दियो विशेष

रातो अबिर, माला र सांसदको लोगोबाट सजिएका रेशम चौधरी पुन जेल चलान
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौँ, पुष १९ । सिंहदरबारको कृषी समितिको हलमा विहीबार अपराह्न एक माहोल उत्पन्न भएको छ । एक उत्सव सम्पन्न भएजसरि मानिसहरु उपस्थित थिए । टीकापुर हत्याकाण्डका मुख्य दोषी भनिएका रेशम चौधरीलाई सांसद...

‌‌वाईडबडी बिमान घोटलामा मुछिएका पूर्व पर्यटनमन्त्री शाही भन्छन्, ‘नैतिक जिम्मेवारी लिन सक्दिन’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौं, पुस १९ । पूर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवनबहादुर शाहीले ‌‌वाईडबडी बिमान घोटला काण्डमा नैतिक जिम्मेवारी नलिने बताएका छन् । उनले एक विज्ञप्ती निकालेर संघिय संसदको सार्वजनिक...

सम्झनामा कादर खान, यी हुन उनका जीवनकालमा घटेका ३० तितामिठा प्रसंग
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १७, २०७५

काठमाडौँ, पुष १७ । सुप्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ बर्षको उमेरमा मृत्यु भएको छ । लामो समयदेखि बिरामी परेका खानको उपचारको क्रममा क्यानडामा मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छ...

गगन थापा यसरी बन्दैछन् नेपाली कांग्रेसको महामन्त्री
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १७, २०७५

काठमाडौं १७ पुस । १३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरण...

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !
दियोपोस्ट संवाददाता    | शनिबार, पौष १४, २०७५

दियोपोस्ट व्युरो काठमाडौं, १२ पुस । नेपाली सञ्चारजगतमा शक्तिशाली मिडिया मालिक मध्ये एक हुन्– चर्चित सञ्चार उद्यमी क्या. रामेश्वर थापा । अन्नपूर्ण मिडिया नेटवर्कका मालिक । जस अन्तर्गत अन्नपूर...

‘नेकपाबाट अन्याय भयो, मानहानीको विरुद्ध अदालत जान्छु’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १२, २०७५

नेकपाका ४४ जना केन्द्रीय सदस्यहरुले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन लिखित रुपमा नै पार्टीका अध्यक्षयलाई ज्ञापनपत्र बुझाएपछि अन्ततः झाले राजिनामा दिएका छन् । राजिनामा दिदै अध्य...

डिल्लीबजारका मालपोत अधिकृतसहित नौ जना कर्मचारीविरुद्ध अख्तियारको मुद्धा, नक्कली जग्गाधनी बनाएको आरोप
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काठमाडौँ, पुष ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यलय र मालपोतक कार्यलय झापाका मालपोत अधिकृत नौ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । दुई जिल्लाका कर्मचारी मि...

वाइडबडी विमान घोटालाबारे विशेष खुलाशा : सर्वोच्च अदालतकै यस्तो आदेश !
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काठमाडौं, पुस ११ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा गैरकानुनी काम गरेर भ्रष्टाचार गरेको भन्दै संघीय संसद्को सार्वजनिक लेखालगायतका समितिहरुले गरिरहेको छानबिन सर्वोच्च अदालतको आ...

प्रेम सञ्जेलसँग अन्तर्वार्ता : ‘बढुवा चाहियो भनेर ढिपी गर्ने कर्मचारी राष्ट्रका दुष्मन हुन्’
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

प्रेम सञ्जेल यतिबेला भाइरल भएका छन् । आफूलाई श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सरुवा गरेपछि विराटनगरमा पत्रकार सम्मेलन मार्फत भिडियो सार्वजनिक भएपछि उनको चर्चा यतिबेला चुलिएको छ । विराटनगर श्रम का...

‘घुस नखाने उपसचिव सञ्जेललाई कसले सरुवा गर्‍यो ?, यी हुन् सरुवा गर्ने ‘खेलाडी’ सचिव !
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौं, १० पुस । विराटनगर श्रम कार्यालयका प्रमुखका रुपमा कार्यरत रहेका प्रेम प्रसाद सञ्जेललाई २ महिना नबित्दै सरुवाको पुर्जी थमाइएपछि उनले सोमबार पत्रकार सम्मेलन गरेर सरकारकै चर्को चालोचना गरे । ...

एनआइसी एशिया बैंक आर्थिक अपराधमा फस्दै !
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०९, २०७५

काठमाडौँ, पुष ९ । नीजि क्षेत्रबाट संचालित बाणिज्य बैँक एनआइसी एसियाको ह्याकिङ प्रकरणमा व्यवस्थापन पक्षले ठुलो गल्ती गर्दै पदको दूरुपयोग गरेको खुलासा भएको धेरै भएको छैन । एनआइसी एसिया बैँकको चल अ...

एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसि लगायत प्रहरी विरुद्ध यस्तो जाहेरी (जाहेरीसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

काठमाडौं, ३ पुस । निर्मला पन्त प्रकरणपछि यसको अनुसन्धानमा खटिएका दिल्लीराज विष्टसहितका अधिकारीविरुद्ध पन्तकी आमाले किटानी जाहेरी दर्ता गराएकी छिन् । पन्तको बलात्कारपछि हत्या प्रकरणमा विष्टले प्रारम्भ...

