मुख्य समाचार

सुप्रिम सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशी तीन करोडको बैंक ग्यारेन्टीमा थुनामुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडियाका उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी थुनामुक्त भएका छन् । जोशीले त...

मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का रामअशिष यादव निर्वाचित भएका छन्। सभामुख पदका लागि आइतबार प्रदेशसभामा भएको मतदानमा यादव विजयी भएका हुन् । केही समयदेखि रिक्त ...

मिराज ढुङ्गाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्दै
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौँ । सर्वपक्षीय सरकार गठनको मागसहित मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गा...

वैदेशिक रोजगारीको नाममा ४९ लाखभन्दा बढी ठगी गर्ने तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ...

रवि पत्नी निकिताको भावुक स्टाटसः बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुने भएपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक अभिव्यक्ति व्यक्त गरेकी छन्। बिहीबार लामो स्टाटस लेख्दै उनल...

रूपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौँ । रूपन्देहीमा एक १७ वर्षीय किशोरको बिभत्स हत्या भएको छ। जिल्लाको कञ्चन गाउँपालिका–३ का  स्थानीय ईशान शर्मा पौडेलको हत्या भएको हो । बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन भएका इशानको खोजीकै क्र...

थुनामुक्त हुन रवि लामिछानेले हालसम्म बुझाए ५ करोड २७ लाख धरौटी  !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दामा अदालतले तोकेको धरौटी बुझाउँदै क्रमशः थुनामुक्त हुँदै आएका छन् । थुनामुक्त हुन लामिछानेले हाल...

एमालेका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ ग्रहण कार्य...

रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले तोक्यो २ करोड ७४ लाख ८४ हजार धरौटी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आदेश दिएको छ। माननीय न्यायाधीशद्वय श्री वासुदेव आचार्य र श्री तेजनारायण पौ...

रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेज...

एमाले ११औँ महाधिवेशनका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई ‘सपथ’ खुवाउने तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने र प्रमाणपत्र वितरण गर्ने कार्यक्रमको तयारी भइरहेको छ। महाधिवेशन निर्वाचन आगोगका अ...

अध्यक्षमा विजयी बनेपछि मुस्कुराउँदै महाधिवेशनस्थल पुगे केपी ओली
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा (एमाले)को अध्यक्ष पदमा पुनः निर्वाचित भएपछि केपी शर्मा ओली भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पुगेका छन्। मतपरिणाम सार्वजनिक भएलगत्तै ओली महाधिवेशनस्थल पुगेका हुन्। महाधिवेशनस्थल प्रवे...

अध्यक्ष पदमा पराजित भएका इश्वर पोखरेलले दिए विजयी टिमलाई बधाइ
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका वरिष्ठ नेता इश्वर पोखरेलले भावुक सन्देशमार्फत सम्पूर्ण विजयी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन...

ईश्वर  प्यानलबाट गोकर्ण बिष्ट र योगेश भट्टराई मात्र पदाधिकारीमा निर्वाचित
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट ईश्वर पोखरेल प्यानलका दुई जना मात्र पदाधिकारी निर्वाचित भएका छन्। पोखरेल प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार गोकर्ण बिष्ट र उपमहासचिव पदका उम्मेदवार योगेश भ...

एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्वाचित
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त ग...

एमाले महाधिवेशनः मतगणना सुरु, अध्यक्ष पदमा ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना भृकुटीमण्डपमा सुरु भएको छ। मतगणना सुरु भएसंगै अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। ...

एमाले महाधिवेशन निर्वाचनमा ३६ जना प्रतिनिधिले मतदान गरेनन्, ९८.४ प्रतिशत मत खस्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गरिएको निर्वाचन प्रक्रिया आज बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मात्र...

काठमाडौँ महानगरपालिकाद्वारा जर्वजस्ती विद्यार्थीको कपाल काटिदिने विद्यालयलाई कार्वाही गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि शारीरिक वा मानसिक यातना नदिन कडाइका साथ निर्देशन दिएको छ। महानगरको शिक्षा विभागले जा...

एमाले महाधिवेशनः मतदान सम्पन्न, आजै मतगणना हुने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सम्पन्न भएको हो ...

जेन-जी आन्दोलन छानबिन आयोगले केपी ओली र रमेश लेखकलाई बयानका लागि बोलाउदैँ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौं । जेन–जी आन्दोलन छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ। भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि ओली र लेखक...

महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आज पनि एमाले महाधिवेशनस्थलमा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । एमाले नेता महेश बस्नेतबाट बलात्कृत भएको दाबी गर्ने शोभा पाठक आज पनि एमाले महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेकी छन् । बस्नेतलाई कारवाहीको माग गर्दै उनी त्यहाँ पुगेकी हुन् । कारबाही गर्नु प...

बिशेष जहाज मार्फत कतार उडे खगेन्द्र र पवनकली
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । नेपाल सरकारले उपहारस्वरूप प्रदान गरेका दुई हात्ती 'खगेन्द्र' र 'पवनकली' कतार प्रस्थान गरेका छन् । कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजबाट बुधबार दिउँसो ५ ...

एमाले ११औँ महाधिवेशनः मतदान लम्बिने भएपछि तीन घण्टा समय थप
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानको समय तीन घण्टा थप गरिएको छ । बिहान करिब साढे ९ बजेदेखि सुरु भएको मतदान समयमै सकिने अवस्था नदेखिएपछि के...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मनोहर लाल श्रेष्ठ पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ निवासी ४१ वर्षीय मनोहर लाल श्रेष्ठ पक्रा...