प्रदेश १

झापामा अवैध लागूऔषधसहित २ जना पक्राउ
दियो पोस्ट | आइतबार, आषाढ १७, २०८०

झापा । झापाको विभिन्न स्थानाबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्काई नगरपालिका–२ बस्ने २८ वर्षीय गोपाल ठकुरी रहेका छन् । प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ...

झापामा करेन्ट लागेर एक जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, आषाढ १५, २०८०

झापा । झापामा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ बस्ने ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । आज घैलाडुब्बा–बिर्ताबजार सडक ख...

छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु 
दियो पोस्ट | शुक्रबार, आषाढ १५, २०८०

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्य...

विषालु च्याउ खाँदा एक जनाको मृत्य, एक जना सिकिस्त
दियो पोस्ट | शुक्रबार, आषाढ १५, २०८०

ओखलढुङ्गा । ओखलढुङ्गामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको स्वास्थ्य गम्भीर भएको छ । बारीमा पलाएको च्याउ खाँदा जिल्लाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माक...

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, आषाढ १५, २०८०

काठमाडौं ।विभिन्न स्थानबाट अवैध लूागऔषधसहित ५जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्...

कोशीमा पनि ढल्यो एमालेको सरकार, कार्कीले पाएनन् विश्वासको मत
दियो पोस्ट | शुक्रबार, आषाढ १५, २०८०

काठमाडौं । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पनि ढलेको छ। एमालेका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीका रुपमा प्रदेश सभामा पेस गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यको मत प्राप्त हुन सकेन। मुख्यमन्त...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ बस्ने ३३ वर्षीय सूर्य बहादुर थोकर रहेका छन् । पीडित महिलालाई थोकरले २०६८ असोज २६ ग...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ
दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित ७ जना पक्राउ परेका छन् । धनकुटामा अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित ४ जनालाई पक्राउ गरेको ...

झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

झापा । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका–९ भालुखोलास्थित सडकमा प्र.१–०२–००१क ३८७९ नम्बरको ट्रक र प्र १–०१–००च ७४८२ नम्बरको कार एकआपसको ठक्करबाट दुर्घटना...

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ
दियो पोस्ट | सोमबार, आषाढ ११, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्...

मोरङमा ३० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | सोमबार, आषाढ ११, २०८०

मोरङ । मोरङमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोर रहेका छन् । किशोरले ती महिलालाई ...

उदयपुरमा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | आइतबार, आषाढ १०, २०८०

उदयपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उदयपुरगढी गाउँपलिका–८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान(तामाङ) रहेका छन् । टेकमानले ती ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
दियो पोस्ट | शुक्रबार, आषाढ ०८, २०८०

रौतहट । रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको वृन्दावन नगरपालिका–७ धमैरास्थित सडकमा प्र.२–०३००७ प ६०३३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुन...

ओखलढुंगाको चम्पादेवीमा पहिरोः राहत तथा पुर्नस्थापनाको तयारीमा गाउँपालिका
दियो पोस्ट | शुक्रबार, आषाढ ०८, २०८०

ओखलढुंगा । ओखलढुंगामा अबिरल वर्षाका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्ष...

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, आषाढ ०८, २०८०

कैलाली । विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहनगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ७ सय ६० मिलिग्रामसहित एक जना प...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, आषाढ ०८, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । गोरखाको शहिदलखन गाउँपालिका–३ सिलिङस्थित सडकमा सोही गाउँपालिका–३ कोटगाउँबाट पोखरीडाँडामा जन्ती गएर फर्किदै गरेको प्र.३–०१–०२३ च २...

डाँका–चोरी तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
दियो पोस्ट | शुक्रबार, आषाढ ०८, २०८०

सुनसरी । डाँकाचोरी तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहबी नगरपालिका–१ प्रस्टोकी बस्ने ४० वर्षीय फिर्ता हुसेन( फिदा) रहेका छन् । जिल्ला अदालत मोरङको २०७८ पुस ...

छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, आषाढ ०७, २०८०

काठमाडौं । इलाम नगरपालिका–१ देउमाई खोलास्थित सडकमा मे.१ त२५३० नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ...

लावारिस अवस्थामा शव फेला
दियो पोस्ट | बिहिबार, आषाढ ०७, २०८०

मकवानपुर । भीमफेदी गाउँपालिका–८ रिठ्ठेदमारस्थित बागमती खोलाको किनारमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव रहेका छन्  । उक्त शव सडीगलेको अवस्था...

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
दियो पोस्ट | बिहिबार, आषाढ ०७, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ...

छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला
दियो पोस्ट | बिहिबार, आषाढ ०७, २०८०

 काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला परेका छन् । दाङको गढवा गाउँपालिका–१ धोद्राहीबाट एक जना मृत अवस्था फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय धन बहादुर राना रहेक...

चट्याङ लागेर एक जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, आषाढ ०७, २०८०

नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व)मा चट्याङको झड्काले एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ भटुके बस्ने ५७ वर्षीय छविलाल सारुको मृत्यु भएको छ । सोही गाउँपालिका–१ गोग्दीस्थित ख...

श्रीमानद्धारा श्रीमतीको हत्या
दियो पोस्ट | बिहिबार, आषाढ ०७, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गाउँपालिका–३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राई रहेका छन् । लक्ष्मणले भान्सा कोठामा...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
दियो पोस्ट | बुधबार, आषाढ ०६, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित २ जना पक्राउ परेका छ...