जगदिश्वरनरसिंह केसी भन्छन्,‘माइक फालेर प्रकाश शरण महत भागेपछि साम्य भो’
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा माइक खोसाखोस भएको छ । नुवोकोट जिल्लाका सभापति जगदिश्वरनर सिंह केसी र नुवाकोटकै कांग्रेस नेता समेत रहेका रामशरण महतका भाई तथा नेपाली कांग्रेसका सहमहा...

ओलीलाई पार्टी अध्यक्षबाट हटाउने बामदेवको प्रस्तावले नेकपाभित्र हलचल (पूर्णपाठसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चर्किएको छ । नेकपाभित्र चुलिएको विवादले पार्टी अध्यक्ष केपी ओलीले पार्टी सरकारको काममा बढी ध्यान दिनको लागि पार्टीको अध्यक्ष छोडनु पर्ने माग उठेको छ । पार्टी स्था...

भिआईपी ‘ठग’ : घर जग्गा दिन्छु भन्दै ठगी गरेपछि गृह मन्त्रालयद्वारा पक्राउ पुर्जी जारी !
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौं, मंसिर २८ । ज्योति ग्रुपका प्रमुख रुपज्योति ८ दिनदेखि फरार भएका छन् । विज्ञेन्द्रकृष्ण मल्ललगायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगेको उजुरी परेपछि उनी ८ दिनदेखि फरार भएका हुन् । ज्योतिले ...

नेपाली पत्रकार नै  विदेशी जासुस : दैनिक पत्रिकाकै रिपोर्टरले बुझाए चीनमा यस्तो रिपोर्ट !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

काठमाडौं । पत्रकारले समाचार संकलन, लेखन जस्ता काम गर्नुपर्ने हो । समाचारको खेती गर्ने पत्रकार विभिन्न धन्दामा लाग्न थालेका छन् । देशको आन्तरिक मामिलामा विदेशीसँग रिपोर्ट बुझाउनु पत्रकारिताको आचार संहि...

एकनाथ ढकाल भन्छन्,‘अचाक्ली नै भो,बुद्धिजीविकै मुखबाट शुक्रकिटको कुरा सुनेपछि दया लागेर आयो’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

गत मंसिर १५ गते देखि १७ गतेसम्म राजधानीको हयात होटलमा ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ सम्पन्न भयो । सम्मेलन शुरु भएसँगै देशै यो सम्मेलनको विपक्षमा सामाजिक सञ्जालमा चर्को आलोचना मात्रै भएन सत्तारुढ ...

नेकपाकै शिक्षक नेता भन्छन्,–‘नाम कम्युनिस्ट सरकार, काम निकृष्ठ दलालपूँजीवाद !’
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

धादिङबाट शैक्षिक राजनीतिमा हामफालेका शंकर अधिकारी यतिबेला पूर्व माओवादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष छन् । यतिबेला शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ चरणबद्ध आन्दोलनमा छ । यो ...

निर्मलालाई बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमाले कार्यकर्ता
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमालेको कार्यकर्ता भएको खुलेको छ । १७ वर्षीय प्रदिप महेन्द्रनगरका पुराना बासिन्दा भरतबहादुर रावलका न...

१ वर्षमा परिसुचक ४१० अंकले घट्यो, आईतबारदेखि लगानीकर्ता अनशन बस्ने
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौं, मंसिर २२ । धितोपत्र बजार १ वर्षको अवधिमा अत्याधिक खस्किएको छ । १ वर्षअघि १५ सय ३० दशमलव ४९ अंकमा रहेको नेप्से परिसुचक पछिल्लो दिनको कारोबारसम्म आईपुग्दा ११ सय २० दशमलव ८४ अंकमा आईपुगेको छ । ...

दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ नामक बोतलको पिउने पानीमा किरैकिरा, विभागमा उजुरी !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २०, २०७५

काठमाडौं, २० मंसिर । ठूला घरानीया कम्पनिबाटै उत्पादन भएको पिउने पानी ‘मिनरलवाटर’मा अखाद्य बस्तु अर्थात ‘किरा’ भेटिएको छ । एचसी दुगड समुहद्वारा उत्पदन भएको ‘आक्वा हन्ड्रेड’ नामको पानीमा अखाद्य पदार्...

प्रधानमन्त्रीलाई मुद्दा हाल्ने पोखरेल भन्छन्,––‘प्रधानमन्त्री ओलीलाई कारवाही हुनुपर्छ, अदालतको ढोका ढकढक्याउछु’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २०, २०७५

‘प्रधानमन्त्रीज्यू क्रिस्चियन धर्मको मतियार बन्नु भो’ ‘जसरी पनि प्रधानमन्त्रीको विरुद्ध रिट दायर गरेरै छोडछु’ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तन...

‘गुण्डा नाइके सांसद’ दीपक मनाङ्गेले कारागार भित्रै कैदीमाथि कुटपीट गरेको खुलाशा !
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

काठमाडौं, १९ मंसिर । राजधानीको डिल्लीबजार स्थित सदरखोर कारागार भित्रको एउटा रहस्यमयि घटना बाहिर आएको छ । मनाङको प्रदेश नम्बर ‘ख’बाट निर्वाचित प्रदेश सांसद दीपक मनाङ उर्फ राजीव गुरुङले कारागार भित्रै ए...

प्रधानमन्त्री केपी ओली र एकनाथ ढकाल विरुद्ध धर्म परिवर्तन गराएको भन्दै जाहेरी, प्रहरीले दर्ता गरेन !
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तन गराएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेको छ । ओली सहित युनिभर्सल पिस फेडेरेशनक...