दियो विशेष

नदीजन्य पदार्थ (संकलन र उपयोग) कार्यविधी लागु गर्ने सुरसार नै भएन
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २६, २०७५

धादिङ, पुस २६ । प्रदेश नं ३ को सरकारले गत मंसीर ४ गते देखि लागु गरेको नदीजन्य पदार्थ(संकलन र उपयोग) कार्यविधी लागु गर्ने वारे जिल्लामा कुनै सुरसारनै छैन । गत साउन देखि वन्द रहेका गिट्टी उत्पादन गर्न...

पूर्व सांसद उषाकला राईले गरिन् आफ्नै आमाको किरिया, पतिले भने,‘तपाईं साँच्चै महान हो’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २६, २०७५

काठमाडौं, २६ पुस । पूर्व संविधानसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उषाकला राईले आफ्नो आमाको निधनपछि आफै किरियापुत्री बसेकी छिन् । पूर्व कानुनमन्त्री शेर बहादुर तामाङकी पत्नि समेत रहेक...

वन मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठ र उनकी श्रीमती विरुद्ध भ्रष्टाचार मुद्धा दायर
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २५, २०७५

काठमाडौँ, पुष २४ । वन मन्त्रालयका सहसचिव तथा यातायात व्यवस्था विभागका पुर्व महानिर्देशक चन्द्रमान श्रेष्ठ र उनकी श्रीमती जमुना तण्डुकार विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख...

वाइडबडी प्रकरणमा बोल्ने कांग्रेस सांसदको सरकारी सुविधा खोसियो, सुरक्षाकर्मी र गाडी गृहद्धारा फिर्ता
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २५, २०७५

काठमाडौँ, पुष २५ । मुखलाई चलाउने, अर्थोक त्यति नचल्नेलाई राज्यका सुरक्षाकर्मी सवारी साधन दिएर फजुल खर्च गर्नुभन्दा त्यस्तालाई सुविधाविहीन बनाउनुपर्ने आदेशसंगै एकजना बोलक्कड मान्यले एकघण्टे आदेशमा स...

केपी, प्रचण्ड र देउवाको ज्यान मार्न को को खटिदै ?
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २५, २०७५

काठमाडौं, पुस २५ । सुन्दा पनि आङ जिरिंग हुन्छ विप्लव समूहले मच्चाउन खोजेको उधुम सुन्दा । सरकारी टोलीले उसँग गरेको वार्ताको उपलब्धी के भयो ? विप्लवको लाईन र सरकारको गतिविधिबारे प्रश्न उठ्न थालेको छ ।...

ओली सर ! तपाईंबाट व्यंग्य मात्रै सिक्ने हो ?
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २४, २०७५

टिप्पणी रानीपोखरीमा फुटबल खेल्न थालिनु आफ्नै व्यंग्यको उपज लाग्दैन ? काठमाडौं, २४ पुस । प्रधानमन्त्री सहभागी हुने धेरै जसो कार्यक्रम ‘द कपिल शर्मा शो’ जस्ता लाग्छन्, हासेको हास्यै गर्नुपर्न...

ढुकुटीमा लाखौँ ठगी गर्ने रवि मानन्धर राष्ट्रिय सहकारी बैंकको सञ्चालक !
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २४, २०७५

काठमाडौं । नेपालमा अवैध कारोबारको रुपमा मानिने ढुकुटी धन्दा नै चलाएर ठगी गर्ने एक व्यक्तिलाई राष्ट्रिय सहकारी बैंकमा सञ्चालक समितिमा निर्वाचित गराईएको छ । नेपाली कांग्रेसको इँचगुनारायण नगर सभापति ...

सडक दुर्घटनालाई रोक्न कांग्रेसको ध्यानाकर्षण, संसदमा दर्ता भयो यस्तो प्रस्ताव
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २४, २०७५

काठमाडौं, २४ पुस । सडक दुर्घटनामा वर्षेनी दुई हजार जनाले ज्यान गुमाउनुपरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट सांसद डां डिला संग्रौलाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन्...

पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल अवकासपछि सरकारी गाडी लिएर फरार !
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २४, २०७५

काठमाडौं, २४ पुस । पर्यटन मन्त्रालय मातहत रहेको पूरातत्व विभागका अवकाश प्राप्त महानिर्देशकले सरकारी गाडी लिएर फरार भएको पाइएको छ । २२ दिनअघि अवकाश पाएका महानिर्देशक भेष नारायण दाहालले आफूले चढ्...

गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा, १८ करोडभन्दा धेरै भ्रष्टाचार गरेको आरोप
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २३, २०७५

काठमाडौं, २३ पुस । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध १८ करोड भन्दा धेरै रकम भ्रष्टा...

समस्याग्रस्त सहकारीमा हाकिमको कमाल : सालोलाई ड्राइभर, ससुरा पाले, बुहारीलाई बक्सिस्  !
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २३, २०७५

प्रयास पराजुली काठमाडौं । सरकारी कार्यालयमा नातावाद कृपावाद हुने कुरा सबैले सुनकै हो । सरकारी नियुक्ती लिनको लागि निकै ठूलो तछाड मछाड पनि हुने गरेको छ । सरकारी नियुक्ती लिनको लागि साम दाम दण्डभे...

