मुख्य समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मनोहर लाल श्रेष्ठ पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ निवासी ४१ वर्षीय मनोहर लाल श्रेष्ठ पक्रा...

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली-पोखरेलबीच कडा प्रतिस्पर्धा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मंगलबार राति अबेरसम्म मतदान हुने भनिए पनि विभिन्न प्राविधिक कारणले प्रक्रिया बुधबार बिहानदेखि मात्र अघि बढाइएको हो । य...

एमाले महाधिवेशनः भृकुटीमण्डपमा रात्रीकालिन मतदानको तयारी
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज हुने भनिएको निर्वाचन निर्धारित समयमै सुरु हुन सकेन । बिहानदेखि मतदान हुने भनिए पनि यो समाचार तयार पार्दासम्म मतादान प्रक्रिया सुर...

महेश बस्नेतको ज्याकेट लगाएर शोभा पाठक पुगिन् भृकुटीमण्डप, प्रहरीले गेटमै रोके
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौं । एमाले नेता महेश बस्नेतबाट अन्यायमा परेको भन्दै बस्नेतकै ज्याकेट लगाएर शोभा पाठक एमाले महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेकी छन् । कारबाही हुनु पर्ने ब्यक्तिलाई एमालेले महाधिवेशन उम्मेद्वार बन...

भृकुटीमण्डपमा ओली पक्षधरको गीतः पानीमुनी घुमाउने साँचो… पानको पात
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत आज मतादान हुने भनिए पनि अहिलेसम्म मतादान प्रक्रिया सुरु हुन सकेको छैन। मतादान प्रकृया ढिलाइ भइरहँदा भृकुटीमण्डप क्षेत्र भने राजनीतिक माहोलले तातेको...

एमाले ११औँ महाधिवेशनः नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ । नयाँ नेतृत्व चयनका लागि आज मतदानको कार्यतालिका तय गरिएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ...

एमालेभित्र आन्तरिक संघर्ष तीव्र, यि नेताले छाडे ओलीको साथ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौं । कुनै समय नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका निकट मानिएका केही नेताहरू पार्टीको ११ औँ महाधिवेशनसम्म आइपुग्दा ओलीबाट अलग हुन थालेका छन्। महाधिवेशनको तयारी, नेतृत्व चयन र आगामी राजनीतिक का...

कृषि-खाद्य प्रणाली रूपान्तरणमा समावेशी सहभागिता अनिवार्य: मन्त्री परियार
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ। 'कृषि तथा पशुपन्छी' विकास मन्त्री डा. मदन प्रसाद परियारले कृषि रूपान्तरणका लागि समावेशी सहभागिता सुनिश्चित हुनु पर्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘नेपाल फुड फोरम २०२५’ लाई संवोधन गर...

अध्यक्ष पदका लागि ओली र पोखरेलले गराए मनोनयन दर्ता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। नेतृत्व चयनका लागि आज मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा ...

नरैनापुरमा स्वास्थ्य क्रान्तिः घरदैलो कार्यक्रमले जोखिम न्यूनीकरणमा योगदान
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै ग...

राष्ट्रिय परिचय पत्र दुरूपयोग गरेको आरोपमा पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा कार्यरत दुई जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विवरण दर्ता अपरेटरका रूपमा कार्यरत महालक्ष्मी न...

एमालेको ११ औँ महाधिवेशन: यस्तो छ, पोखरेल समूहको उम्मेदवारको सूची
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा...

एमाले ११औँ महाधिवेशनः आज उम्मेद्वारी दर्ता, भोलि मतदान
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमाथि ब...

अष्ट्रेलियाको बोन्डी बीचमा सामुहिक गोली काण्डः मृतकको संख्या १५ पुग्यो
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बीचमा आइतबार साँझ भएको सामुहिक गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा बालबालिका र वृद्धहरू समेत छन्। घटनामा दर्जनौं मानिस घाइते भएको ...

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं। नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार उम्मेदवार दर्तादेखि मतदान...

पूर्व सांसद सन्तोष चालिसेबिरुद्ध  साढे ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेपाली कांग्रेस पूर्व सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेबिरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे...

एमालेको ११औँ महाधिवेशन बन्दसत्रः भावी नेतृत्व, नीति तथा संगठनात्मक संरचनाबारे छलफल जारी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्द सत्र केहीबेर अघि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको बन्द सत्रमा पार्टीको भावी नेतृत्व, ...

महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनलबाट निलम्बित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारी बराल ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्यताबाट निलम्बनमा परेकी छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन...

विद्युत् प्राधिकरण कर्मचारी कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि, नियम उल्लंघन गरेको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिकानगरकी कर्मचारी कल्पना थापाले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि (मतदाता)को र...

एमाले उपाध्यक्षद्वय ज्ञवाली र शाक्यद्वारा महाधिवेशनमा उम्मेद्वारी नदिने घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज बिहानदेखि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकम...

एमाले ११औँ महाधिवेशनको बन्दसत्र दिउँसो १२ बजेपछि सुरु हुने
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । आइतबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको ११औँ महाधिवेशन बन्दसत्र १२ बजेसम्मका लागि सरेको छ । सहमतिबाट नेतृत्व चयन गर्ने भन्दै बिहानैदेखि पार्टीको केन्द्रिय समिति बैठक बसेपछि बन...

बन्द सत्रअघि ओलीले बोलाए आकस्मिक केन्द्रीय समिति बैठक, सहमतिमा नेतृत्व टुंग्याउने प्रयास
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नयाँ नेतृत्व चयनका लागि नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ। आइतबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको महाधिवेशनको बन्द सत्र निर्धारित समयमा सुरु हुन सकेन। बन्द स...

‘ऐतिहासिक भीड’को प्रमाण भन्दै प्रचार गरिएको एमाले महाधिवेशन तस्बिर ‘एआई’द्वारा निर्मित
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २७, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनसँग जोडेर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको तस्बिर वास्तविक नभएको पुष्टि भएको छ। ड्रोनबाट खिचिएको जस्तो देखिने अत्यन्त ठूलो जनसागर देखाइएको उक्त तस्बि...

एमाले महाधिवेशनलाई ‘मात’ खुवाउँदै एनपीएल फाइनल, किर्तिपुर रंगशालामा दर्शकको भीड
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २७, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रो...