक...

सम्झनामा कादर खान, यी हुन उनका जीवनकालमा घटेका ३० तितामिठा प्रसंग
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १७, २०७५

काठमाडौँ, पुष १७ । सुप्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ बर्षको उमेरमा मृत्यु भएको छ । लामो समयदेखि बिरामी परेका खानको उपचारको क्रममा क्यानडामा मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छ...

गगन थापा यसरी बन्दैछन् नेपाली कांग्रेसको महामन्त्री
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १७, २०७५

काठमाडौं १७ पुस । १३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरण...

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !
दियोपोस्ट संवाददाता    | शनिबार, पौष १४, २०७५

दियोपोस्ट व्युरो काठमाडौं, १२ पुस । नेपाली सञ्चारजगतमा शक्तिशाली मिडिया मालिक मध्ये एक हुन्– चर्चित सञ्चार उद्यमी क्या. रामेश्वर थापा । अन्नपूर्ण मिडिया नेटवर्कका मालिक । जस अन्तर्गत अन्नपूर...

‘नेकपाबाट अन्याय भयो, मानहानीको विरुद्ध अदालत जान्छु’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १२, २०७५

नेकपाका ४४ जना केन्द्रीय सदस्यहरुले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन लिखित रुपमा नै पार्टीका अध्यक्षयलाई ज्ञापनपत्र बुझाएपछि अन्ततः झाले राजिनामा दिएका छन् । राजिनामा दिदै अध्य...

डिल्लीबजारका मालपोत अधिकृतसहित नौ जना कर्मचारीविरुद्ध अख्तियारको मुद्धा, नक्कली जग्गाधनी बनाएको आरोप
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काठमाडौँ, पुष ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यलय र मालपोतक कार्यलय झापाका मालपोत अधिकृत नौ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । दुई जिल्लाका कर्मचारी मि...

वाइडबडी विमान घोटालाबारे विशेष खुलाशा : सर्वोच्च अदालतकै यस्तो आदेश !
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काठमाडौं, पुस ११ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा गैरकानुनी काम गरेर भ्रष्टाचार गरेको भन्दै संघीय संसद्को सार्वजनिक लेखालगायतका समितिहरुले गरिरहेको छानबिन सर्वोच्च अदालतको आ...

प्रेम सञ्जेलसँग अन्तर्वार्ता : ‘बढुवा चाहियो भनेर ढिपी गर्ने कर्मचारी राष्ट्रका दुष्मन हुन्’
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

प्रेम सञ्जेल यतिबेला भाइरल भएका छन् । आफूलाई श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सरुवा गरेपछि विराटनगरमा पत्रकार सम्मेलन मार्फत भिडियो सार्वजनिक भएपछि उनको चर्चा यतिबेला चुलिएको छ । विराटनगर श्रम का...

‘घुस नखाने उपसचिव सञ्जेललाई कसले सरुवा गर्‍यो ?, यी हुन् सरुवा गर्ने ‘खेलाडी’ सचिव !
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौं, १० पुस । विराटनगर श्रम कार्यालयका प्रमुखका रुपमा कार्यरत रहेका प्रेम प्रसाद सञ्जेललाई २ महिना नबित्दै सरुवाको पुर्जी थमाइएपछि उनले सोमबार पत्रकार सम्मेलन गरेर सरकारकै चर्को चालोचना गरे । ...

एनआइसी एशिया बैंक आर्थिक अपराधमा फस्दै !
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०९, २०७५

काठमाडौँ, पुष ९ । नीजि क्षेत्रबाट संचालित बाणिज्य बैँक एनआइसी एसियाको ह्याकिङ प्रकरणमा व्यवस्थापन पक्षले ठुलो गल्ती गर्दै पदको दूरुपयोग गरेको खुलासा भएको धेरै भएको छैन । एनआइसी एसिया बैँकको चल अ...

एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसि लगायत प्रहरी विरुद्ध यस्तो जाहेरी (जाहेरीसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

काठमाडौं, ३ पुस । निर्मला पन्त प्रकरणपछि यसको अनुसन्धानमा खटिएका दिल्लीराज विष्टसहितका अधिकारीविरुद्ध पन्तकी आमाले किटानी जाहेरी दर्ता गराएकी छिन् । पन्तको बलात्कारपछि हत्या प्रकरणमा विष्टले प्रारम्भ...

जगदिश्वरनरसिंह केसी भन्छन्,‘माइक फालेर प्रकाश शरण महत भागेपछि साम्य भो’
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा माइक खोसाखोस भएको छ । नुवोकोट जिल्लाका सभापति जगदिश्वरनर सिंह केसी र नुवाकोटकै कांग्रेस नेता समेत रहेका रामशरण महतका भाई तथा नेपाली कांग्रेसका सहमहा...

ओलीलाई पार्टी अध्यक्षबाट हटाउने बामदेवको प्रस्तावले नेकपाभित्र हलचल (पूर्णपाठसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चर्किएको छ । नेकपाभित्र चुलिएको विवादले पार्टी अध्यक्ष केपी ओलीले पार्टी सरकारको काममा बढी ध्यान दिनको लागि पार्टीको अध्यक्ष छोडनु पर्ने माग उठेको छ । पार्टी स्था...

भिआईपी ‘ठग’ : घर जग्गा दिन्छु भन्दै ठगी गरेपछि गृह मन्त्रालयद्वारा पक्राउ पुर्जी जारी !
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौं, मंसिर २८ । ज्योति ग्रुपका प्रमुख रुपज्योति ८ दिनदेखि फरार भएका छन् । विज्ञेन्द्रकृष्ण मल्ललगायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगेको उजुरी परेपछि उनी ८ दिनदेखि फरार भएका हुन् । ज्योतिले ...

नेपाली पत्रकार नै  विदेशी जासुस : दैनिक पत्रिकाकै रिपोर्टरले बुझाए चीनमा यस्तो रिपोर्ट !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

काठमाडौं । पत्रकारले समाचार संकलन, लेखन जस्ता काम गर्नुपर्ने हो । समाचारको खेती गर्ने पत्रकार विभिन्न धन्दामा लाग्न थालेका छन् । देशको आन्तरिक मामिलामा विदेशीसँग रिपोर्ट बुझाउनु पत्रकारिताको आचार संहि...

एकनाथ ढकाल भन्छन्,‘अचाक्ली नै भो,बुद्धिजीविकै मुखबाट शुक्रकिटको कुरा सुनेपछि दया लागेर आयो’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

गत मंसिर १५ गते देखि १७ गतेसम्म राजधानीको हयात होटलमा ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ सम्पन्न भयो । सम्मेलन शुरु भएसँगै देशै यो सम्मेलनको विपक्षमा सामाजिक सञ्जालमा चर्को आलोचना मात्रै भएन सत्तारुढ ...

नेकपाकै शिक्षक नेता भन्छन्,–‘नाम कम्युनिस्ट सरकार, काम निकृष्ठ दलालपूँजीवाद !’
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

धादिङबाट शैक्षिक राजनीतिमा हामफालेका शंकर अधिकारी यतिबेला पूर्व माओवादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष छन् । यतिबेला शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ चरणबद्ध आन्दोलनमा छ । यो ...

निर्मलालाई बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमाले कार्यकर्ता
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमालेको कार्यकर्ता भएको खुलेको छ । १७ वर्षीय प्रदिप महेन्द्रनगरका पुराना बासिन्दा भरतबहादुर रावलका न...

१ वर्षमा परिसुचक ४१० अंकले घट्यो, आईतबारदेखि लगानीकर्ता अनशन बस्ने
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौं, मंसिर २२ । धितोपत्र बजार १ वर्षको अवधिमा अत्याधिक खस्किएको छ । १ वर्षअघि १५ सय ३० दशमलव ४९ अंकमा रहेको नेप्से परिसुचक पछिल्लो दिनको कारोबारसम्म आईपुग्दा ११ सय २० दशमलव ८४ अंकमा आईपुगेको छ । ...