वाइडबडी भ्रष्टाचारमा सुगतरत्न कंशाकरको संलग्नता ठहर,तत्काल निलम्वन गरि कारवाही गर्न सिफारिस
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २३, २०७५

काठमाडौँ, पुष २३ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगरत्न कंशाकरले भ्रष्टाचार गरेको सार्वजनिक भएको छ । उपसमितिले बुझाएको संसोधनसहितको प्रतिवेदन बाट लेखा समितीले वायु सेवा निगमका महाप्रवन्धक कंशाक...

यस्तो अवस्थामा भेटिइन् विष्णु माझी, प्रहरीले भन्यो ‘विष्णुले बोल्न समेत सकिनन्’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०७५

स्याङ्जा, २१ पुस । गुमनाम रहेकी गायीका विष्णु माझी लाई स्याङ्जा प्रहरीले छलफलमा ल्याएको छ । आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय श्याङ्जा अगाडि बा २ ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सीमा उनी पति...

रवी लामिछानेको पूर्व पत्निको खुलाशा : ‘मलाई छोडेर अर्की युवतीसँग रात विताउनुहुन्थ्यो, एउटा छोरा पनि छ’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०७५

चर्चित टेलिभिजन कर्मी रवि लामिछानेले तीन वटि महिलासँग अवैध सम्बन्ध राखेको खुलाशा भएको छ । ती महिलाबाट सन्तान समेत जन्मिएको उनकी पत्नि ईशा लामिछानेले खुलाशा गरेकी छिन् । अनलाईन खबर डटकमसँग उनले यस्तो...

यी हुन् नेपाल एयरलाइन्सका हाकिममाथि कालोमोसो दल्ने युवा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०७५

काठमाडौँ, पुष २२ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि कालो मोसो दल्नेमध्य एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वै...

बाबुराम भट्टराई भन्छन्,‘वाईडबडी प्रकरणमा षड्यन्त्रको गन्ध आयो’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०७५

काठमाडौं, पुस २२ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमले खरिद गरेको वाईडबडी खरिद प्रकरणमा षड्यन्त्रको गन्ध आएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्...

रवी लामिछानेलाई भद्रगोलका निर्देशक दिपक आचार्य(काकु) को खुल्ला पत्र, ‘म तपाईलाई भगवान मान्दिन’
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

काठमाडौँ, पुष २१ । संचारकर्मी रवि लामिछाने यतिखेर भाइरल छन् । हुन त उनि लोकप्रिय संचारकर्मीका रुपमा सर्वत्र परिचित छन् । तर यतिखेरको लोकप्रियता केही नकारात्मक छ । उनको व्यक्तिगत जीवनलाई लिएर विभिन...

पर्यटन मन्त्री रवीन्द्र अधिकारीज्यू, नैतिकताको आधारमा राजिनामा दिनुपर्दैन ?
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

काठमाडौं, २१ पुस । सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणालाई हराएर चर्चामा आएका शेरबहाहदुर तामाङ इमान्दार नेताको रुपमा परिचित छन् । तर, कानुन मन्त्री बनेको चार महिना ८ दिनमैं उनी मन्त्रीबाट बिदा भए । कारण...

बुढीगण्डकी किनारमा बालुवा तस्करको बिगबिगी, सशस्त्र प्रहरीले छापा मारेपछि तस्करहरु भागाभाग (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

दियोपोस्ट संवाददाता धादिङ– बुढीगण्डकी नदी किनारमा अवैध रुपमा सञ्चालित बालुवा खानीमाथि प्रहरीले छापा हानेको छ । जलविद्युत आयोजनाले खरिद गरेको जग्गामा बालुवा खानी तथा बालुवा प्रशोधन केन्द्र स...

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौं, २० पुस । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका एक व्यक्तिलाई नक्कली भौचर देखाएर करिब २० करोड रुपैयाँ बराबरकोे जग्गा आफ्नो नाममा पारेको पाइएको छ...

वाईडबडीमा भ्रष्टाचार गरेको भन्दै सुगतरत्न कंशाकारको अनुहारमा कालोमोसो !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको...

रेशम चौधरीलाई सपथः बाबुरामको साथ, कांग्रेसको विरोध, के भन्छन् नेताहरु ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौँ, पुष २० । टीकापुर हत्याका आरोपी रेशम चौधरीलाई विहीबार प्रतिनिधि सभा सांसदको सपथ ग्रहण गराईयो । हत्यामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सांसद बनाइएको भन्दै चौतर्फी आलोचना भए । शुक्रबारको...

गाडी छानामाथि खस्दा संयाेगले जोगिए तीन बालबालिका
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौं, पुस २० रोकिराखेको मिनीटाटा गाडी सडकबाट खस्दा ठूलो मानवीय दुर्घटना टरेको छ । बुधबार राती काभ्रे पनौती नगरपालिका १ स्थित मानेपोखरीमा सामान बोक्ने गाडी खसेर भूकम्पपछि बनाएको घरको छानोमाथि झरे...

सिंहदरबारबाट जेल जाँदै गर्दा रेशम चौधरीको प्रश्न, ‘म कतिबेला षड्यन्त्रकारी भएँ ?’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौँ, पुष १९ । टिकापुर घटनाको मुख्य अभियुक्त भनिएको रेशम चौधरीलाई पुन जेल पुर्याइएको छ । सपथ ग्रहण गराईसकेपछि उनलाई सुरक्षाकर्मीको सुरक्षामा जेल पुर्याइएको हो । सपथ ग्रहण गरि कार्यक्रम हलबाट नि...