दियो विशेष

भिआईपी ‘ठग’ : घर जग्गा दिन्छु भन्दै ठगी गरेपछि गृह मन्त्रालयद्वारा पक्राउ पुर्जी जारी !
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौं, मंसिर २८ । ज्योति ग्रुपका प्रमुख रुपज्योति ८ दिनदेखि फरार भएका छन् । विज्ञेन्द्रकृष्ण मल्ललगायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगेको उजुरी परेपछि उनी ८ दिनदेखि फरार भएका हुन् । ज्योतिले ...

नेपाली पत्रकार नै  विदेशी जासुस : दैनिक पत्रिकाकै रिपोर्टरले बुझाए चीनमा यस्तो रिपोर्ट !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

काठमाडौं । पत्रकारले समाचार संकलन, लेखन जस्ता काम गर्नुपर्ने हो । समाचारको खेती गर्ने पत्रकार विभिन्न धन्दामा लाग्न थालेका छन् । देशको आन्तरिक मामिलामा विदेशीसँग रिपोर्ट बुझाउनु पत्रकारिताको आचार संहि...

एकनाथ ढकाल भन्छन्,‘अचाक्ली नै भो,बुद्धिजीविकै मुखबाट शुक्रकिटको कुरा सुनेपछि दया लागेर आयो’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

गत मंसिर १५ गते देखि १७ गतेसम्म राजधानीको हयात होटलमा ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ सम्पन्न भयो । सम्मेलन शुरु भएसँगै देशै यो सम्मेलनको विपक्षमा सामाजिक सञ्जालमा चर्को आलोचना मात्रै भएन सत्तारुढ ...

नेकपाकै शिक्षक नेता भन्छन्,–‘नाम कम्युनिस्ट सरकार, काम निकृष्ठ दलालपूँजीवाद !’
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

धादिङबाट शैक्षिक राजनीतिमा हामफालेका शंकर अधिकारी यतिबेला पूर्व माओवादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष छन् । यतिबेला शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ चरणबद्ध आन्दोलनमा छ । यो ...

निर्मलालाई बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमाले कार्यकर्ता
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमालेको कार्यकर्ता भएको खुलेको छ । १७ वर्षीय प्रदिप महेन्द्रनगरका पुराना बासिन्दा भरतबहादुर रावलका न...

१ वर्षमा परिसुचक ४१० अंकले घट्यो, आईतबारदेखि लगानीकर्ता अनशन बस्ने
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौं, मंसिर २२ । धितोपत्र बजार १ वर्षको अवधिमा अत्याधिक खस्किएको छ । १ वर्षअघि १५ सय ३० दशमलव ४९ अंकमा रहेको नेप्से परिसुचक पछिल्लो दिनको कारोबारसम्म आईपुग्दा ११ सय २० दशमलव ८४ अंकमा आईपुगेको छ । ...

दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ नामक बोतलको पिउने पानीमा किरैकिरा, विभागमा उजुरी !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २०, २०७५

काठमाडौं, २० मंसिर । ठूला घरानीया कम्पनिबाटै उत्पादन भएको पिउने पानी ‘मिनरलवाटर’मा अखाद्य बस्तु अर्थात ‘किरा’ भेटिएको छ । एचसी दुगड समुहद्वारा उत्पदन भएको ‘आक्वा हन्ड्रेड’ नामको पानीमा अखाद्य पदार्...

प्रधानमन्त्रीलाई मुद्दा हाल्ने पोखरेल भन्छन्,––‘प्रधानमन्त्री ओलीलाई कारवाही हुनुपर्छ, अदालतको ढोका ढकढक्याउछु’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २०, २०७५

‘प्रधानमन्त्रीज्यू क्रिस्चियन धर्मको मतियार बन्नु भो’ ‘जसरी पनि प्रधानमन्त्रीको विरुद्ध रिट दायर गरेरै छोडछु’ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तन...

‘गुण्डा नाइके सांसद’ दीपक मनाङ्गेले कारागार भित्रै कैदीमाथि कुटपीट गरेको खुलाशा !
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

काठमाडौं, १९ मंसिर । राजधानीको डिल्लीबजार स्थित सदरखोर कारागार भित्रको एउटा रहस्यमयि घटना बाहिर आएको छ । मनाङको प्रदेश नम्बर ‘ख’बाट निर्वाचित प्रदेश सांसद दीपक मनाङ उर्फ राजीव गुरुङले कारागार भित्रै ए...

प्रधानमन्त्री केपी ओली र एकनाथ ढकाल विरुद्ध धर्म परिवर्तन गराएको भन्दै जाहेरी, प्रहरीले दर्ता गरेन !
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तन गराएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेको छ । ओली सहित युनिभर्सल पिस फेडेरेशनक...

५ करोड अनियमितता गरेपछि पासपोर्ट रोक्का भएका मजदुर नेता गणेश रेग्मी डेनमार्क प्रस्थान !
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

काठमाडौं, १८ मंसिर । ५ करोड रुपैयाँ भन्दा बढी सरकारी सम्पत्ति अनियमितताको आरोपमा कालो सूचीमा परेका एक मजदुर नेता बिनारोकटोक डेनमार्कको राजधानी पुगेका छन् । युवा स्वरोजगार तथा साना व्यावसायी कोषको ५ कर...

