मुख्य समाचार

दियो पोस्ट | मंगलबार, बैशाख ३१, २०७६

काठमाडौँ,वैशाख ३१ । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुन...

दियो पोस्ट | मंगलबार, बैशाख ३१, २०७६

इन्टरनेटमा सन्देश आदानप्रदान गर्न प्रयोग हुने ह्वाट्सएपमा विद्यमान एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेअर राख्न सफल भएको बताइएको छ। फेसबुकको स्वामित्वमा रहे...

दियो पोस्ट | मंगलबार, बैशाख ३१, २०७६

अमेरिकाले अवैधानिक किसिमले आफ्नो पानीजहाज चोरेको आरोप लगाउँदै उत्तर कोरियाले तत्काल फिर्ता गर्न माग गरेको छ। गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्त...

दियो पोस्ट | सोमबार, बैशाख ३०, २०७६

काठमाडाौँ,वैशाख ३० । श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्म...

दियो पोस्ट | आइतबार, बैशाख २९, २०७६

काठमाडौं, २९ वैशाख । म्युजिक नेपालका म्यानेजर उज्वल थापा पक्राउ परेका छन् । राजधानीको अनामनगर स्थित म्युजिक नेपालको कार्यालयबाटै उनलाई केहीबेरअघि पक्राउ गरिएको हो । सरिता सिलवालले आफ्नो गीत चोरी...

दियो पोस्ट | आइतबार, बैशाख २९, २०७६

नयाँदिल्ली,वैशाख २९ । भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थि...

दियो पोस्ट | आइतबार, बैशाख २९, २०७६

दमौली,वैशाख २९ । नातामा बहिनी पर्ने एक बालिकामाथि युवकले बलात्कार गरेका छन्।बलात्कार गरेको अभियोगमा घिरिङ-४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई प्रहरीले पक्रेको छ। उनले आफ्ना साना बालबालिकाको हेरचाह...

दियो पोस्ट | आइतबार, बैशाख २९, २०७६

काठमाडौँ,वैशाख २९ । काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभि...

दियो पोस्ट | आइतबार, बैशाख २९, २०७६

इटालियन क्लब इन्टर मिलानले बार्सिलोनाका मिडफिल्डर इभान राकिटिकलाई क्लब भित्र्याउने भएको छ । क्रोएसियन मिडफिल्डर राकिटिक अनुबन्धको लागि इन्टर मिलान र बार्सिलोना सहमति नजिक पुगेका छन् । इन्टर मिलान...

दियो पोस्ट | आइतबार, बैशाख २९, २०७६

आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिवार हङकङको संसदमा हात हालाहाल भएको छ। नेताहरू झगडा गर्दा केही सांसद घाइते भएको र एक सांसदलाई अस्पताल लग्नु प...

दियो पोस्ट | आइतबार, बैशाख २९, २०७६

नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको भएको समाचार सुनिन्छ। यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता राजधानी काठमाण्डूमा एक व्यक्तिलाई हैजाको सङ्क्रमण भए...

दियो पोस्ट | बिहिबार, बैशाख २६, २०७६

हेटौँडा,वैशाख २६ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताएका छन् । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजन...

दियो पोस्ट | बिहिबार, बैशाख २६, २०७६

वीरगञ्ज,वैशाख २६ । । सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारि...

दियो पोस्ट | बिहिबार, बैशाख २६, २०७६

काठमाडौँ,वैशाख २६ । काठमाडौंको बौद्ध–जोडराटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ...

दियो पोस्ट | बिहिबार, बैशाख २६, २०७६

काठमाडौँ,वैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त...

दियो पोस्ट | बिहिबार, बैशाख २६, २०७६

दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । उनी ७४ वर्षका थिए । मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या ...

दियो पोस्ट | बिहिबार, बैशाख २६, २०७६

भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ। एद्गार साम्ब्रानो संसद् न्याश्नल एसम्ब्लीका उपाध्यक्ष हुन्। पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गा...

दियो पोस्ट | बिहिबार, बैशाख २६, २०७६

रामेछाप,वैशाख २६ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ ला...

दियो पोस्ट | बुधबार, बैशाख २५, २०७६

अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अमेरिका पछि हटेको एक वर्षपछि इरानले त्यसका प्रमुख प्रतिबद्धताहरूलाई स्थगित गरेको छ। राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको सट्ट...

दियो पोस्ट | बुधबार, बैशाख २५, २०७६

लाहोर , पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु...

दियो पोस्ट | बुधबार, बैशाख २५, २०७६

सप्तरी,वैशाख २५ । सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँप...

दियो पोस्ट | बुधबार, बैशाख २५, २०७६

सिन्धुपाल्चोक,वैशाख २५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरर...

दियो पोस्ट | बुधबार, बैशाख २५, २०७६

लहान,वैशाख २५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली से...

दियो पोस्ट | बुधबार, बैशाख २५, २०७६

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इराकको आकस्मिक भ्रमण गरेका छन्। ट्रम्प प्रशासनले इराक र सिरियामा रहेका अमेरिकी फौजलाई इरानी सैन्यले उच्च जोखिममा पारेको बताएको भोलिपल्ट उनको भ्रमण भएको हो।अमेरिकी ...