काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा रिक्त रहेको सभामुख चयनका लागि यही चैत २२ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभा गठन भएसँगै सभामुख चयन प्रक्रिया अघि बढाइएको हो। फागुन २१ गते सम्पन्न...
काठमाडौं । प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनि रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका मण्डिखाटारस्थित ह...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड्ले माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि अर्थात् चैत १९ गते बिहीबारदेखि सुरु हुने जनाएको छ। देशभरका हजारौं परीक्षा केन्द्रमार्फत सञ्चालन हुने यस परीक्षाको सम्पूर्ण तया...
काठमाडौँ । आश्रन मानन्धर ! काभ्रेको शान्त गाउँमा हाँस्दै-खेल्दै आफ्नो बाल्यकाल बिताइरहेका थिए । तर, एक्कासी उनको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनी यतिबेला अस्पतालको शैयामा जीवन मरणको दोसाँधमा छन् ।...
काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओलीको पक्रा...
काठमाडौँ । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा भट्टको राहदानी कालोसूचीमा राखिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टम...
काठमाडौं । नर्सरी व्यवसायको प्रवर्द्धन, हरित अर्थतन्त्रको विकास तथा कृषि क्षेत्रमा लगानी र रोजगारी सिर्जनालाई टेवा पुर्याउने उद्देश्यले ‘तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८२’ आयोजना हुने भएको छ। उक्त...
काठमाडौँ । संघीय संसद् सचिवालयमार्फत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिर्आबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा ...
काठमाडौँ । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान काठमाडौँको सुविधानगरस्थित निवा...
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउका सम्बन्धमा सरकारसँग कारण पेस गर्न आदेश दिएको छ। अदालतले बन्दीप्रत्यक्षीकरण निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदे...
रौतहट । पटक–पटक मन्त्री बनेका पूर्वमन्त्री प्रभु साहले अकूत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति छानबिनको माग गरिएको छ। विगतमा विभिन्न समयमा उनको सम्पत्ति छानबिन गर्ने भनिएपनि सत्ता र प्रभावका कारण अनु...
काठमाडौँ । प्रधानमन्त्री कार्यालयले समानुपातिक सांसदहरुलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले कर्णालीका सांसदहरूसँग छलफल गर्न बोलाएको कार्यक्रममा सहभागी हुन आएका सम...
काठमाडौँ । तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन गडगडीघाट पक्की पुल नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। ऋषिङ गाउँपालिका र बुलिङटार गाउँपालिकालाई जोड्ने उक्त पुल ठेकेदारको लापरबाहीका का...
काठमाडौं । बालिकालाई ६ वर्षसम्म बन्धक बनाएर यातना दिँदै श्रमशोषण गर्ने एमाले प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौंस्थि...
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले आजका लागि पेशी तोकेको हो। सर्...
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले अध्यक्ष चौधरीसहित राजे...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तथा उच्च शिक्षाका लागि लक्षित इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू आगामी वैशाख १ देखि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। यस ...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा एक जना एमाले कार्यकर्...
काठमाडौं । राजधानीको माइतिघर मण्डलामा नेकपा (एमाले) कार्यकर्ता र एक युवतीबीच कुटाकुट भएको छ । बलात्कारको आरोप लागेका एमाले नेता ऐन महरका बिरुद्ध अनशन बसिरहेकी अनशन बसिरहेकी रस्मिला धामीमाथि केपी ओली प...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको संसदीय दलको नेता चयन गरिएको छ। नेकपा केन्द्रीय सदस्य युवराज दुलालका अनुसार आइतबार बसेको संसदीय दलको बैठकले प...
काठमाडौं । एमाले नेता महेश बस्नेत विरुद्ध उजुरी दिएकी शोभा पाठक ले पुनः पक्राउको माग गरेकी छन्। बस्नेतलाई आजै पक्राउ गरि अनुसन्धान अघि बढाउन माग गर्दै पाठक आइतबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौं र ...
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा भइरहेको संरचना भत्काउने काम प्रहरीले रोक लगाएको छ। अनुसन्धानसँग सम्बन्धित प्रमाण नष्ट हुन सक्ने आशंकामा उक्त कदम चालिएको ह...
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक लाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। प्रहरीले शनिबार पक्राउ परेका लेखकला...