त्रिपुरासुन्दरी गाउँपालिकामा अवैध ‘क्रसर दर्ता’ : कार्यकारी अधिकृत कार्यालयमै हुँदा इन्जिनियरद्वारा ‘कू’ !
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

दियोपोस्ट संवाददाता धादिङ, १४ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ लपाङमा मापदण्ड विपरित सञ्चालित एक क्रसरलाई गाउँपालिकाले अनुमति दिएको खुलाशा भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्...

भीमसेनदासको सेक्युरिटी बनाएर क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

काठमाडौँ, मंसिर १५ । क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख रुपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा...

धादिङमा एम्बुलेन्सको चरम लापरबाहीः सरकारी अनुदानको एम्बुलेन्स नै गायब !
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

धादिङ, मंसिर १५ । रुडेक नेपालले धादिङको ज्वालामुखी गाउँपालिका ४ मा रहनेगरी ढोला चैनपुर र खरीका नागरिकलाई सेवा दिने भनी सञ्चालनमा ल्याएको एम्बुलेन्स अहिले काठमाडौंमा चलिरहेको बुझिएको छ । सरकारी अनुदानम...

वडाध्यक्षलाई कर्मचारीको कटाक्ष : ‘दलले टिकट नदिनुहोला, टिकट पाए भोट नै नदिनुस्’ (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

रामेछाप , कार्तिक ३  । कार्यालयमा प्रमुख प्रशासकीय अधिृतको जिम्मेवारी प्रशासन सम्हाल्ने र जनप्रतिनिधिहरुले गरेको निर्णय कार्यान्वय गर्ने हो । तर मन्थली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड...

राप्रपा संगठन विभाग प्रमुख लिङदेन भन्छन्,–‘हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था मानेको भोलिपल्टै पार्टी एकता हुन्छ’
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०१, २०७५

   कात्तिक २६ गते नै पार्टी एकीकरण हुने भनिएपनि राप्रपा लगायत पार्टीको एकीकरण भाँडियो । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सार्वजनिक कार्यक्रममा नै राप्रपा र राप्रपाका अध्य...

धानको बाला झुल्यो खेतैमा ! (फोटो फिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

काठमाडौं । दसैं र तिहार सकिएसँगै छठपर्वको रौनक पनि सुरु भैसकेको छ । बसन्त ऋतुसँगै आउने चाडपर्वले बर्खामा लगाएको खेती भित्राउने चटारो पनि बोकेर आउछ । अहिले किसानहरुलाई खेतबारीको अन्नपात भित्राउन भ्य...

सगरमाथा हेर्न गएका मलेसियन नागरिक होटलमा खाजा खाने वित्तिकै मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २५, २०७५

सोलुखुम्बु, कात्तिक २५ । सोलुखुम्बुमा सगरमाथा हेर्न गएका एक मलेसियन नागरिकको मृत्यु भएको छ । सोलुखुम्बुको ढिङबोटेमा रहेको ‘गुड लक’ होटलमा खाजा खाने वित्तिकै एक्कासी बेहोस भएर मलेसियन नागरिक ‘वोङग बी’ ...

डोल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालीका ३ कालागौँडामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार भे १ च १६१० बोलेरो जीप सडकबाट ५० मिटर तल पल्टिए...

यसरी बन्दै छ ऐतिहासिक धरहरा !
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौं, कार्तिक १८ । काठमाडौंको सुन्धारा नजिक ऐतिहासिक धरहराको पुनर्निर्माण सुरु भएको छ । निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले निर्माणस्थलका अनावश्यक सामग्री हटाउँदै काम थालनी गरेको हो । कम्प...

अमेरिकामा जहाज बनाउने प्रमोदलाई भूकम्पपीडित बस्तीमा सम्मान, भन्छन्,‘दिनेशजी महान’
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, १७ कार्तिक । अमेरिकामा ‘प्लेन’ बनाएर आफै उडाएर चर्चामा आएका नेपाली युवा प्रमोद रेग्मीलाई धादिङमा एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । धादिङको ज्वालामुखि गाउँपालीका ४ ढोलामा रहेको एकीकृत नम...

यी हुन् मृत्यु पछि नोवेल पुरस्कार पाउने एक मात्रै चिकित्सक
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

नोबेल पुरस्कारको १०० वर्षभन्दा पनि बढीको इतिहासमा केवल एकपटक कुनै व्यक्तिलाई मृत्युपछि पुरस्कार दिइयो । यो सम्मान २०११ को चिकित्सा क्षेत्रको पुरस्कारको लागि राल्फ स्टीनम्यानलाई प्रदान गरियो । सेप्ट...

आहा ! डाली डाली फूल फुल्यो
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, कार्तिक १७ । तिहार अर्थात दिपावली भन्ने वित्तिकै झिलिमिलि चाडको रुपमा बुझिन्छ । तिहारमा झिलिमिलि बत्तिसँगै फूलको सुन्दर मालाहरुको उत्तिकै महत्व छ । सेलरोटी र देउसी भैलोसँगै फूलको पनि निक्...

ईन्टरनेटमा वर्ल्डलिंकको कालाेबजारी : ग्राहक भन्छन्, ‘ठग कम्पनी, पैसा लिन्छ सेवा दिँदैन’
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २२, २०७२

प्राविधिक समस्याका कारण तपाईंले खोज्नु भए अनुसारको समाचार लिंक उपलब्ध हुन सकिरहेको छैन । हामी प्रयासरत छौँ : धन्यवाद काठमाडौं, माघ २० । दुरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन प्रा.ली...