प्रदेश ३

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
दियो पोस्ट | शुक्रबार, आषाढ ०१, २०८०

ललितपुर । ललितपुरको महानगपालिका–१ कुपण्डोलबाट लेनदेन(विगो) मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारी रहेका छन् । जिल्ला अदालत काठमाडौंको २...

अवैध लागूऔषधसहित एक जना पक्राउ तथा बरामत
दियो पोस्ट | शुक्रबार, आषाढ ०१, २०८०

काठमाडौं । नवलपरासी(पश्चिम)को सरावल गाउँपालिका–४ पुर्नाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन ...

बिलबिजक भन्दा बढीको सामानसहित ३ वटा ट्रक नियन्त्रणमा
दियो पोस्ट | शुक्रबार, आषाढ ०१, २०८०

मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट बिहीबार राति ११ बजे बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका ३ वटा मालवाहक कन्टेनर ट्रक प्रहरीले नियन्त्रणमा ...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, आषाढ ०१, २०८०

काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका—१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको ट्रकलाई प्र.३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको ...

लावारिस अवस्थामा २ जनाको शव फेला
दियो पोस्ट | बिहिबार, जेठ ३२, २०८०

काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । डडेलधुराके गन्यापधुरा गाउँपालिका–१ भत्काँडास्थित एक जना पुरुषको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्य हुनेमा सोही ठाउँ बस्ने ७२ वर्षीय गम्भिर ल...

छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर ३ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, जेठ ३२, २०८०

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–८ मा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गोठडाडा बस्ने ६० वर्षीय खर्क बहादुर थिङ र ५० ...

विभिन्न हातहतियारसहित २ जना पक्राउ
दियो पोस्ट | बिहिबार, जेठ ३२, २०८०

काठमाडौं । विभिन्न हातहतियारसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ घर भएका ३२ वर्षीय रमेश बानिया  र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ ...

बोलेरो गाडीबाट खसेर एक जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, जेठ ३२, २०८०

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गाडीमा सवारएक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपाल...

अवैधलागूऔषध गाँजासहित एक जना पक्राउ
दियो पोस्ट | बिहिबार, जेठ ३२, २०८०

मकवानपुर । मकवापुरको हेटौंडा उपमहानगरपलिका–१५ पारिश्रमिक टोलबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही बस्ने ४० वर्षीय राम थापा रहेका छन् । थापाले आफ्न...

दियो पोस्ट | बुधबार, जेठ ३१, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई ठक्कर द...

छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
दियो पोस्ट | बुधबार, जेठ ३१, २०८०

काठमाडौं । छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेका अवस्थामा २२ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र–०१–००६ ख १५१८ नम्बरको बसमा जु...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
दियो पोस्ट | बुधबार, जेठ ३१, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ ईमिलीयामा ना.६ ख ६२७६ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १७५१ नम्बरको ट्रक एक आपसको ठक्करबाट मंगलबा...

१ लाख ६७ हजार रूपैयाँसहित जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
दियो पोस्ट | मंगलबार, जेठ ३०, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–११ भोटेवहाल शान्तिमार्ग बस्ने शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका–१ घर भई...

छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा शव फेला
दियो पोस्ट | सोमबार, जेठ २९, २०८०

काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ पर्ती टोलस्थित पोखरीको छेउमा एक जनाको आइतबार मृत अवस्थाम फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४...

अवैध लागूऔषधसहित ३ जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ २९, २०८०

काठमाडौं । काठमाडौंमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध नुफिन १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ट्रमा २० ट्याब्लेटसहित २ ...

छुट्टाछुट्टै ठाउँमा ४ जनाको डुबेर मृत्यु
दियो पोस्ट | सोमबार, जेठ २९, २०८०

काठमाडौं । विभिन्न स्थानमा ४ जनाको डुबेर मृत्यु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–२ घोल्तडास्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–४ सानागाउँ बस्ने ३७...

अमेरिका पठाइदिन्छु भन्दै ६ लाख २१ हजार रकम ठगी, एक जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ २९, २०८०

ललितपुर । अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७...

माल्टा पठाइदिन्छु भन्दै ९ लाख रकम ठगी, एक जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ २९, २०८०

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु छाँयानाथ रारा नगरपालिका–३ ईमा घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३४ व...

अवैध लागूऔषधसहित २ पक्राउ
दियो पोस्ट | सोमबार, जेठ २९, २०८०

काठमाडौं । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भु मार्गस्थित मोरङ–बेलबारी गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १ सय ग्रामसहित एक जना पक्राउ परेका छन् ।...

छुट्टाछुट्टै ठाउँमा ३ जनाको डुबेर मृत्यु
दियो पोस्ट | आइतबार, जेठ २८, २०८०

काठमाडौं । विभिन्न स्थानमा ३ जनाको खोलामा डुबेर मृत्यु भएको छ । दैलेखमा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डुङगेश्‍वर गाउँपालिका–१ खाडा बस्ने बल बहादुर खड्काको छोरा ९ वर...

नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते
दियो पोस्ट | आइतबार, जेठ २८, २०८०

नुवाकोट । नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तादी गाउँपालिका–४ सातबिसेबजार बस्ने २१ वर्षीय सुमन तामाङ रहेका छन् । सोही ठाउँस्थित निर्माण हुँदै गरेको शिब मन्...

दियो पोस्ट | आइतबार, जेठ २८, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–२ बुद्ध चोकस्थित सडकमा ज.४ प २३५१ नम्बरको मोटरसाइकल ज.१ त १७४३ नम्बरको ट्याक्टरमा ठोक्किदा शनिबार ...

रकम ट्रान्सफर गर्न सिकाइदिन्छु भन्दै ठगी, एकजना पक्राउ
दियो पोस्ट | बुधबार, जेठ २४, २०८०

काठमाडौं । विभिन्न अनलाइन माध्यमबाट रकम ट्रान्सफर गर्न सिकाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–७ का मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोट...

सवारी दुर्घटनामा ३ जनाको मृत्यु
दियो पोस्ट | बुधबार, जेठ १७, २०८०

काठमाडौं । सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डे ढुङगे कुवा टोल भन्ने समिडाँडास्थित सडकमा बा.४५ प ५५४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई द...